काठमाण्डौं,साउन,५-स्पेनिस ला लिगाको अन्तिम खेलमा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले डिर्पोटिभो आलाभेसविरुद्ध दुईवटा नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । आलाभेसलाई ५-० गोलअन्तरले हराउने क्रममा मेस्सीले दुई गोल गरे । योसँगै मेस्सीले कीर्तिमानी सातौँ पटक लिगमा सर्वाधिक गोलकर्तालाई दिइने पिचीची अवार्ड हात पार्न सफल भएका छन् । गत सिजन एथ्लेटिक बिल्बाओका टेल्मो जाराले बनाएको ६ वटा पिचीची […]
अन्तराष्ट्रिय
फिफा विश्वकप २०२२ को खेल तालिका सार्वजनिक, फाइनल १८ डिसेम्बरमा
काठमाण्डौं,साउन१-कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक गरिएको छ। जसअनुसार विश्वकप २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ। विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा स्थानीय समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ।फिफाले बुधबार समूह चरणसहित फाइनलसम्मको खेलको ‘किकअफ टाइम’ पनि सार्वजनिक गरेको हो। समूह चरणमा एकैदिन चार वटा सम्म खेल हुनेछ। जसमा पहिलो खेल […]
ब्राजिलमा कोरोना महामारीबाट ७२ हजारको मृत्यु
काठमाडौं,असार,२९-ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ । साथै यहाँ पछिल्ला हप्ता हरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि बृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ यस संक्रमणबाट ज्यान जाने व्यक्तिहरुको संख्या कम्तीमा पनि ७२ हजार पुगेको बताइएको छ । […]
विश्व जनसंख्या दिवस आज, संसारको जनसंख्या सात अर्ब ८० करोड नाघ्यो
काठमाडौं,असार,२७-आज विश्व जनसंख्या दिवस । कोरोना भाइरस कोभिड १९ ले विश्व आक्रान्त पारिरहेका बेला यस वर्षको जनसंख्या दिवस परेको छ । यस्तै खाले विश्व महामारी, प्राकृतिक प्रकोप, मानव सृजित युद्ध जस्ता घटनाले संसारको जनसंख्यामाथि खतरा आउने गरेको छ । वर्ल्डोमिटरका अनुसार ७ अर्ब ७९ करोड ७१ लाख ९२ हजार नाघेको छ । यस वर्ष ४२ […]
नेपालका बारेमा कुप्रचार गर्ने जी न्यूजले माफी माग्यो
काठमाडौं,असार,२६-प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि चिनियाँ राजदूत होउ हान्छीसँग जोडेर ‘ओलीकी इस्किया’ कार्यक्रम चलाउने भारतीय समाचार च्यानल जी न्यूजले माफी मागेको छ। सर्वत्र विरोधपछि च्यानलले शुक्रबार माफी मागेको हो। घृणा फैलाउने कार्यक्रम सञ्चालन गरेको भन्दै बिहीबार नेपाली केबल अपरेटरहरुले केही भारतीय च्यानलहरु प्रशारणमा रोक लगाएका थिए। शुक्रबार नै नेपाल र नेपालीविरुद्ध अनर्गल सामग्री प्रसारण […]
जापानमा बाढीका कारण ५१ जनाको मृत्यु, फुकुओकामा पनी १ को मृत्यु
फुकुओका,जापान,असार,२३-जापानमा गत शुक्रबारबाट निरन्तर परिरहेको अबिरल वर्षाका कारण जनजिवन थप कष्टकर बन्दै गएको छ । जापानको दक्षिण पश्चिमी क्षेत्र क्युशुमा तीव्र वर्षाले दर्जनौं व्यक्तिको मृत्यु भैसकेको अधिकारिहरुले बताएका छन् । अहिले फुकुओका, सागा र नागासाकी क्षेत्रमा रहेका मानिसहरूलाई नदीहरुको किनारमा नजान र पहिरोबाट बच्नका लागि सतर्क रहन आग्रह गर्दै यस क्षेत्रमा आपतकालीन चेतावनी दिएको छ।अधिकारीहरुका अनुसार फुकुओका प्रान्तमा एक […]
जापानको कुमामोटो प्रान्तमा बाढीपहिरोमा परी २४ जनाको मृत्यु
जापान,असार,२२-जापानमा केहि दिन अघिबाट निरन्तर परिरहेको अविरल झरिका कारण २४ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । जापानको दक्षिण पश्चिमी कुमामोटो प्रान्तमा अविरल परिरहेको वर्षा संगै आएको बाढी पहिरोमा परि २४ जनाको मृत्यु भएको हो,भने १२ जना हराईरहेका छन् ।हराइरहेका ति व्यक्तिको उद्धारकर्मीहरूले खोजी जारी राखेका छन।उद्धारकर्मीहरूका अनुसार त्यहा के कति क्षति भएको छ यसबारे […]
चीनसँग झडप भएको लद्दाखमा मोदी अचानक पुगे
काठमाडौं,असार,१९-भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अचानक लद्दाख पुग्नु भएको छ। उहाॅ आज (शुक्रबार) बिहानै गत जुन १५ राति चिनियाँ सेनासँग झडप हुँदा आफ्ना २० सैनिक मारिएको सीमा क्षेत्र लद्दाखको राजधानी लेह पुग्नु भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उनले त्यहाँ त्यस हिंसात्मक घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्ने कार्यक्रम छ। भारतको आधिकारिक समाचार प्रसारक ‘प्रसार भारती’ले ट्विट […]
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो, विश्वभर ९० लाख बढी संक्रमित
एजेन्सी,असार,८-दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । ब्राजिल अमेरिकापछि सबैभन्दा बढी संक्रमित र मृत्यु हुने मुलुक हो । कोरोना भाइरसको महामारीबाट ब्राजिलमा साढे ५० हजार मानिसको मृत्यु हुँदा संक्रमित भने १० लाख ८७ हजार पुगेको छ । विश्वभर भने संक्रमितको संख्या ९० लाख ४४ हजार नाघेको छ […]
आज छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै
काठमाडौँ,असार,७-आज छैटौँ अन्तर्राष्ट्रिय योग दिवस।नेपालमा पनि विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाईन्छ । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि […]

