रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा

काठमाडौं,बैशाख,२२-स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।   बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै रियल उपाधि नजिक पुगेको हो ।   पहिलो लेगमा ४-३ ले पराजित रियलले घरेलु मैदानमा भने उत्कृष्ट पुनरागमन गर्यो । र, रियल समग्रमा ६-५ ले विजयी भयो । खेलको ७३ […]

नेपालको १६२ देशसँग वैदेशिक व्यापारः १३० सँग घाटा, ३२ देशसँग मात्र नाफा

काठमाडौं,बैशाख,१३-चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार १३० देशसँग रहेको छ । वैदेशिक व्यापार रहेकामध्ये १३० देशसँग नेपालको व्यापार घाटामा रहेको छ भने मात्र ३२ देशसँग व्यापार नाफामा रहेको छ । व्यापार नाफामा रहेको धेरैजसो देशहरु प्राय: नेपालीले नामै नसुनेका देशहरु रहेका छन् । भन्सार विभागका अनुसार पछिल्लो नौ महिनामा किर्गिस्तान, […]

विश्वका धनाड्य एलन मस्कले ४४ बिलियन डलरमा खरीद गरे ट्वीटर

काठमाडौं,बैशाख,१३-विश्वका धनाड्य एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरीद गरेका छन् । अमेरिकी विद्युतीय सवारी सधान निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) समेत रहेका उनले विभिन्न चर्चा /परिचर्चा बीच अन्तत : ४४ बिलियन डलरमा उक्त कम्पनी खरीद गरेका हुन् । उनले हालैमात्र अमेरिकी शेयर नियामक सेकमा बुझाएको एउटा फाइलिङमा कम्पनीमा आफ्नो स्वामित्वबाहेकको शेयरका लागि प्रतिकित्ता […]

जापानको टोकियोमा किन अहिलेसम्मकै महँगो भयो अपार्टमेन्ट ?

जापान,वैशाख,६-जापानको राजधानी टोकियो र आसपासका क्षेत्रमा गत आर्थिक वर्षमा नयाँ कोन्डोमिनयम (अपार्टमेन्ट) को भाउ अहिलेसम्मकै कीर्तिमानी उचाईमा उक्लिएको छ । जग्गाको भाउमा भइरहेको वृद्धि र श्रम लागतका कारण पछिल्लो समय जापानमा अपार्टमेन्टको भाउ बढिरहेको छ । आर्थिक वर्ष २०२१ मा औसतमा अपार्टमेन्टको भाउ ६ करोड ३६ लाख येन (५ लाख ३ हजार डलर) मा पुगेको […]

विश्वमा सवैभन्दा लोकप्रिय एप बन्दै टिकटक, दोस्रोमा इन्स्टाग्राम

काठमाडौं,वैशाख,३-लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक सन् २०२२ मा विश्वभर सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । सन् २०२२ शुरुवाती समयदेखि नै यो सामाजिक सञ्जाल एप १७ करोड ६० लाख पटक डाउनलोड भएको छ ।विश्वभर गरिएको एउटा सर्वेक्षणमा सामाजिक सञ्जालको आम प्रयोगकर्ता युवाहरु भने युवानै अगाडि देखिएको छ । एनालिटिक्स फर्म सेन्सर टावरले  हालै सार्वजनिक […]

पाकिस्तानका प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान चल्दै

काठमाडौं,चैत,२६-पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि “शनिबार” अहिले मतदान चल्दै छ । ३ सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत आवश्यक पर्छ । जसमा बिपक्षी दलका सासंदको संख्या १ सय ९९ रहेको छ । अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै खानविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता […]

आज फिफा विश्वकपको ‘ड्र’हुदै,हालसम्म आयोजक कतारसहित २९ राष्ट्र छनोट

एजेन्सी,चैत्र,१८-एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ को ‘ड्र’ आज (शुक्रबार) हुँदैछ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अनुसार विश्वकपको ‘ड्र’ आयोजक राष्ट्र कतारको दोहामा स्थानिय समयअनुसार ४ बजेपछि हुनेछ । कतार विश्वकपको लागि हालसम्म आयोजक कतारसहित २९ राष्ट्र छनोट भइसकेका छन्।छनोट हुनेमा कतार, जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, […]

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच वार्ता,यी विषयमा भयो कुराकानी

काठमाण्डौं,चैत्र,१५-परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग मंगलवार भेटवार्ता गर्नु भएको छ। बिमस्टेकको १८ औं मन्त्रीस्तरीय बैठकका क्रममा खड्काले भारतीय समकक्षीसँग श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता गर्नु भएको हो।बिमस्टेक बैठकको साइडलाइनमा दुई परराष्ट्रमन्त्रीबीच वार्ता भएको हो।  यो वार्तामा यही चैत १८ गतेदेखि हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणसहितका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले […]

चिनियाँ विदेशमन्त्री वाङ यी तिन दिने नेपाल भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं,चैत्र,१३-तीन दिने नेपाल भ्रमणमा आउनु भएका चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किनु भएको छ । विदेशमन्त्री वाङ आइतबार अपरान्ह स्वदेश फर्किनु भएको हो ।उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कर्मचारीले बिदाई गरेका थिए । शुक्रबार काठमाडौं आउनु भएका विदेशमन्त्री वाङले हिजो समकक्षी डा.नारायण खड्कासँग सिहंहदरबारमा प्रतिनिधिभण्डलसहित भेटवार्ता गर्नुभएको थियो।उहाँले हिजै प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा पुगेर […]

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आईपुगे, नेपाल-चीन उच्चस्तरीय बैठक बस्ने

काठमाडौं,चैत्र,११-चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुग्नु भएको छ ।शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि शुक्रबार काठमाडौं आइपुग्नु भएको हो । उहाँ एक घण्टा ढिला त्रिभुवन विमानस्थलमा ओर्लिनुभएको हो ।विमानस्थलमामा चिनियाँ विदेशमन्त्रीलाई परराष्ट्रमन्त्री नारायण खड्काले स्वागत गर्नुभएको हो । पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उहाँ विशेष विमानबाट काठमाडौं आइपुग्नुभएको हो ।परराष्ट्रमन्त्री डा. नारायण […]