शिव पुन तुलसीपुर,असोज,३- चलचित्र औंठेछाप को दाङको तुलसीपुरमा च्यारिटी शो गरिएको छ । नेपालको लोपोन्मुख जाति कुमाल जातिको पहिचान तथा संस्कृतीलाई समेटेर तयार पारिएको चलचित्र आज दाङका पत्रकार , विभिन्न संघसंस्थाका प्रमुख लगाएत दर्शकलाई देखाइएको छ । फिल्म हेरिसकेपछी दर्शकले फिल्मको बारेमा मिश्रित प्रतिक्रिया दिएका दिएका छन् । फिल्म औंठेछाप यसपुर्व नै नेपालका विभिन्न जिल्लाका […]
Author: Deependra Saru
प्रदेश २ मा ७३ प्रतिशत मत खस्यो
काठमाडौं, ३ असोज प्रदेश २ को स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । संविधान संशोधन विधेयक असफल भएपछि राष्ट्रिय जनता पार्टी समेत सहभागी भएको चुनावमा झण्डै ७३ मत खसेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश २ मधेस आन्दोलनको उद्गम स्थल नै हो । साउन अन्तिममा आएको बाढीले अधिकांश जिल्ला डुवानमा परेका थिए । […]
महाकाली अञ्चल अस्पतालको दुर्दशा
महेन्द्रनगर, १ असोज महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा आउने बिरामी र कुरुवाका लागि पंखा नभएको बेला स्वभाविक प्रश्न उठ्छ– अस्पतालका डाक्टर र कर्मचारी पंखा बिना कसरी बस्छन् ? तर, अस्पताल भित्रको वास्तविकता अर्कै फेला परेको छ । बिरामीका लागि पंखाको व्यवस्थापन गर्न नसक्ने अस्पतालमा डाक्टर र कर्मचारीका कार्यकक्षमा लाखौंका एसी जडान गरिएका छन् । अस्पतालमा आउने […]
नसोध कसैले’बोलको गित सार्वजनिक
रोशन घर्ति दाङ,असोज,१- नेपाली चलचित्रकी सफल नायिका प्रियंका कार्कीले पहिलोपटक नेपाली लोकदोहोरी गीतमा प्रवेश गरेकी छन् । ‘नसोध कसैले’बोलको गितमा अभिनय गरेकी हुन । उक्त गितमा नबिन भट्टराई र प्रिया भण्डारीको स्वर रहेको छ । नायक तथा मोडल जिबन भट्टराईसँगै प्रियंका कार्कीले अभिनय गरेका छन । एक दशक भन्दा लामो समयदेखि लोकदोहोरीमा सक्रिय गीतकार तथा […]
निर्देशक आचार्यको यसपालिको जन्मदिन, अनाथालयका बालबालिकासंग
शिव पुन दाङ,असोज,२ चलचित्र निर्देशक ऋषिराज आचार्यले यो वर्षको जन्म दिन अघिल्लो वर्षको भन्दा फरक तरिकाले मनाएका छन् । अघिल्ला वर्षमा साथीभाइ अनि आफ्नो परिवार संग रमाइलो गरेर मनाउदै आएका आचार्यले यो वर्ष भने सामाजिक काम गरेर आफ्नो जन्म दिन मनाएका छन् । आचार्यले यो वर्षको जन्म दिन काठमाडौंको सांखुमा रहेको बन्दी सहायता अनाथालय नेपालका […]
गरीब बोलको गित सार्वजनिक
रोशन घर्ति दाङ,असोज,१ नेपालीको महान पर्व विजयादशमी तथा शुभदिपावलीको पावन अवसरमा गरीब बोलको गित सार्वजनिक भएको छ । दशैँ अहिले भडकिलो तरिकाले मनाउने गर्दा त्यसले एउटा समाजमा भएको गरीव परिवारको बारेमा चित्रण गरीएको गित सार्वजनिक गरीएको छ । यद्यपी उक्त गितले सर्वत्र बजारमा चर्चा बटुलिरहेको छ । उक्त गित समुन्द्र राज पौडेलको स्वर रहेको छ […]
सुत्ने ओछ्यानको तन्ना कत्तिको फेर्नु हुन्छ ?
इन्द्र कार्की / महेन्द्रनगर, ३१ भाद्र सामान्यतया हामी जीवनको एक तिहाइ समय बिछ्यौनामा बेडमा बिताउँछौँ। यस्तो महत्वपूर्ण बिछ्यौना छिट्टै नै अनेकौँ खालका ‘ब्याक्टेरिया’ र ‘फङ्गस’को ‘बोटानिकल गार्डेन’ बन्छ भन्छन् न्युयोर्क विश्वविद्यालयका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नो। टियर्नोले एउटै तन्ना बेडसिट लामो समय लगातार प्रयोग गर्दा वा छिट्टै नधुँदा तन्नाको मुजा परेको वा […]
गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्र
काठमाडौं, ३१ भदौ इन्धन भण्डारणको लागि जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटलाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्काल कुनै जिम्मेवारी नदिन संसदको सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ। पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमिता भएको ठहर सुशासन समितिले गरेको छ भने आपूर्ति मन्त्रालयकै छानविनले अनियमितता भएको ठहर गर्दै खड्कालाई […]
सीमा नाका बन्द
रौतहट ,३१ भदौ स्थानीय तह निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राख्दै गएराति १२ बजेदेखि निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ । निर्वाचन हुने समय भन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको हो । खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने […]
तडकभडक गर्नेको उम्मेद्वारी रद्द हुने प्रमुख निर्वाचन आयुक्तको चेतावनी
काठमाडौं,२९ भदौ २ नम्बर प्रदेशको निर्वाचनमा भोज भतेर गरेर तडकभडक गर्ने उम्मेद्धवारको उम्मेद्वारी नै रद्द गर्ने चेतावनी प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दिएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेद्धवारहरुले भोजभतेर गरेर चुनावी प्रचारप्रसारमा तडकभडक गरेको प्रमाण फेला परे उम्मेद्धवारी नै रद्द गरिदिने चेतावनी दिएका हुन्।‘चुनावमा उम्मेद्धवारहरुले […]








