सुर्खेतको बजार बोलको गित सार्वजनिक

रोशन घर्ति
दाङ,मंसिर,५-
वन वे फिल्मको प्रस्तुतीमा सुजन कार्कीको सुर्खेतको बजार बोलको गित सार्वजनिक भएको छ ।
प्रस्तुत गितमा पोषण डाँगीको शब्द,संगित रहेको छ । देवी घर्ति र सुजन कार्कीको स्वर रहेको छ ।

प्रकाश खड्काको सम्पादन,राजेश कुवँरको छाँयाकन र बिक्रम चौहानको निर्देशन रहेको छ । बिक्रम चौहान र रिना थापा मगरको अभिनय रहेको छ ।