हर्षोलासपुर्वक मनाइदै होली

इन्द्र कार्की/ महेन्द्रनगर,फाल्गुन,१७- रितु परिर्वतन भईरहेको छ । रितु संगै मौसम पनि परिर्वतन हुनै गएको छ । नयाँ मौसममा नयाँ पालुवाहरु पलाईरहेका छन् । पुराना र नयाँ पाालुवाहरुको रंगले र पहाडी भेगमा फुल्न थालेको लालीगुराँसले हामी वरिपरिको वातावरण नै रंगीन हुन पुगेको छ । रंगीन प्राकृतिक वातारणमा थप सुन्दरता थप्न सामाजिक सद्भाव र रंगहरुको उत्सव […]

संघीय फोरम पनि सरकारमा जाने

काठमाडौं,फागुन,१५- प्रधानमन्त्री केपी ओली संविधान संशोधनको मुद्दामा सकारात्मक बनेपछि संघीय समाजवादी फोरम सरकारमा सामेल हुने भएको छ । फोरम सरकारमा आउने समझदारी जुटेकै कारण प्रधानमन्त्री ओलीले सोमबार चार जना मन्त्रीमात्रै थप गरेका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोरमलाई सोमबारै सरकारमा ल्याउने प्रयत्न गरेका थिए । तर फोरम […]

अब उपप्रधानमन्त्री नरहने

काठमाडौं,फागुन,१५- पहिलो कार्यकालमा ६ जनासम्म उपप्रधानमन्त्री राखेका प्रधानमन्त्री केपी ओलीले यस पटक सरकारमा उक्त पदै नराख्ने निर्णय लिँदै एमाले र माओवादी केन्द्रका चार मन्त्री सामेल गरी सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उपप्रधानमन्त्री नराख्ने भएपछि यसअघि उपप्रधानमन्त्री भइसकेका एमाले महासचिव ईश्वर पोखरेल प्रधानमन्त्रीपछिको वरीयताक्रममा रहने गरी रक्षामन्त्री बनेका छन् । अर्थविद्समेत रहेका पूर्वगभर्नर युवराज खतिवडालाई […]

चर्चित फुटबल खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचियो

काठमाडौं, फागुन,१५- चर्चित ब्राजिलियन फुटबल खेलाडी नेइमारको खुट्टाको हड्डी भाँचिएपछि उनी केही सयम मैदानबाट टाढा हुने भएका छन् । फ्रेन्च फुटबल क्लव पेरिस सेन्ट जर्मेन पिएसजी.बाट व्यावसायीक फुटबल खेल्दै आएका नेइमारले रियाल मड्रिड विरुद्ध च्याम्पियन्स लिग प्रि क्वाटरफाइनलको दोस्रो लेगको खेल गुमाउने भएका छन् । फ्रेन्च लिगको क्रममा मार्से विरुद्ध १-० ले विजयी भएको खेलमा […]

हातीपाइले वारे

इन्द्र कार्की /महेन्द्रनगर,११,फाल्गुन     नेपाल सरकारको हातीपाइले रोग निवारण अभियान अर्न्तगत विगतका वर्षहरुमा झै नेपालका हातीपाइले प्रभावित २४ जिल्लाहरुमा एक साथ यहि फाल्गुन १२,१३ र १४ गतेका दिन हातीपाइले रोग विरुद्धको औषधि खुवाइदै छ । हातीपाइले रोग विश्वका ८० भन्दा वढी देशहरुमा पाइएको छ , जसमा नेपाल पनि पर्छ । हाल विश्वमा १२ करोड मानिसहरु यो […]

कञ्चनपुर पर्यटन महोत्सव समापन

इन्द्र कार्की /महेन्द्रनगर, १०,फाल्गुन      महेन्द्रनगरको खुलामञ्चमा जारी प्रदेश स्तरिय आद्यौगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सम्पन्न भएको छ । बुधवार प्रदेश नं.०७ का मुख्यमन्त्रि त्रिलोचन भट्टले महोत्सवको समापन गर्नु भएको हो । स्थानिय स्तरमा उत्पादित वस्तुहरुको बजार प्रर्वद्धन र व्यापा्र वृद्धिका लागि कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा माघ २९ गते देखि खुलामञ्चमा महोत्सवको आयोजना […]

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

इन्द्र कार्की /महेन्द्रनगर,माघ,२२        कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भएको छ । क्यामेरा ट्रापिङ्ग विधिवाट शुक्लाफाँटामा बाघ गणना सुरु भएको हो । नेपालमा प्रत्येक पाँच वर्षमा बाघ गणना गर्ने चलन छ । नेपालमा राष्ट्रिय बाघ गणना २०१८ अनुसार यहाँ पनि बाघ गणना सुरु गरिएको राष्टिय निकुञ्जले जानकारी दिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका […]

भम्केनीमा नेपाल आमाको मुर्ति निमार्ण हुने

इन्द्र कार्की /महेन्द्रनगर ,माघ,२१      कञ्चनपुर जिल्लाको भिमदत्तनगर पालिका वडा नं.०८ तिलाचौर चुरे फेदमा पर्ने प्रसिद्ध धार्मिक स्थल भम्केनीमा नेपाल आमाको मुर्ति निमार्ण हुने भएको छ । नेपालका प्रथम जगतगरु बालसन्त मोहनशरण देवाचार्यले उक्त मुर्ति निमार्णका लागि अभियान सञ्चालन गरेका छन् । मुर्ति निमार्णका लागि आर्थिक र भौतिक समाग्री संकलनका लागि जगत गुरुले २०७२ साल बैशाख […]

फाल्गुनमा हात्तिपाइले विरुद्धको औषधि खुवाइने

इन्द्र कार्की / महेन्द्रनगर ,१९,माघ       कञ्चनपुर जिल्ला जनस्वास्थ्य कार्यालयले विगत ५ वर्ष देखि खुवाइदै आएको हात्तिपाइले विरुद्धको औषधि यस पटक फाल्गुनको दोस्रो साता खुवाउने भएको छ । राष्ट्रिय हात्तिपाइले निवारण कार्यक्रम अन्र्तगत राष्ट्रिय हात्तिपाइले रोग निवारण जिल्ला समन्वय समितिको वैठकले फाल्गुन १२,१३ र १४ गते का दिन औषधि खुवाउने निर्णय गरेको हो । गत विगत […]

कञ्चनपुरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने

इन्द्र कार्की /महेन्द्रनगर,माघ ,१७      कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजना तथा जिल्ला समन्वय समिति कञ्चनपुर र भीमदत्तनगर कार्य पालिकाको सह आयोजनामा महोत्सव यहि मिती २०७४ माघ २९ गते देखि फाल्गुन ९ गते सम्म जम्मा १० सम्म सञ्चालन हुने भएको […]