देहरादुनमा ईण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव हुने

इन्द्र कार्की /महेन्द्रनगर,४,पौष    कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो ईण्डो नेपाल व्यापार मेला तथा पर्यटन महोत्सव भारतको देहरादुनमा हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले नेपाल सरकार वाणिज्य मन्त्रालय ,्व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको प्रर्वद्धन तथा नेपाल उद्योग वाणिज्य महासंघको समन्वयमा नेपाल पर्यटन वोर्ड , भारत स्थित नेपाली राजदुतावासको सहयोगमा मेला तथा महोत्सव हुन […]

जे जे भन्छौ तिमी मलाई गीतबाट चर्चित अधिकारी

रोशन घर्ति दाङ,मंसिर,२८ मोडल रमेश अधिकारी चर्चित नाम हो । निजगढ बारा घर भएको उहाँको अहिलेको यात्रा काठमाण्डौँमा रहेको छ । सुगम पोखरेलको स्वरमा रहेको जे जे भन्छौ तिमी मलाई….बोलको गितमा अभिनय गरेपछि उहाँको चर्चा चुलिएको हो । यस्तै दर्जनौ गितमा अभिनय गरीसक्नु भएको छ । लोक,आधुनिक पप सबै प्रकार गितमा अभिनय गर्नुभएको उहाँको अभिनय […]

उपयोगी फर्सी

इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,२८- फर्सी गाउँघर सहरवजार मा सर्वसुलभ रुपमा पाईने तरकारी हो । मुख्य गरी तरकारीको रुपमा खाइने फर्सी गर्मी र चिसो मौसममा खाइन्छ । पोषणको दृष्टिकोणले पोषिलो फर्सिमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ । हरियो भन्दा पहेलो रंगको पाकेको फर्सीमा भिटामिन तथा खनिज तत्वहरुको मात्रा वढि हुन्छ । फर्सी का विभिन्न परिकारहरु वनाएर खान […]

स्टेज क्विन भुमिकाको अर्को गित बजारमा

रोशन घर्ति दाङ,मंसिर,२७- स्टेज क्विन भुमिका गिरी थोरै गित बजारमा सार्वजनिक गराएर गितलाई हिट गराउने गायीका हुन । स्टेजको कार्यक्रममा नि कै व्यस्त रहने उनको अर्को गित बजारमा सार्वजनिक भएको छ । नेपाली लोक दोहोरी क्षेत्रका लागि एउटा चम्किला ताराको रुपमा चिनिने गायक रामजी खाँँड र पछिल्लो पुस्ताकी बहुचर्चित गायिका भूमिका गिरीको लोकदोहोरी गीत “सरर […]

“बेहोसीमै छु”बोलको गित सार्वजनिक

रोशन घर्ति दाङ,मंसिर,२७- गायिका खिमा सापकोटाको “बेहोसीमै छु” बोलको गित सार्वजनिक भएको छ । प्रस्तुत गितमा गायिका खिमा सापकोटा र कुलेन्द्र विश्वकर्माको स्वर रहेको छ । खिमा सापकोटाको शब्द, एल्बी सुवासको लयमा रहेको उक्त गितमा खिमा सापकोटा, दुर्गेश थापा, करण श्रेष्ठ र हरिभक्त श्रेष्ठले अभिनय रहेको छ। सुन्दर खड्काले निर्देशन र अमिल ओलीले सम्पादन गरेको […]

तिमी फुल भन्दै गायक जीवन

रोशन घर्ति/ दाङ,मंसिर,२७- गायक जीवन ढुङगेलको पहिलो गित सार्वजनिक भएको छ । लाखौँ प्रयास र सङघर्ष गर्दै यस स्थानमा आएको उनि बताउछन । पाँचथर घर भएका उनि विज्ञान विषय पढनका लागी काठमाण्डौ छिरेका हुन । विज्ञान विषयमा बि.एस.सी.पढदै गर्दा सांगीतिकमा सानैदेखीको लगाव भएको हुदा उनि संगित सिक्न समेत सुरु गरे घरमा सांगितिक वातावरण भएको हुदा […]

इँटा भत्किएर किच्दा एकजनाको मृत्यु,आठजना घाइते

चितवन,मंसिर,२७- चितवनको कालिका नगरपालिका–६ मिलिजुली चोकमा मंगलबार इँटाभट्टामा इँटा बनाउने क्रममा चाङ्ग भत्किएर किच्दा एकजनाको मृत्यु भएको छ । आठजना घाइते भएका छन् । बिके इँटाभट्टामा इँटाको चाङ्ग लगाउँदै गर्दा चाङ्ग भत्किएर रोल्पा घर भएका ४० वर्षीया संगीता डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । डाँगीको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु […]

प्रतीनिधिसभा तर्फ कञ्चनपुरमा ५ सिटमा वामपन्थी विजयी

इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,२५- कञ्चनपुरमा प्रतिनिधि सभा र प्रदेश सभाका ५ सिटमा वाम उम्मेद्वार विजय भएका छन् । प्रतिनिधि सभाका २ सिटमा र प्रदेश सभाका ३ सिटमा प्रत्यक्ष तर्फका उम्मेद्वार विजयी भएका छन् । कञ्चनपुर क्षेत्र नं. १ मा माओवादी केन्द्रकी नेतृ विना मगर र क्षेत्र नं. २ मा एमालेका नेता नर वहादुर धामी प्रतिनिधि सभा […]

कञ्चनपुरमा बामकै अग्रता

इन्द्र कार्की /महेन्द्रनगर,२४,मंसिर        प्रतिनिधि सभा र प्रदेश सभामा कञ्चनपुरमा वाम गठवन्धनले अग्रता कायम गरेको छ । कञ्चनपुरमा प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ सिटमा गठवन्धनका उम्मेद्वारहरुले आफनो अग्रता कायम गरेका हुन् । प्रतिनिधि सभा क्षेत्र नं.१ मा झण्डै दोव्वर मतान्तरले वाम गठवन्धनकी विना मगरले अग्रता लिएकी छिन् । १६४९४ मत पाएकी विनालाई नेपाली कांग्रेसका […]

हर्टअट्याक अथार्त हृदयघात

इन्द्र कार्की/ महेन्द्रनगर,मंसिर,१६-  मुटु मानव शरीरको एक महत्वपुर्ण अंग हो । मुटुका विभिन्न रोगहरु मध्ये अकस्मात हुने हृदयघात (हर्ट अट्याक) हालको जल्दोवल्दो मृत्युको कारण वनिरहेको छ । हृदयघात आकस्मिक  अवस्थामा तत्काल उपचार नगरे ज्यान जाने खतरा हुन्छ । मुटुले दिमाग गिदी लगायत शरीरका विभिन्न अंगहरूमा रगतको साथमा अक्सिजन, ग्लुकोज र पोषण तत्वहरू आपूर्ति गर्छ । […]