“बेहोसीमै छु”बोलको गित सार्वजनिक

रोशन घर्ति
दाङ,मंसिर,२७-
गायिका खिमा सापकोटाको “बेहोसीमै छु” बोलको गित सार्वजनिक भएको छ । प्रस्तुत गितमा गायिका खिमा सापकोटा र कुलेन्द्र विश्वकर्माको स्वर रहेको छ ।
खिमा सापकोटाको शब्द, एल्बी सुवासको लयमा रहेको उक्त गितमा खिमा सापकोटा, दुर्गेश थापा, करण श्रेष्ठ र हरिभक्त श्रेष्ठले अभिनय रहेको छ। सुन्दर खड्काले निर्देशन र अमिल ओलीले सम्पादन गरेको उक्त म्युजिक भिडियोको छायाँकन सागर गौतमले गरेका छन् ।
सफलताको शुभकामना