काठमाडौं, माघ,२४- म्यान्चेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।गएराति भएको खेलमा एभर्टनलाई पराजित गर्दै म्यान्चेष्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको हो । डिसेम्बर १६ पछि सिटी पहिलो पटक शीर्ष स्थानमा उभिन सफल भएको हो । लामो समय शीर्ष स्थान कब्जा गरेको लिभरपुलले लगातार बराबरी खेलपछि सिटीले शीर्ष स्थानमा आफुलाई […]
Author: Deependra Saru
नकारात्मक सोचले कसरी निम्त्याउँछ रोग ?
इन्द्र कार्की / महेन्द्रनगर,जेठ,२१ हाम्रो शरीर वाहिरवाट हेर्दा जस्तो देखिन्छ, भित्र त्यस्तो छैन । हामीले शरीरलाई एउटा ठोस आकारको देख्छौ र लिन्छौ तर शरीर भित्र अनगिन्ती कोषहरु, नसाहरु, रगतनलीहरु, मुटु, फोक्सो, कलेजो आदि धेरै अङ्गहरु छन भने टाउकोभित्र मष्तिस्क र यसका अनगिन्ती कोषहरु छन् । वैज्ञानिकहरु भन्छन शरीर एउटा शक्ति मात्र हो र यो […]
बिसु मनाउन घर फर्कदै नेपाली
इन्द्र कार्की /महेन्द्रनगर,३०,चैत नयाँ वर्षको आगमन संगै रोजगारीका लागि भारत पसेका नेपालीहरुको घर आवागमनमा पनि वृद्धि भएको छ । पश्चिम तराईको मुख्य सिमा नाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने नेपालीहरुको संख्या उल्लेख्य रुपमा रहेको देखिन्छ । भारतका विभिन्न प्रदेशहरुमा रोजगारीको लागि गएका नेपालीहरु बिसु पर्व मनाउन घर फर्किन लागेका हुन् । सात नम्वर प्रदेशमा […]
बृहत योग एवं आर्युवेद शिविर समापन
इन्द्र कार्की /महेन्द्रनगर,चैत,२५ महेन्द्रनगरको खुला मञ्चमा सञ्चालन भएको बृहत योग एवं आर्युवेद शिविर आज एक कार्यक्रमका विच समापन गरिएको छ । योग शिविर भीमदत्तनगर पालिकाको सहयोगमा पतन्जली योग समिति कञ्चनपुरले यहि चैत २१ गते देखि आयोजना गरेको हो । पाँच दिन सम्म चलेको योग शिविरमा विहान ५ वजे देखि ७ वजे सम्म योगका विभिन्न आसन, […]
नेपालगन्ज बहुमुखी क्याम्पसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
ज्ञानु सङ्गम खड्का /नेपालगन्ज , चैत्र,१६ नेपालगन्ज बहुमुखी क्याम्पसको आयोजनमा आज शुक्रबार क्याम्पसको प्राङ्गणमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। बिबिएस अध्ययनरत बिद्यार्थिहरु बिच गराइएको उक्त प्रतियोगितामा पाँच समूह बिच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतियोगितामा प्रतियोगी अन्य समुहलाई पछि पार्दै पोखराज भण्डारीको समूह प्रथम र दुर्गा अधिकारिको समूह द्वतीय भएको थियो। क्याम्पसका मुख्य सञ्चालक […]
सन्दर्भ नारी दिवस
इन्द्र कार्की /महेन्द्रनगर,२४,फाल्गुन आज १०८ औं अन्तराष्ट्रिय नारी दिवस देश विदेशमा विभिन्न कार्यक्रमहरु सहित भव्यताका साथ मनाइदै छ । सामाजिक सञ्जालहरु,सञ्चार माध्यमहरु,सामाजिक तथा व्यक्तिगत रुपमा आज नारी दिवसको शुभकामना आदानप्रदान भईरहेको छ । नारी अथार्त महिलाका पक्षमा कार्यरत विभिन्न निकायहरुले विभिन्न ठाउँहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि नारी दिवसलाई भव्य मनाउन लागेका छन् । विश्व भरि […]
केरा एक फाइदा अनेक
इन्द्र कार्की / महेन्द्रनगर,२३,फाल्गुन विश्वमा सर्वाधिक रुपमा प्रयोग गरिने फल मा पर्छ केरा । केरा जुनसुकै मौसममा पनि उपलव्ध हुने फल हो । केरा नपाइने ठाउँ विश्वमा विरलै पाइएला । विश्वका धेरै मुलुकमा महत्वपूर्ण फलका रुपमा प्रयोग गरिने केरा स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । केराको प्र्राचिन थलो दक्षिण तथा दक्षिणपूर्वी एशिया मानिन्छ, […]
महिलाको मृत्यु पछि महाकाली अञ्चल अस्पतालमा तनाव
इन्द्र कार्की /महेन्द्रनगर,२० ,फाल्गुन बारम्वार विवाद र तनावको चपेटामा परि रहने महाकाली अञ्चल अस्पताल शनिवार फेरि पनि तनाव ग्रस्त वन्न पुग्यो । भिमदत्तनगर पालिका ११ भुजेला वस्ने ४६ वर्ष की कलावती सार्कीको उपचारको क्रममा फाल्गुन १९ गते शनिवार विहान ५ वजे मृत्यु भए पछि महाकाली अञ्चल अस्पताल तनाव ग्रस्त वन्न पुगेको हो । सार्कीका आपन्तले […]
बुझिनौ कि मायाले सार्वजनिक
रोशन घर्ति/ दाङ,फागुन १७- विन्दवासीनी म्युजिक प्रालिको प्रस्तुतीमा ज्ञानेन्द्र स्वर्णकारको टप्पा गित “बुझिनौ कि मायाले” बोलको गित सार्वजनिक भएको छ । प्रस्तुत गितमा ज्ञानेन्द्र स्वर्णकार र तारा गुरुङको स्वर रहेको छ । चर्चित संगितकार यादवनाथ योगीको संगित,खडक शर्माको शब्द रहेको छ । भने झलक संगितमको एरेन्ज रहेको छ । सुरेश श्रेष्ठको छाँयाकन रहेको गितमा सुदन […]
गायक सज्जन धामिलाई चुरोट सल्काउने बानी परेपछी
ज्ञानु सङ्गम खड्का / नेपालगन्ज,फाल्गुण,१७- चर्चित लोकपप गीत “तरकारी वाली”,”माकसम” बाट आफुलाई गायकको रुपमा चिनाउन सफल लोक गायक सज्जन धामिले आफ्नै उत्कृष्ट सङ्गीत र आवाज रहेको फेरि अर्को धमाकेदार लोक पप गीत ” चुरोट सल्काउने” साङ्गितिक बजारमा ल्याएका छन। सामना शाहको उत्कृष्ट शब्द रहेको उक्त गीतमा सङ्गीत तथा स्वर सज्जन धामिकै रहेको छ। पछिल्लो समयको […]