जाउ ठुली बोलको आधुनिक गित सार्वजनिक

रोशन घर्ति
दाङ,मंसिर,५-
जाउ ठुली बोलको आधुनिक गित सार्वजनिक भएको छ ।
प्रस्तुत गितमा गोविन्द प्रसाद उपाध्ययको शब्द,रेखा पौडेलको संगित रहेको छ । सुमन केसी र रेखा पौडेलको स्वर रहेको छ ।

उध्धिव धोजको सम्पादन,शोभाकर पोख्रेलको छाँयाकन र गौरव गिरीको निर्देशन रहेको छ ।

अर्जुन गहतराज र सपनाको अभिनय रहेको छ ।
गितको सफलताको शुभकामना