काठमाडौं,कार्त्तीक,१-चीनले नेपालको भूमि नमिचिएको स्पष्ट पारेको छ।हुम्लामा नेपाली भूमि नमिचिएको बताउँदै चीनले हालै निर्माण गरिएका ती भवनहरु आफ्नै भूभागभित्रै परेको दावी गरेको छ । हालै निर्माण भएको नयाँ गाउँ चीनको अलिको बुराङ भन्ने स्थानमा पर्ने चिनियाँ अधिकारीहरुले दावी गरेका छन् । चिनियाँ सरकारको मुखपत्र दि ग्लोबल टाइम्सका अनुसार बुराङका विदेशी मामिला निर्देशक बकीले मे महिनामा […]
अन्तराष्ट्रिय
चीनले मात्र दियो एक हजार बढीलाई मृत्युदण्ड, १०६ मुलुकमा उन्मूलन
काठमाडौं,असोज,२४-मृत्युदण्डविरुद्धको अन्तर्राष्ट्रिय दिवस (१० अक्टोवर)का सन्दर्भमा विश्वभर अनेकन कार्यक्रमहरु भइरहेका छन् ।यस वर्ष कोभिड–१९ का कारण प्रत्यक्ष कार्यक्रमहरु भने हुन सकेका छैनन् । संसारका १०६ मुलुकले संविधान र कानूनबाट मृत्युदण्डलाई उन्मूलन गरे पनि अझै पनि केही ठूला मुलुकहरुमै मृत्युदण्डको प्रावधान रहँदा सबैभन्दा चिन्ता बढेको छ । मुलतः विश्व अर्थ व्यवस्थालाई हाँकिरहेका अमेरिका, चीन, भारत जस्ता […]
३ सयको मृत्यु भएपछि आर्मिनिया र अजरबैजानबीच अस्थायी युद्धविरामको सम्झौता
काठमाडौं,असोज,२४-आर्मिनिया र अजरबैजानबीच अस्थायी युद्धविरामको सम्झौता भएको छ।विवादित नागोर्नो-काराबाख क्षेत्रको स्वामित्वको विषयलाई लिएर केही समययता आर्मिनिया र अजरबैजानका सेनाबीच भिडन्त हुँदै आएको थियो। दुवै देश युद्धविराम गर्न सहमत भएको रुसका विदेशमन्त्री सर्गी लाभरोभले जानकारी दिएका हुन्।रुसी मध्यस्थतामा मस्कोमा दश घण्टा भएको वार्तापछि दुवै देश युद्धविराम गर्न सहमत भएका हुन्। यससँगै दुवै देशले हालैको यद्धमा मारिएका […]
आईपीएल : बैंग्लोरलाई हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लीयो
काठमाण्डौं,असोज,२०-दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ५९ रनको जित निकाल्दै दिल्ली पहिलो स्थानमा उक्लिएको हो । सोमबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिल्लीले जितका लागि दिएको १९७ रनको लक्ष्य पछ्याएको बैंग्लोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन मात्र बनायो […]
सन्दीप आबद्द दिल्ली शीर्ष स्थानमा उक्लियो
एजेन्सी,असोज,१८- दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राती १६ औं खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलोरलाई नेट रनरेटले पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । जितका लागि २ सय २९ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा २ […]
प्रधानमन्त्री ओलीले गरे अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य लाभको कामना
काठमाडौं,असोज,१७-प्रधानमन्त्री केपी ओलीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो । राष्ट्रपति ट्रम्पलाई मेन्सन गरिएको ट्वीटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियाको स्वास्थ्य लाभको कामना गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त […]
विश्वका सात महादेशका सात उत्कृष्ट खेलाडीहरु
काठमाण्डौं,असोज,८-पृथ्वीमा सात समुन्द्र छन्, विश्वका आश्चर्यहरु पनि सातवटै छन्, फुटबलमा लक्की मानिने नम्बर पनि सात नै हो । यस्तै पृथ्वीमा पनि सातै वटा महादेश छन् । फुटबल सर्वव्यापी खेलकुद हो र यो खेल मन नपराउने शायदै कोही होलान् । आज हामी हेर्दै छौ सात माहादेशका सात उत्कृष्ट खेलाडीहरु । एसिया-सन ह्युङ मिन (दक्षिण कोरिया) टोटनह्यामका […]
विश्वभरी कोरोना संक्रमित हुनेको संख्या तीन करोड बाह्र लाख नाघ्यो
काठमाडौं,असोज,५-विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख ४३ हजार ३३९ पुगेको आइतबार प्राप्त समाचारमा जनााइएको छ। चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या नौ लाख ६५ हजार नाघेको पनि सो विश्वविद्यालयले […]
कोरोना खोप निर्माणमा ठूलो धक्का, एक जना बिरामी परेपछि अक्सफोर्डले राेक्याे परीक्षण
काठमाडौं,भदौ,२४-कोरोना भाइरसविरुद्ध खोप निर्माणमा ठूलो धक्का पुगेको छ। सहभागी एक जना बिरामी परेपछि खाेप विकास गर्ने अक्सफोर्ड विश्वविद्यालय र उत्पादक कम्पनी एस्ट्राजेनेका चलिरहेकाे परीक्षण रोक्न बाध्य भएको हो। परीक्षण खोप लिएका एक व्यक्ति अचानक बिरामी परेपछि परीक्षण राेकिएकाे एस्ट्राजेनेकाले जनाएकाे छ। ती व्यक्ति किन बिरामी भए र उनकाे समस्या के हाे, पत्ता लागिसकेकाे छैन। याे घटनाले […]
नेसन्स लिग फुटबलमा: क्रोएसियामाथि फ्रान्सको जित
एजेन्सी,भदौ,२४-नेसन्स लिग फुटबलमा फ्रान्सले क्रोएसियामाथि ४-२ को जित आत्मसाथ गरेको छ ।ओलिभर जिराउडले करियरको ४० औं अन्तराष्ट्रिय गोल गरेको खेलमा फ्रान्सले क्रोएसियालाई हराएको हो । सन् २०१८ को विश्वकपमा दुवै टिम फाईनलमा भिडेका थिए ।३३ बर्षका जिराउडले बेन्चबाट मैदान छिर्दै पेनाल्टीमा करियरको ४० औं गोल पुरा गरेका हुन् । उनी फ्रान्सेली लिजेन्ड मिचेल प्याटिनी भन्दा […]





