तिहारको मुखैमा भीमदत्तमा लुटपाट

इन्द्र कार्की / महेन्द्रनगर, ०२,कार्तिक       मंगलवार राति एक अज्ञात समुहले हतियार देखाएर भीमदत्तनगर पालिका १ बाराकुन्डाको एक घरमा लुटपाट गरेको छ । मध्यरातको समयमा हतियार सहित आएका ४/५ जनाको समुहले लालमणी कुवँरको घरमा लुटपाट गरेको हो । वृद्ध कुवँरको घरमा बुहारी र नातीनतिनाहरु मात्रै भएको मौका पारी लुटपाट भएको हो । घरको एक कोठामा […]

आपसमा बस ठोकिदा दुईको मृत्यु

इन्द्र कार्की / महेन्द्रनगर, ०१, कार्तिक       सात नं.प्रदेशका सात पहाडी जिल्ला जोड्ने भिमदत्त राजमार्ग सडक खण्ड अन्र्तगत डोटीको जोरायल गाउँपालिका १ घोरणीमा उग्रतारा यातायात र महाकाली यातायातको बस मंगलवार मध्याहन आपसमा ठोकिदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । वसमा सवार यात्रुहरु मध्ये १५ जनाको अवस्था गम्भीर रहेको वताइन्छ । मृत्यु हुनेमा बैतडी देहिमाण्डौ कि […]

समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ४९ मात्रै

दाङ,असोज,३१- आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ४९ मात्रै रहेको छ । राती १२ बजेसम्म बन्दसूची पेश भएको र जम्मा ४९ दलले मात्रै सूची बुझाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले राती १२ बजेसम्म पनि प्रतिक्षा गरेको तर ५५ दलले टोकन […]

हाम्रो आगमनले ल्यायो ‘आगमन’

दाङ,असोज,२८- हाम्रो आगमन संस्थामा आबद्ध युवाहरुले प्रकाशन गरेको आगमन म्यागेजिन पत्रिकाको शनिवार घोराहीमा बिमोचन गरिएको छ । गोरेटो नेपाल र हाम्रो आगमन संस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा बरिष्ठ साहित्यकार गिरिराज शर्मा र राप्ती साहित्य परिषद्का अध्यष पुरुषोत्तम खनालले पत्रिका विमोचन गर्नुभएको थियो । पत्रिकाको समीक्षा नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसीले गर्नुभएको थियो । प्रमुख […]

नेपालको खल्तीले जित्यो गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्ट

दाङ,असोज,२८- गुगलले यस वर्षको ग्लोबल गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्ट विजेताको रुपमा नेपालको डिजिटल वालेट खल्तीलाई छनोट गरेको छ । गुगल प्रयोग गरी आफ्नो व्यवसाय वा केही उदाहरणीय काम गर्ने व्यक्ति र कम्पनीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले हरेक वर्ष गुगलले यो प्रतिष्पर्धा गर्दै आएको छ । ‘गुगल बिजनेश ग्रुप स्टोरी सर्च २०१७’ को नाममा सञ्चालित यो […]

क्वालिटी र अभिनयमा दर्शकको वाह सुपर हिरोलाई

रोशन घर्ति दाङ,असोज,२८- जब म हलमा जाने योजना बनाए । मलाई त्यस्तो महशुस थिएन कि दाङमा बनेको चलचित्र राम्रो होला तर अन्तरवार्ताको क्रममा निर्देशक समेत रहनुभएका सन्देश शाहले भन्नु भएको थियो कि हामीले काठमाण्डौ बराबरको क्वालिटी दिने प्रयास गरेका छौ । अनि हलसम्म पुगियो साथीहरुसँग थिए । जब म हलमा पुगे ८,१० वटा जति मोटरसाईकल […]

गायक रविनको देउसीरे आयो

रोशन घर्ति दाङ,असोज,२४- देउसी रे …………देउसी रे……..भन्दा केटाकेटी रहँदा गाउँमा भाच्चिएको डर्म बजाउदै गाउँमा ५ रुपिया पाईने दाउमा साथीहरुसँग हिडेको सम्झना आयो । किनकी अब त टिन एजमा छु । अब मलाई त्यो पुरानो दिनमा फर्कीएर रमाउन पनि सक्दैन न त आफु भन्दा धेरै ठुलासँग रमाईलो गर्नपनि खासै रमाईलो हुदैन । यसो भन्दै गर्दा महान […]

दाङमा बस र ट्रक ठोकिदा एक जनाको मृत्यु

रोशन घर्ति दाङ,असोज,२४- दाङमा बस र ट्रक ठोकिदा एक जनाको मृत्युभएको छ भने ११ जना घाईते भएका छन् । ना ४ ख ७४५९ नम्वरको बस र लु २ ख २६५ नम्वरको ट्रक लमही नगरपालिका ८ सतवरीयामा ठोकिदा बसमा सवार बर्दिया राजापुर नगरपालिका १० निवासी रामकृष्ण चौधरीको मृत्यु भएको हो । दुर्घटनामा परी घाईते भएका ११ […]

राप्रपा तत्काल सरकारमा सहभागी नहुने

दाङ,असोज,२४- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देउवा सरकारलाई निशर्त समर्थन गरेको बताउँदै तत्कालै सरकारमा सहभागी हुनेबारे नसोचेको बताएका छन् । माओवादी नेता जनार्दन शर्मालाई हटाएर कमल थापा गृहमन्त्री बन्न लागेको चर्चा भइरहेका बेला थापाले मंगलबार बिराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सरकारमा सहभागी हुनेबारे नसोचेको बताएका हुन् । राप्रपा सरकारमा सहभागी हुने कुरालाई उनले बाहिरी […]

बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

रोशन घर्ति दाङ,असोज,२४- दाङ र बाँकेको सीमानामा पर्ने लौकी खोलामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौंबाट धनगढी जाँदै गरेको ना ४ ख ८२५५ नम्बरको यात्रुबाहक बस दाङ भन्दा केही दूरी अगाडि पुगेपछि सडकबाट १५ मिटर तल खोलामा खसेको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको […]