लोकतन्त्र दिवस ११ औँ बर्ष

दाङ,बैशाख,११- आज लोकतान्त्रिक आन्दोलन सफल भएको दिन आज लोकतन्त्रको सम्झना गरिंदैछ । लोकतन्त्र स्थापना भएको आज एघार वर्ष नाघेको छ तर त्यसका उपलब्धि संस्थागत हुन भने बाँकी रहेको छ दोस्रो लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन वैशाख ११ गते आज मुलुकभर विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस मनाइँदैछ । सरकारले औपचारीक कार्यक्रम भने गरेको छैन । नेपाली […]

आफ्नै प्रोडक्शन हाउस र मल्टिप्लेक्स हल खोल्दै निखिल

दाङ,बैशाख,११ नेपाली चलचित्रको एउटा नाम हो निखील । नायक निखिल उप्रेती अहिले चलचित्र अभिनयमा खुबै व्यस्त भएका छन । निखिलले अभिनय गरेको पछिल्लो चलचित्र ‘राधे’ प्रदर्शन भैसकेको छ,चलचित्र राधेले सुखद व्यापार गरेको छ । निखिलका गतबर्ष रिलिज भएका २ चलचित्र असफल भएका थिए । निखिलका चलचित्र नेपालका मल्टिप्लेक्समा चल्दैनन् । सिंगल थिएटरका दर्शकले गर्ने मायाकै […]

नेवार सेवा समितीको केन्द्रिय अध्यक्ष्यमा ताम्राकार

दाङ,बैशाख,११- नेवार सेवा समिति केन्द्रिय समितिको छैठो राष्ट्रिय महाधिवेसनबाट नरेश ताम्राकार विजय हुनुभएको छ । बैशाख ८ गते देखि दाङको घोराहीमा सुरु भएको छैठो राष्ट्रिय अधिवेसनवाट ताम्राकार विजय भएको हो । शनिवार भएको निर्वाचनबाट ताम्राकार १९३ मत प्राप्त गरी विजय भएको बताएको छ । उनका प्रतिपछि पवित्र व्रजाचार्यले १५० मत प्राप्त गरेका थिए । त्यस्तै […]

कक्षा १२ को परिक्षा आजबाट सुरु

दाङ,बैशाख,१० कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षा एसएलसी आजबाट शुरु भएको छ । आज विहान ७ बजेदेखि परिक्षा सुरु भएको हो । पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले मुलुकभरका ९ सय ९१ केन्द्रमा आज परीक्षा शुरु गरेको हो । परीक्षामा मुलुकभरका ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी […]

अवैध गर्भपतन प्रकरणः डा. नूतनलाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं,बैशाख ८ – सर्वोच्च अदालतले अवैध गर्भपतन गराएको आरोप लागेकी अल्का अस्पतालमा कार्यरत प्रसूती तथा स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्मालाई तीन महिना निलम्वन गर्ने मेडिकल काउन्सिलको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिएको छ। न्यायाधीशद्वय गोपालप्रसाद पराजुली र चोलेन्द्र शम्शेर राणाको संयुक्त इजलासले बीहिवार शर्मालाई काउन्सिलको निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको हो। काउन्सिलले […]

एक कार्यक्रम गरी मगरको विदाई

मधुपौडेल बाँके,बैशाख,७- नेपाल मगर पत्रकार संघ बाँके का सदस्य दिपेन्द्र सारु मगरलाई एक कार्यक्रम गरी विदाई गरीएको छ । नेपाल मगर संघ नेपालकी केन्द्रिय उपाध्यक्ष दिपा आलेको उपस्थितिमा बुधबार उक्त विदाई कार्यक्रम गरीएको थियो । नेपाल मगर संघ, नेपाल पर्यटन पत्रकार संघ बाँके शाखा, नेपाल रफत संचार, एवं नेपाल सास्कृतिक संघ बाँके क्षेत्र न ३ […]

नेपाली काग्रेसद्धारा राप्ती गाउँपालिकाको ४ वडामा अध्यक्षको नाम सिफारिस

दाङ,बैशाख,५ नेपाली काग्रेसले राप्ती गाउँपालिकाको ४ वटा वडामा वडा अध्यक्षको नाम सिफरिस गरेको छ ।जस अनुसार वडा नं. ५ को वडा अध्यक्षमा कालापानीका गोर्वधन रावत, सदस्यहरुमा गणेश चौधरी, भानु चौधरी, शिवा भट्टराई, शारदा परियार वडा नं. ६ को वडा अध्यक्षमा सगरापुरका वेदप्रसाद चौधरी, सदस्यहरुमा कृष्णकुमार चौधरी, पुरन चौधरी, तारा चौधरी वडा नं. ७ को वडा […]