माओवादी केन्द्रलाई सरकारबाट हटाउने बारेमा छलफल सुरु

रोशन घर्ति दाङ,असोज,२३- नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनभित्र माओवादी केन्द्रलाई सरकारबाट हटाउने बारेमा छलफल सुरु भएको छ । गठबन्धनभित्र जारी औपचारिक तथा अनौपचारिक छलफलमा माओवादीलाई सरकारबाट हटाउने बारेमा छलफल भएपनि निर्णय अझै भइनसकेको काँग्रेस नेता रमेश लेखकले बताउनुभयो । उहाँका अनुसार निर्वाचन आयोगले आचारसंहिता लागु गरेको भए पनि विशेष राजनीतिक परिस्थिति निर्माण भएका कारण निर्णय […]

झरना फेरि अर्को फिल्म बनाउदै

शिव पुन, दाङ,असोज,२२- नायिका एवं निर्देशक झरना थापाले आफ्नो नयाँ फिल्मको घोषणा गरेकी छिन् । झरनाले अब बनाउने फिल्मको नाम भागवत गीता रहेको छ ।आज चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको सात्क्षाकार कार्यक्रममा बोल्दै नायिका झरनाले अहिले फिल्मको वर्कसप भइरहेको र यो वर्षको अन्त्य तिरबाट फिल्म फ्लोरमा जाने जानकारी गराइन । कार्यक्रममा बोल्दै झरनाले ए […]

कसरी सफल बन्ने ?

इन्द्र कार्की , महेन्द्रनगर, असोज,२१      जीवन सधै एकनासले अगाडी बढदैन । जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग स्वस्थ हुन्छ, उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ । दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ व्यवहार पन्छाउनुपर्छ । आफ्नो व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता नजिकिँदै जान्छ । जीवनमा सफल बन्नका लागि केहि तथ्यहरुलाई […]

गायक प्रताप दासको “सम्झि मलाई”बोलको गित सार्वजनिक

रोशन घर्ति दाङ,असोज,२१- नेपाल आईडलका उत्कृष्ट तृतिय बन्न सफल गायक प्रताप दासको “सम्झि मलाई” बोलको गितको अडियो सार्वजनिक भएको छ । प्रदेशी युवाकोहरुको मन छुने गितमा आवाज दिनुभएको छ । सानै उमेरबाट गायीकीमा खुबै रुची भएका प्रताप दास यस अघि नेपाली तारा सिजन ३ को उत्कृष्ट चार बन्न सफल हुनुहुन्छ । नेपाल आईडलबाट गायक प्रदाप […]

काग्रेसवाट प्रदेश सभामा दिपक पाण्डेको चर्चा

घोराही,असोज,१९- आगामी मंसीर २१ गते हुने प्रतिनीधीसभा तथा प्रदेश सभाको निर्वाचनकालागि नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ कालागि उमेद्वारहरुको नाम सिफारिस गरिएको छ । साविक क्षेत्र नम्बर २ र ३ ले संयुक्त रुपमा नाम सिफारिस गरेका हुन् । प्रतिनीधी सभा सदस्यमा प्रत्यक्ष तर्फ ३ जनाको नाम सिफारिस भएको छ । जसमा सांसदहरु राजु खनाल र […]

घोराहीको तुलसीपुर चोकमा घोराही उपमहानगरको फ्रि वाईफाई

दाङ,असोज,१९- उपमहानगरपालिकाले घोराहीको तुलसीपुर चोकमा वाईफाई सेवा प्रारम्भ गरेको छ । उपमहानगरले निति तथा कार्यक्रममा समाबेश गरेको फ्रि वाईफाई सेवालाई बुधबार देखी कार्वान्वयनमा ल्याएको हो । तुलसीपुर चोकमा जडान गरिएको फ्रि वाईफाई सेवा सबैले लिन सक्ने छन् । उच्च पावर रहेको वाईफाईले २ सय मिटर आसपास सम्म काम गर्न सक्ने गरी तुलसीपुर चोकमा वाईफाई जडान […]

आज देखि महेन्द्रनगरमा रामलिला मञ्चन हुने

इन्द्र कार्की महेन्द्रनगर,असोज,१९     आज देखि महेन्द्रनगरको खुला मञ्चमा रामलिला मञ्चन हुने भएको छ । रामलिला समिती कञ्चनपुरको आयोजनामा रामलिला मञ्चन हुन लागेको हो । रामलिला मञ्चनको लागि सवै तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । रामलिला समितिका महासचिव शमरजंग वहादुर चन्दले रामलिलाको तयारी अन्तिम चरणमा पुगेको वताए । उनका अनुसार रामलिलाका कलाकारहरुको तीन […]

सिर्जना अब गायीकामात्र रहेनन अभिनयमा पनि अब्बल

रोशन घर्ति दाङ,असोज,१०- नेपालीलोक गित तिमी हिडने बाटो भरी काडाँ रोप्दीन यो कस कसले सुन्नु भएको छ । अनि यो गित गाउने गायिका नाम त कण्ठ छ होला नि होईन र । सञ्चारकर्मी तथा गायिका सिर्जना वर्देवा ।करीब ३ वर्ष देखि सञ्चार क्षेत्र जोडनु भएको उहाले थुप्रै िगतहरू बजारमा सार्वजनिक गरीसक्नुभएको छ । उहाँको आवाजमा […]

चर्चित निर्देशक भट्टराईको निर्देशनमा “दिनुस आर्शिवाद” बजारमा

सिर्जना बर्देवा ओखलढुंगा ,असोज ५- पछिल्लो समयका चर्चित निर्देशक सरोज रोशन भट्टराईको निर्देशनमा दशै गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । भट्टराईको उत्कृष्ट निर्देशन रहेको यस दशै गीतको “दिनुस आर्शिवाद” म्युजिक भिडियो भर्खरै बजारमा आएको हो । प्रदेशीको पिडालाई समेटेर तयार भएको यस गीतमा दुर्गा कँडेलको लय तथा सुदिप कटुवालको शव्द सिर्जना रहेको छ भने […]

श्रेष्ठको दशै गित “आउ है प्यारा” मा थापा र कार्की

सिर्जना बर्देवा ओखलढुङगा,असोज,४- दशै नजिकिदै गर्दा दशैका गितहरु निकै बजारमा आइरहेका छन् । दशै कोशेली स्वरुप गायक एवं सर्जक रमेश श्रेष्ठले एसपाली दशै गित आउ है प्यारा गित बजारमा ल्याएका छ्न् । प्राय लय शब्द सिर्जना गर्ने उनले पहिलो पटक गित गाएका हुन् । आउ है प्यारामा उनले आफ्नै लय अनि शब्द समेटेका छन् । […]