जाडो मौसमका स्वास्थ्य समस्या र वच्ने उपाय

इन्द्र कार्की/ महेन्द्रनगर,माघ,९- अहिले जाडोको मौसम चलिरहेको छ । जाडो मौसमलाई सुख्खा मौसम पनि मानिन्छ । यस मौसममा बर्षेनि जाडो र जाडो को कारणले हुने विभिन्न रोगहरुको कारण मानिसको ज्यान गईरहेको हुन्छ । जाडोको मौसम मा देखापर्ने विभिन्न स्वासथय समस्या र वच्ने उपाय वारे थाह पाएर सावधानी अपनाएमा यि समस्याहरु वाट वच्न सकिन्छ । केही […]

महेन्द्रनगरको खुला मञ्चमा विराट सत्संग समारोह हुने

इन्द्र कार्की/ महेन्द्रनगर,माघ,४- नेपाल मानव धर्म सेवा समितिको आयोजनामा महेन्द्रनगरको खुला मंचमा विराट सत्संग समारोह २०७४ हुने भएको छ । भोली शुक्रवार (माघ ५) देखि सञ्चालन हुने सत्संगको सम्पुर्ण तयारी पुरा भएको जानकारी आयोजकले दिएको छ । महेन्द्रनगरमा पहिलो पटक हुन लागेको सत्संगले आध्यात्मिकका माध्यमवाट मानिसलाई ज्ञान दिने उदेश्य रहेको छ । सत्संगको उद्घाटन सिँचाइमन्त्रि […]

के तपाईं पर्याप्त पानी पिउनु हुन्छ ?

 इन्द्र कार्की /महेन्द्रनगर,पौष,२९         पानी तरल पदार्थ हो । यो रंगहिन ,गन्धहिन र स्वादहिन हुन्छ । पानी सवैलाई अत्यावश्यक पदार्थ पनि हो । समान्य घरायसी कामकाज देखि लिएर ठुल्ठुला कामहरु सम्पन्न गर्न पानीको आवश्यकता पर्छ । हाम्रो शरीरमा पनि पानीको मात्रा धेरै हुन्छ । शरीरमा करिव ६५ प्रतिशत पानीको मात्रा रहेको हुन्छ । शरीरलाई पर्याप्त पानी […]

थारु वस्तीमा माघीको रौनक सुरु

इन्द्र कार्की/ महेन्द्रनगर,पौष,२८- थारु समुदायको महान पर्व माघी नजिकिएसंगै पश्चिम नेपालका कैलाली र कञ्चनपुरका थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । सवैमा माघी पर्वको शुभकामना आदान प्रदान गर्नुका साथै माघीका लागि दुना , टपरी वनाउने, मासुको जोहो गर्ने तथा अन्य कार्यक्रमको तयारीमा थारु समुदायका घरमुलीहरुको जुटिसकेका छन् । नयाँ वर्षको रुपमा समेत मनाइने […]

आज देखि खाद्य मेला सुरु

इन्द्र कार्की/ महेन्द्रनगर,पौष,२७- आज देखि कञ्चनपुरमा पहिलो पटक खाद्य मेला सञ्चालन हुन लागेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा खाद्य मेला २०७४ सञ्चालन हुन लागेको हो । स्थानिय स्तरमा उपलव्ध पोषिला खाद्य पदार्थको प्रर्वद्धन गरि असल पोषण युक्त खाना खाने वानीको विकास गर्न मेला आयोजना गरिएको हो । मेलाको […]

जाडोयाममा गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा

 इन्द्र कार्की /महेन्द्रनगर,पौष,२४ जाडो महिनामा मानव शरीरलाई सामान्यतया अरु महिनामा भन्दा अलि बढी हेरविचार आवश्यक हुन्छ। त्यसमा पनि गर्भवती महिलालाई विशेष हेरविचार चाहिन्छ। गर्भ रहेको पहिलो तीन महिना स्वास्थ्यका हिसाबले जटिल अवस्था मानिन्छ। यो समयमा धेरै बान्ता हुने, खान मन नलाग्ने, धेरै कमजोरी महसुस हुने हुन्छ। यी समस्या चिसो महिनामा अझ बढी हुन्छ। त्यसैले यो […]

शितलहरका कारण कञ्चनपुरमा दैनिक जीवन कष्टकर बन्दै

इन्द्र कार्की /महेन्द्रनगर,पौष,२४      मौसम परिर्वतन संगै वढेको चिसो र शीतलहरले कञ्चनपुरको दैनिक जनजीवन प्रभावित वनेको छ । विहानै देखि लाग्ने बाक्लो हुस्सुसंगै चल्ने चिसो हावाले मौसम थप चिसो भएको छ । कञ्चनपुरमा चिसो वढे संगै यहाँको जनजीवन प्रभावित वनिरहेको छ । शीतलहरका कारण दैनिक कामकाजका लागि समेत सर्वसाधारणलाई वाहिर निस्कन गाह्रो भई रहेको छ । […]

भारतको रुपैडिहा बजारमा एक नेपाली युवाको शवं फेला

डम्मर थापा मगर/ बाँके, पुस ९- भारतको रुपैडिहा बजारमा एक नेपाली युवाको शवं फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाकादेखि करिव डेढ किलोमिटर भारतीय भुमिमा नेपाली युवा मृत अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार भारतको रुपैडिहामा रहेको पेट्रोलपम्प नजिकै वेवारिसे अवस्थामा युवाको शवं आज दिउँसो फेला परेको हो […]

गाभरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

डम्मर थापा मगर/ बाँके, पुस ९- पुर्वपश्चिम राजमार्गको राप्तीसोनारी १ गाभरमा ट्रकको ठक्करबाट एक पै्रदलयात्रीको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ४ ख १६४५ नम्बरको ट्रकको ठक्करबाट गएराती ८ बजे मानबहादुर डाङ्गीको मृत्यु भएको हो । राजमार्गमा हिडिरहेका डाङ्गीलाई ट्रकले ठक्कर दिँदा घटनास्थलमा उनको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको […]

राप्ती शिक्षा नवआगन्तुकलाई स्वागत,स्वागत सँगै विद्यार्थीको कला प्रस्तुत

तीर्थराज चौधरी/ घोराही,पुस,७- घोराहीमा रहेको राप्ती शिक्षा क्याम्पसमा बिएड दोस्रो र तेस्रो वर्षमा अध्ययनरत्त विद्यार्थीले प्रथम वर्षका नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेका छन् । क्याम्पसमा आज एक कार्यक्रमको आयोजना गरि नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको हो । बिएड दोस्रो वर्षमा अध्ययनरत्त विद्यार्थी करुणा बस्नेतको अध्यक्षता तथा क्याम्पस प्रमुख हुकुमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यता एंव नेपाल पत्रकार […]