इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१७- आउदो मसिंर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्र र राजनैतिक दलका ७६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । प्रतिनिधि सभा तर्फ ५ जना स्वतन्त्र सहित २९ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा तर्फका ६ स्थानका लागि ४७ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकुतको कार्यालयले […]
Author: Deependra Saru
७ नम्वर प्रदेशमा छ महिला उम्मेद्वार
इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१६- अगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेश नम्वर् ७ मा प्रमुख दलहरुले छ जना महिलाहरुलाई उम्मेद्वार बनाएका छन् । ७ नम्वर प्रदेशमा प्रतिनिधि सभाका लागि १६ र प्रदेश सभाका लागि ३२ सिट गरी ४८ सिट रहेकोमा दलहरुले छ जना महिला उम्मेद्वार को नाम टुंगो […]
होसै हराईदिन्छन गायक रोहन ओली
रोशन घर्ति दाङ,कात्तिक,१४- कोही मन परेको मान्छे देख्दा तपाईको होस हराउछ कि नाई मेरो त हराउछ है अब आफै कल्पना गर्नुस कतै कोही मन परेको सपनाको राजकुमार,राजकुमारी चोकमा भेटियो भने के गर्नु अझ भनौ न तपाई मेलामा जानु भयो अब मेलामा पनि तपाईको सपनाको राजकुमार अथवा सपनाको राजकुमारी भेटाउनु भयो भनेगायक रोहन ओलीले त्यसै बेलामा […]
म्यादी प्रहरीको तालिम शुरु
इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१४- प्रतिनिधि र प्रदेश सभाका लागि आगामी मंसिर २१ गते हुने निर्वाचनमा थप सुरक्षाका लागि कञ्चनपुरमा भर्ना गरिएका म्यादी प्रहरीको तालिम शुरु भएको छ । तालिम सोमवार देखि शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगर, बेलौरी र कृष्णपुरमा गरी तीन ठाउँमा तालिम सञ्चालन गरिएको छ । […]
नेकपा एमालेद्धारा कञ्चनपुरमा उम्मेद्वारको टुंगो
इन्द्र कार्की / महेन्द्रनगर,१४ कार्तिक आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले कञ्चनपुरबाट प्रतिस्पर्धा गर्ने उम्मेद्वारको टुंगो लगाएको छ । नेकपा एमाले स्थायी समितिको सोमवार वसेको वैठकले कञ्चनपुरमा एमालेका प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेद्वारहरुको टुंगो लगाएको हो । बाम गठबन्धन बीचको तालमेल अन्र्तगत एमालेले कञ्चनपुरमा २ जना प्रतिनिधि […]
तुलसीपुर उपमहानगरपालिका १९को बैठक सम्पन्न
दाङ,कात्तिक,१३- तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९को बैठक सम्पन्न भएको छ । बैठकले वडा सदस्य जयबहादुर सुनारकी धर्मपत्नी घनी सुनारको ४० वर्षको उमेरमा कात्तिक ८ गते असामयिक निधनमा शोक प्रस्ताव पारित गरेको छ । साथै बैठकले वडा सदस्य सुनारको आर्थिक अवस्था कमजोर भएको भन्दै वडा कार्यालयबाट समेत सहयोग गर्ने र उपचारका क्रममा समेत लाखौ खर्च भएकाले […]
स्तनमा गिर्खा भएमा बेवास्ता नगरौँ
महेन्द्रनगर,१३ कार्तिक विभिन्न किसिमका अर्बूद क्यान्सर रोगमध्ये आफैँ जाँच गरी पत्ता लगाउन सकिने क्यान्सर स्तन क्यान्सर हो । घरमै बेलाबेलामा सरलताका साथ आफ्नो स्तन जाँच गरिराख्दा समयमै यो रोगबाट बच्न सकिन्छ जसलाई ‘ब्रेस्ट सेल्फ इक्जामिनेसन’ भनिन्छ । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागार्इंका अनुसार आफ्नो स्तन ठीक छ या छैन भनी ऐनाअगाडि उभिएर […]
विदेश जान लागेका शर्मा पत्रकारिता जमेर दशक यात्रा पुरा गरे
खड्ग शर्मा करिब एक दशक अघिदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्छ । शर्मा नेपाल पत्रकार महासंघ दाङको साधारण सदस्य एवम रेडियो स्वर्गद्वारीमा कार्यरत हुनुहुन्छ । उहाँसँग गरीएको कुराकानी किन पत्रकारिता क्षेत्रमा आबद्व हुनुभयो ? म पत्रकारीता क्षेत्रमा लाग्छु भन्ने सोचेको पनि थिएन तर रहर भने निकै थियो । कहीले काही रहर पनी यथार्त हुदो रहेछ । […]
छुवाछुत अन्त्यका लागी बानी र आचरणमा परिवर्तन आउनुपर्ने
दाङ,कार्तिक,६- व्यक्तीको आचरण र बानीमा परिवर्तन नआउदा सम्म छुवाछुत र जातिय बिभेदको अन्त्य हुन नसक्ने आज लमहीमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । दलित सचेतना अभियान दाङको आयोजनामा लमहीमा आज आयोजित जातिय बिभेद तथा छुवाछुत र कसुर सजाय ऐन २०६८को बिषयमा आयोजित अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिनुभएको हो । कार्यक्रमका वक्ताहरुले […]
व्यावसायिक खेती प्रणालीमा जोड दिनुपर्ने मेयर पाण्डे
दाङ,कात्तिक,६- तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले व्यावसायिक खेती प्रणालीमा जोड दिएर परनिर्भरता हटाउनुपर्नेमा जोड दिनुभएको छ । उपमहानगरपालिकाले कृषकलाई व्यवसायिक वनाउनका लागि कृषि र पशुपालन क्षेत्रमा विशेष वजेट विनियोजन गरेको वताउदै प्रमुख अतिथि पाण्डेले विषाक्त औषधिको प्रयोगले मानव स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले यसबारेमा पनि कृषकहरु सचेत हुनुपर्ने वताउनुभयो । “घरमा खानका लागि मात्रै होइन […]










