जापानमा एकैदिन ३१ को निधन, टोक्योमा मात्र १५ जनाको मृत्यु

जापान,बैशाख,२१-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण आईतबार बिहान सम्म ५ सय ३० जनाको मृत्यु भएको छ । एकै दिन २९ जनाको निधन भए संगै मृतकको संख्या ५३० पुगेको हो । एकै दिन नयाँ ३०७ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार ५ सय ७३ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार […]

कोरोनाको उत्पति चीनले होईन प्राकृतिक रुपमै भएको डब्लुएचओको भनाई

काठमाडौं,बैशाख,२०-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उत्पति प्राकृतिक रुपमा भएको जनाएको छ ।डब्लुएचओका कार्यकारी निर्देशक माइकल रायनले भाइरसको आनुवंशिक अनुक्रम जाँच गरिरहेका वैज्ञानिकहरुले उक्त भाइरसको उत्पति प्राकृतिक रुपमै भएको दावी गरेका हुन । गत महिना डब्लुएचओले नै कोरोना भाइरस जनावरहरुबाट फैलिएको हुनसक्ने आंकलन गर्दै घरपालुवा जनावरको मासु आयात निर्यातमा रोक लगाउनुपर्ने जनाएको थियो । […]

जापानमा एकैदिन २९ जनाको मृत्यु, थप २ सय ६५ जना संक्रमीत थपिए

जापान,बैशाख,२०-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा शनीबार बिहान सम्म ४ सय ९९ जनाको मृत्यु भएको छ । एकै दिन २९ जनाको निधन भए संगै मृतकको संख्या ४९९ पुगेको हो । एकै दिन नयाँ २६५ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार २ सय ६६ जना पुगेको […]

कोरोना : जापानमा ४ सय ७० जनाको मृत्यु, संक्रमीत १५ हजार नाघ्यो

जापान,बैशाख,१९-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा शुक्रबार बिहान सम्म ४ सय ७० जनाको मृत्यु भएको छ । एकै दिन २२ जनाको निधन भए संगै मृतकको संख्या ४७० पुगेको हो । एकै दिन नयाँ १८९ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार १ जना पुगेको छ।पछिल्लो तथ्यांक […]

नेपाल मगर संघ क्युसु जापानद्धारा कोरोना बाट बच्न जारी सन्देश

फुकुओका,जापान,बैशाख,१७-गत वर्ष सन् २०१९ को डिसेम्बर ३१ मा चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वभर भैलिरहेको छ ।  कोरोना भाइरसको संक्रमणबाट बुधबार बिहान सम्म विश्वभर २ लाख १७ हजार ७ सय ९९ जनाले ज्यान गुमाएका छन्,भने संक्रमितको संख्या ३१ लाख ३६ हजार २ सय ३२ जना पुगेको छ। यस कोरोना भाईरसबाट जापान पनी […]

विश्वभर कोरोनाबाट २ लाख १७ हजार बढीको मृत्यु, संक्रमीत ३१ लाख नाघ्यो

काठमाडौं,बैशाख,१७-विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ। बुधबार बिहान पौने सात बजेसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ३१ लाख ३६ हजार २ सय ३२ पुगेको छ। हिजो एकै दिन कोरोनाका ७६ हजार २ सय ८६ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म यसको संक्रमणबाट २ लाख १७ हजार ७ सय ९९ जनाले ज्यान गुमाएका वल्र्डओमिटरले जनाएको […]

कोरोना अपडेट : जापानमा ४२५ जनाको मृत्यु, १४,५८६ जना संक्रमीत

जापान,बैशाख,१७-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा बुधबार बिहान सम्म ४ सय २५ जनाको मृत्यु भएको छ । एकै दिन १९ जनाको निधन भए संगै मृतकको संख्या ४२५ पुगेको हो । एकै दिन नयाँ २७७ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १४ हजार ५ सय ८६ जना पुगेको […]

जापानमा १४ राष्ट्रका नागरिकलाई प्रतीबन्ध गरिने

जापान,बैशाख,१६-जापान सरकारले १४ राष्ट्रका नागरिकलाई देशभित्र प्रवेशमा कडाई गर्ने भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया सहितका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गर्नुभएको थियो । ती मुलुकमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री आबेले बताउनु भएको थियो ।जापानले यसअघि ७० मुलुकका नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध […]

जापानमा कोरोनाबाट ४०६ जनाको मृत्यु, १४,३०९ जना संक्रमीत

जापान,बैशाख,१६-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण आईतबार बिहान सम्म ४ सय ६ जनाको मृत्यु भएको छ । एकै दिन २२ जनाको निधन भए संगै मृतकको संख्या ४०६ पुगेको हो । एकै दिन नयाँ १७८ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १४ हजार ३ सय ९ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार […]

जापानमा १४ हजार १३१ जना संक्रमीत, मृतकको संख्या ३८४ पुग्यो

जापान,बैशाख,१५-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण आईतबार बिहान सम्म ३ सय ८४ जनाको मृत्यु भएको छ । एकै दिन १२ जनाको निधन भए संगै मृतकको संख्या ३८४ पुगेको हो । एकै दिन नयाँ २०५ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १४ हजार १ सय ३१ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार […]