सिर्जना अब गायीकामात्र रहेनन अभिनयमा पनि अब्बल

रोशन घर्ति
दाङ,असोज,१०-
नेपालीलोक गित तिमी हिडने बाटो भरी काडाँ रोप्दीन यो कस कसले सुन्नु भएको छ । अनि यो गित गाउने गायिका नाम त कण्ठ छ होला नि होईन र । सञ्चारकर्मी तथा गायिका सिर्जना वर्देवा ।करीब ३ वर्ष देखि सञ्चार क्षेत्र जोडनु भएको उहाले थुप्रै िगतहरू बजारमा सार्वजनिक गरीसक्नुभएको छ ।

उहाँको आवाजमा वास्तवैमै जादु छ अब यति मिठो आवाज भएको मान्छेलाई देख्न पाए हुन्थ्यो भन्ने त सबैलाई लाग्छ त्यो मान्छे कस्तो होला यस्तै जिज्ञासा हरू मनमा उत्पन्न भईदीन्छ ।  तर अब सिर्जना वर्देवा गायिका अनि सञ्चारकर्मी मात्र रहीनन् ।
भर्खरै बजारमा सार्वजनिक भएको विगतमा अब्बल अभीनय समेत गरेकी िछन खोटाङको राखा बाङ्देल है जन्मेको उनीले भिजन एफएम ओखलढुंगा मा करीब ३ वर्षदेखि आबद्व हुनुहुन्छ ।

साथै बिहानी अनलाईन डट कमका ओखलडुङगा समाचारदाता समेत रहनुभएको उहाँले आफ्नो सुरीलो आवाज बाट सबै लाई मोहीत पार्नुभएको उहाको आउन पाईन प्यारी यो दशैमा बोलको गित भर्खरै बजारमा सार्वजनिक भएर अहीले बजार तताईरहेको छ । सबको ओठमा झुन्डिएको छ उक्त गितको शब्द प्रस्तुत गितमा गंगा ओली र चन्द्रकला कुवंर स्वर , गंगा ओली र यमराज कुवर शब्द तथा सगिंत रहेको छ ।

सरोज रोहन भट्टराई निर्देशन, अभिनय एम.सेरचन सम्पादन,अजय रेग्मीको छाँयाकन रहेको छ ।भने प्रस्तुत गितमा सुभाष तामाङ र सिर्जना बर्देवाको उत्कृष्ट अभिनय रहेको छ ।
बिहानी अनलाईनको तर्फबाट शुभकामनायो गित हेर्नका लागी यो लिङ्क क्लिक गर्नुहोला