एक सातामा नेपालले पहिलो सिइओ अफ दि इयर पाउने

काठमाडौं,फागुन,२५- एक सातामा नेपालले पहिलो सिइओ अफ दि इयर पाउने भएको छ ।अर्थ तथा ब्यवसायीक क्षेत्रमा निकै चर्चामा रहेको यो अवार्ड पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । पपुलर सिइओ अफ दि इयर बिधाका लागी नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ्ग देखी उद्योगी ब्यवसायी उपेन्द्र महतो तथा सफल बैंकर्स अनिल शाहको सम्मको प्रतिस्पर्धाले […]

चैत्र १ मा चालू आर्थिक वर्षको प्रदेश बजेट

काठमाडौं,फागुन,२१- प्रदेश सरकारले चैत्र १ मा चालू आवका लागि बजेट नल्याए खर्च गर्न नपाउने भएका छन् । अन्तरसरकारी वित्त ऐनअनुसार बजेट नबनाइ कुनै पनि खर्च गर्न नपाइने भएकाले चालू आर्थिक वर्ष सकिन ४ महिना बाँकी भए पनि प्रदेश सरकारहरुलाई बजेट ल्याउन दबाब परेको हो । चालू आर्थिक वर्षका लागि चैत १ मा बजेट ल्याए पनि […]

सेयर बजार ओरालो

काठमाडौ,फागुन,२१- नयाँ सरकार बनेसँगै सुध्रिन्छ भन्ने आशमा बसेका लगानीकर्तालाई आइतवार सेयर बजारले नराम्रो झट्का दिएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि डा. युवराज खतिवडाले अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने अभिव्यक्ति दिँएसँगै पुँजी बजारमा पहिरो गएको हो । अर्थमन्त्रीको खतिवडाको त्यस अभिव्यक्तिको प्रभाव यति धेरै पर्यो कि पुँजी बजारका लगानीकर्ताले आइतवार […]

पुनर्निर्माणलाई विश्व बैंकको थप ३० अर्ब

काठमाडौं,पुस,३- विश्व बैंकले निजी आवास पुनर्निर्माणका लागि थप ३० अर्ब रुपैया सहयोग गर्ने भएको छ । तीन सय मिलियन डलरको थप सहयोग गर्ने निर्णय विश्व बैंकले अनुमोदन गरेसँगै पुनर्निर्माणका लागि यति थप सहयोग गर्न लागेको हो । आजको काराेबारमा खबर छ ।

अर्थशास्त्रर्फको नोबेल पुरस्कार अमेरिकी नागरिक थालरलाई

एजेन्सी,असोज, २४- २०७४ अमेरिकी अर्थशास्त्री रिचार्ड एच थालरलाई सन् २०१७ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ। अर्थशास्त्र र मनोविज्ञानबीचको अन्तरलाई जोड्न गरेको योगदानका लागि अमेरिकी अर्थशास्त्री थालरलाई पुरस्कृत गर्ने निर्णय गरिएको स्टकहोमस्थित नाबेल पुरस्कार समितिले जनाएको छ। सीमित चेतना, सामाजिक प्राथमिकता तथा आत्मसंयमतामा कमी जस्ता मानव व्यवहारले कसरी व्यीक्तगत निर्णयहरू तथा बजारका गतिविधिलाई […]

गोपाल खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई पत्र

काठमाडौं, ३१ भदौ         इन्धन भण्डारणको लागि जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटलाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्काल कुनै जिम्मेवारी नदिन संसदको सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ। पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमिता भएको ठहर सुशासन समितिले गरेको छ भने आपूर्ति मन्त्रालयकै छानविनले अनियमितता भएको ठहर गर्दै खड्कालाई […]

१६ वर्षपछि असारमै बजेट पास

काठमाण्डौँ,असार,३० व्यवस्थापिका संसद्को बिहीबारको बैठकले बहुमतमा दुई आश्रित विधेयक पास गरेपछि पूर्णरूपमा १६ वर्षपछि आर्थिक वर्ष नलाग्दै असारमै बजेट पास भएको छ । बिहीबारको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पास गरेको छ । तीन दिनअघि बजेटसम्बन्धी विनियोजन विधेयक पास भइसकेको थियो। गत वर्ष विनियोजन विधेयक असारमै पास भएको थियो । तर […]

४५ सय भारु साट्न अर्थ मन्त्रालयको निर्देशन

काठमाण्डौं, चैत ३०- अर्थ मन्त्रालयले भारतीय पक्षको आग्रहअनुसार प्रतिबन्धित भारु नोट सटही व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ। प्रतिबन्धित पाँच सय र हजार दरका भारु नोट प्रतिव्यक्ति ४ हजार ५ सय मात्र सटही गर्न भारतीय पक्षको आग्रह छ।भारत सरकारले पुराना पाँच सय र हजार दरका नोट प्रतिबन्ध लगाएपछि नेपालीसँग भएको ती नोट सटही […]

मध्ये र सुदुरका बजारलाई लक्षीत गर्दै नेपालगंजमा पैंचो पसल सञ्चालनमा

मधुपौडेल, बाँके,फाल्गुन १७- मध्ये र सुदुर पश्चिमका वजारमा पैचो पसलको प्रवेश सगै यहाका उपभोक्ताहरुले पैचो पसल प्रालीले उत्पादन गरेका विभिन्न उत्पादनहरुको उपभोग गर्न पाउने भएका छन । शहरमा बसोवास गदै आएकाहरुले गाँउ वस्तीको परिकार भुल्न नसकेका उपभोक्ताहरुलाई गाउँघरको उत्पादन त्यसमा पनि पहाडी र उच्च पहाडि क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनहरुको बजारिकरण गर्ने उदेश्यले स्थापित पैचो […]

भारतलाई पछि पार्दै चिनियाँ लगानीकर्ता नेपालमा,लगानी सम्मेलनको तयारी पूरा

काठमाडौँ, फागुन १५-लगानीको सम्भावनालाई उजागर गर्ने उद्देश्यले फागुन १९ र २० गते हुने लागेको ‘नेपाल लगानी सम्मेलन’मा चीनका लगानीकर्ताको सबैभन्दा बढी सहभागिता हुने भएको छ।पछिल्लो समय चीनले नेपालमा लगानी बढाउँदै गएकाले सरकारले गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको संख्या बढी देखिएको हो। नेपाल लगानी बोर्डका अनुसार चिनियाँ लगानीकर्ताले ठूल्ठूला उद्योगदेखि कुखुरा फार्ममा समेत लगानी गरेका […]