कञ्चनपुरका मतदान केन्द्रमा साढे २ हजार कर्मचारी परिचालन हुदै

इन्द्र कार्की / महेन्द्रनगर,१५,मंसिर      अगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि कञ्चनपुरमा २ हजार ५ सय ६० जना कर्मचारी परिचालन गरिने मुख्य निर्वाचन अधिकृत राजेन्द्र कुमार आचार्यले जानकारी दिए । आज (शुक्रवार) देखि कञ्चनपुरका मतदान केन्द्रमा कर्मचारीहरुको खटनपटन सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरमा ३ […]

कञ्चनपुरमा चुनावी प्रचार प्रसार तीव्र

इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,१४-    प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन मिती मंसिर २१ गते नजिकिदै जादाँ कञ्चनपुरमा चुनावी सरगर्मी वढेको छ । दोस्रो चरणमा हुन लागेको चुनावका लागि विभिन्न पार्टिका उम्मेद्वार तथा कार्यकर्ताहरु आआफनो पक्षमा मतदाताहरु लाई रिझाउन सभा,सम्मेलनका साथै घरदैलो गर्दै प्रचार कार्यमा व्यस्त छन् । गाउँ देखि सहर, रुख, भित्ता,घरका भित्ता, विधुतका पोल […]

श्वासनलीको संक्रमण

इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,०७ श्वासनलीको संक्रमण भनेको के हो ? नाक, मुख, घाँटी वा फोक्सोमा हुने कुनैपनि किसिमको संक्रमणलाई श्वासप्रश्वास नलीको संक्रमण भनिन्छ । साधारणतया यस्तो संक्रमण जीवाणुको कारणले हुन्छ तर वीषाणुको कारणले पनि हुन सक्छ । गम्भीर खालको चोट लागेमा वा टाउकोमा चोटपटक लागेको बिरामी लामो समयसम्म ओछ्यानमा पल्टिरहनु पर्ने भएमा उसको फोक्सोको चाल र […]

कञ्चनपुरमा पुग्यो निर्वाचन समाग्री

इन्द्र कार्की /महेन्द्रनगर,मंसिर,०७          मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कञ्चननपुरमा मतपत्र सहित निर्वाचन सम्वन्धि समाग्रीहरु आईपुगेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार मतपत्र सहित निर्वाचन समाग्री राख्ने र मिलाउने काम सुरु गरिएको छ । कार्यालयमा निर्वाचन समाग्रीहरु आए पछि विदाको दिनमा समेत विहान देखि साँझ सम्म कर्मचारीहरुलाई […]

जाउ ठुली बोलको आधुनिक गित सार्वजनिक

रोशन घर्ति दाङ,मंसिर,५- जाउ ठुली बोलको आधुनिक गित सार्वजनिक भएको छ । प्रस्तुत गितमा गोविन्द प्रसाद उपाध्ययको शब्द,रेखा पौडेलको संगित रहेको छ । सुमन केसी र रेखा पौडेलको स्वर रहेको छ । उध्धिव धोजको सम्पादन,शोभाकर पोख्रेलको छाँयाकन र गौरव गिरीको निर्देशन रहेको छ । अर्जुन गहतराज र सपनाको अभिनय रहेको छ । गितको सफलताको शुभकामना

सुर्खेतको बजार बोलको गित सार्वजनिक

रोशन घर्ति दाङ,मंसिर,५- वन वे फिल्मको प्रस्तुतीमा सुजन कार्कीको सुर्खेतको बजार बोलको गित सार्वजनिक भएको छ । प्रस्तुत गितमा पोषण डाँगीको शब्द,संगित रहेको छ । देवी घर्ति र सुजन कार्कीको स्वर रहेको छ । प्रकाश खड्काको सम्पादन,राजेश कुवँरको छाँयाकन र बिक्रम चौहानको निर्देशन रहेको छ । बिक्रम चौहान र रिना थापा मगरको अभिनय रहेको छ […]

एनआरएनए क्युस्यु जापानद्वारा पुन कार्ड वितरण सूचना जारी फुकुओका

जापान डिसेम्बर ९ ,२०१७ एन आर एन ए क्युस्यु जापानले सदस्यता कार्ड वितरण कार्यक्रम पुन एकपटक संचालन गर्ने भएको छ । २०१८ जनवरी ६ तारिख सनिवार बिहान ९ बजे बाट साझ ५ बजे सम्म मिनामी सिमिन सेन्टर ओओहासीमा कार्यक्रम तय गरिएको छ । जापान बासी इच्छुक नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई एन आर एन ए […]

साहु को रिन तिर्न न सकेपछी सर्जक दिपक कडेल पर्देसिए ?

बाग्लुङ जिल्ला बिहु मा जन्मनु भयका सर्जक दिपक कंडेल छोटो समय मा नै दर्शक स्रोता मन मुटुमा बस्न सफल हुनु भयको छ । हिरा मोति गित बाट सांगितिक यात्रा सुरु गरेका दिपक कंडेल अहिले गित संगित मा निरन्तर कलम चलाइ रहनु भयको छ । दिपक कंडेल ले लेखेका आधा दर्जन भन्दा बडि गित बजार मा […]

भु पु बिद्यार्थी सँघद्वारा सर्वोदय नि.मा.वि लाई शैक्षीक सामाग्री वितरण

तनहुँ,कार्त्तीक,२०- तनहूँ जिल्लाको देवघाट गाउपालिका वडा नं.२ मा रहेको श्री सर्वोदय नि मा.वि मा भु पु बिद्दार्थी सँघले शैक्षीक सामाग्री वितरण गरेको छ ।  जिल्लाको दुर्गम कछार क्षेत्र भनेर चिनीने ब्यागन मा रहेको श्री सर्वोदय नि मा बि मा शैक्षिक स्तर उन्नती गर्ने हेतुले शैक्षीक सामाग्री हस्तान्त्ररण गरेको हो । संघले स्कुललाई २ वटा कम्प्यूटर, खेलकुदका सामग्री संगै छात्र बृद्धि प्रदान गरेको छ । भु पु […]

उग्रतारा भगवती मन्दिरमा देहिजाँत सम्पन्न

इन्द्र कार्की/ महेन्द्रनगर,कार्तिक,१८-   सुदूर पश्चिमको प्रशिद्ध उग्रतारा भगवती मन्दिरमा शुक्रबार धार्मिक बिधिवत रुपमा पुजाआजा संगै देहिजाँत मेला सम्पन्न भएको छ । बिहिबार देखि नै श्रद्धालुभक्त जन एवं मेला भर्नेको डडेल्धुरा सदरमुकाम लगायत मन्दिर क्षेत्रमा बाक्लो घुईचो लागेको थियो । एक साता अघि देखिनै उग्रतारा मन्दिर क्षेत्रमा छिमेकी राट्र भारतका विभिन्न स्थान लगायत मुलुकका कयौ […]