विश्वकप छनोट : अहिले नेपाल र जोर्डन भिड्दै ( Live Vedio)

काठमाण्डौं,असोज,२९- विश्वकप छनोट अन्तर्गत अहिले नेपाल जोर्डन बिच प्रतिस्पर्धा भैईरहेको छ । नेपाल १-० ले पछि परेको छ । लाईभ भिडीयो 

नेपाली क्रिकेट टोलीको कप्तानबाट पारस खड्काले दिए राजीनामा

काठमाडौं,असोज,२८- नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।नेपाली क्रिकेटले भर्खरै निर्वाचित बोर्ड पाएको र अन्तर्राष्ट्रिय क्रिकेट परिषदले नेपालकाे निलम्बन फुकुवाकाे प्रक्रिया अगाडी बढाएकाे दाेस्राे दिन नै कप्तान पारसले कप्तानी छाेडेकाे बताएका छन । नेपाली क्रिकेटका सफल कप्तान पारसकाे याे निर्णयले क्रिकेट जगत नै चकित परेकाे छ । आज आफ्नो ट्वीटर […]

विश्वकप फुटबलको छनोट : नेपालले आज अष्ट्रेलीयासंग प्रतिस्पर्धा गर्ने

काठमाण्डौं,असोज,२३- विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपालको राष्ट्रिय फुटबल टिमले आज (बिहिबार) अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ ।अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । विश्वकप फुटबलमा लगातार सहभागीता जनाउँदै आएको अष्ट्रेलियासंग नेपाली फुटबल टिमले छनोटको तेस्रो खेल खेल्न लागेको हो ।अष्ट्रेलिया वरियताको ४४ औ स्थानमा छ । नेपाल […]

विश्वकप फुटबल छनोट : नेपालको अभ्यास [फोटोफिचर]

सिड्नी,अस्ट्रेलिया,असोज,१९- विश्वकप फुटबल छनोट र एसियन छनोट खेल्न नेपाली टोली अहिले अस्ट्रेलियाको सिड्नीमा छ।नेपालले बिहीबार अस्ट्रेलियासँग राजधानी क्यानबेरामा खेल्दै छ।नेपालले पहिलो पटक अस्ट्रेलियासँग खेल्न लागेको हो । अस्ट्रेलियासँगको खेलको तयारीका लागि नेपाली फुटबल टोलीले सिड्नीमा बसेर अभ्यास गरिरहेको छ । नेपाली टोली बिहीबार नै सिड्नी आइपुगेको थियो । नेपालले सिड्नी स्पोर्टस एकेडेमीमा बसेर तयारी गरिरहेको […]

फुकुओकामा चौंथो ओहासी कप हुने

फुकुओका,जापान,असोज,७- जापानको फुकुओकामा चौंथो ओहासी फुटसल कप हुने भएको छ । ओहासी ग्रुपको आयोजनामा चौथो ओहासी फुटसल कप हुन लागेको ओहासी एफसीका टिम म्यानेजर सन्देश के.सी ले बिहानी अनलाईनलाई जानकारी दिनुभयो । उहाँका उनुसार विगत ४ वर्ष देखि दशैं कपको आयोजना गर्दै आईरहेको यस ओहासी ग्रुपले यस पटक भने दशैं कप नगर्ने जानकारी दिनुभएको छ […]

एएफसी यू–१६ : नेपाल र श्रीलंका भिड्ने

काठमाण्डौं,असोज,५- जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटको चौंथो तथा अन्तिम खेलमा नेपालले आज (आइतबार) श्रीलंकासँग खेल्दैछ । अघिल्ला ३ खेलमा १ अंक जोडेको नेपालले चौंथो खेलमा श्रीलंकासँग खेल्न लागेको हो । नेपाल र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार राति ७:४५ मा सुरु हुनेछ । अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा श्रीलंकाविरुद्ध मैदान उत्रदा नेपाल […]

अन्तर्राष्ट्रिय चुनागु फुटसल कप आज : १२ टिमले सहभागिता जनाउदै

फुकुओका,जापान,असोज,४-  आज अन्तर्राष्ट्रिय चुनागु फुटसल कप हुने भएको छ । जापानमा रहेको चुनागु कम्पनीको आयोजनामा पहिलो पटक क्यूशु अन्तर्राष्ट्रिय फुटसल कप प्रतीयोगीता २०१९ हुन लागेको हो । प्रतीयोगिता यहि असोज ४ गते अर्थात अगष्ट २१ तारिख शनिबारका दिन फुकुओकाको हाकाताकु इसोदा २-३-३ मा रहेको फुटसल खेल मैदानमा ( 福岡市博多区井相田2- 3-3 ) हुनेछ । खेल नेपाली समय […]

साफ यू–१८ आज देखि : नेपाल र माल्दिभ्स भिड्ने

काठमाडौं,असोज,३- तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप आज (शुक्रबार) बाट सुरु हुदैछ । उद्घाटन खेलमा साविक विजेता समेत रहेको आयोजक नेपालले माल्दिभ्ससंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । एपीएफको हलचोक मैदानमा हुने खेल दिउँसो ११ बजे सुरु हुनेछ । समुह ‘ए’ मा रहेको नेपालले दोस्रो खेलमा असोज ५ गते भुटानसंग खेल्नेछ । समुह ‘बी’ रहेको भारत, श्रीलंका […]

फिफा वरियतामा नेपाल पाँच स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा

काठमाण्डौं,असोज,२- नेपालले फिफा वरियतामा पाँच स्थान सुधार गरेको छ ।विश्व फुटबलको सर्वोच्व निकाय फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले ५ पाँच स्थान सुधार गरेको हो । नयाँ वरियता अनुसार नेपाल पाँच स्थान सुधार गर्दै १ सय ६१ औं स्थानमा उक्लिएको छ । अघिल्लो महिना नेपाल १ सय ६६ औं स्थानमा रहेको थियो । कतारमा सन् २०२२ […]

पोखरा रंगशाला निर्माण सुस्त : सागका खेलहरु प्रभावित हुने संभावना

पोखारा,असोज २- पोखरा रंगशाला निर्माण एवं स्तरोन्नतीको काम सुस्त बनेको छ ।आसन्न दक्षिण एसियाली खेलकुद सागलाई लक्षित गरि यही कात्तिक १५ गतेभित्र रंगशाला निर्माणको काम सक्ने लक्ष्य राखिएको थियो । तर लगातारको बर्षाले काम प्रभावित हुँदा अहिलेसम्म ४० प्रतिशत मात्र काम सकिएको आयोजना व्यवस्थापक दिपक बरालले जानकारी दिनुभयो ।यही मंसिर १५ गतेदेखि नेपालमा हुने सागका […]