काठमाडौं,असार,८-बार्सिलोनालाई पछाडि पार्दै रियल मड्रिड, स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई २-१ गोल अन्तरले हराउँदै रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। ३० खेलबाट बार्सिलोना र रियल मड्रिडले समान ६५ अंक जोडे पनि हेड टु हेडका आधारमा रियल मड्रिड शीर्ष स्थानमा पुगेको हो। पहिलो हाफ गोलरहित बराबरी भएकोे […]
खेल
युभेन्टसलाई पराजित गर्दै कोपा इटालियाको उपाधि नेपोलीलाई
एजेन्सी,असार,४-युभेन्टसलाई पराजित गर्दै नेपोलीले कोपा इटालियाको उपाधि जितेको छ।बुधबार राति भएको फाइनल खेलमा नेपोलीले युभेन्टसलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै कोपा इटालियको उपाधी जितेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा नेपोलिका लागि लोरेन्जो, माटियो पोलिटानो, निकोला म्याक्सिमोविच र अरेक मिलिकले गरे । […]
बार्सिलोनाको जितमा १७ बर्षिय फातीको गोल
काठमाण्डौं,असार,३-बार्सिलोनाले स्पेनिस ला लिगामा लेगानेसलाई २-० ले पराजित गरेको छ । जितसँगै १ खेल बढी खेलेको बार्साले दोश्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकको अग्रता लिएको छ । खेलमा बार्सिलोनाका १७ बर्षिय युवा खेलाडी गिनी बिसौंका फर्वार्ड अन्सु फातिले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि दोश्रो हाफमा लियोनल मेस्सीले थप गोल थप्दै बार्साको जित सुनिश्चित गरेका थिए […]
म्याच फिक्सिङ आरोपित पुर्व कप्तान सागर सहित सबैले पाए सर्वोच्चबाट सफाइ
काठमाण्डौं,असार,२-नेपाली फुटबलको इतिहासमै पहिलो पटक म्याच फिक्सिङको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले सर्वोच्चबाट मंगलबार सफाइ पाएका छन्। न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाइ दिएको हो। कसूरको प्रकृति म्याच फिक्सिङ्क […]
एमबाप्पे विश्वको मूल्यवान खेलाडी, मेसी २२औं र रोनाल्डो ७०औं स्थानमा
काठमाडौं,जेठ,२७-पेरिस सेन्ट जर्मेनबाट व्यवसयिक फुटबल खेल्न फ्रेन्च युवा सटार किलिएन एमबाप्पे विश्वकै सबैभन्दा मूल्यवान खेलाडी बनेका छन् । द इन्टरनेशनल सेन्टर फर स्पोर्ट्स स्टडिज (सिआइइएसले) सार्वजनिक गरेकन १०० मूल्यवान खेलाडीको सूचीमा एमबाप्पेले नाम चलेका खेलाडीहरुलाई पछि पारेका हुन् । सिआइइएस फुटबल अब्जरभेटरीका अनुसार एम्बापेको भ्यालु २३०.५ मिलियन पाउण्ड रहेको छ । दोस्रोदेखि पाँचौसम्म भने इंग्ल्याण्डका […]
नेपालले बिश्वकप छनोटका खेलहरु दशरथ रंगशालामा असोजको अन्तिम साता खेल्ने
काठमाडौं,जेठ,२४-कोरोना भाइरसका कारण स्थगित भएका २०२२ फिफा बिश्वकप र २०२३ एएफसी एसियन कप अन्तर्गत बाकी रहेका घरलु खेलहरु नेपालले असोजको अन्तिम साता खेल्ने भएका छ । संयुक्त छनोटमा समुह बि मा रहेको नेपालले मार्चमा चाइनिज ताइपेइ र अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको थियो । दुवै खेलका लागि नेपालले एएफसीबाट स्विकृति पाएपनि कोरोना भाइरसका कारण बिश्वभर नै […]
एन्फामा ७० करोड बजेट पारित,खेलाडीलाई कोरोना बिशेष १५ हजारको खुराक
काठमाण्डौं,जेठ,२०-अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको कार्य समिति बैठकले आर्थिक बर्ष २०७७र७८ का लागि ७० करोडको बजेट पारित गरेको छ । कोरोना भाइरसको महामारी कायमै रहेको स्थितिमा बसेको भर्चुवल बैठकले ७० करोड १९ लाख १९ हजारको बजेट पारित गरेको हो । उक्त बजेटलाई सोमबार नै तय गरिएको भदौं १५ गतेको साधारण सभाले अनुमोदन […]
बायर्न म्युनिख संग फोर्चुना डसेलडर्फ ५-० को फराकिलो अन्तरले पराजित
काठमाण्डौं,जेठ,१८-जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार रातिको खेलमा बायर्न म्युनिखले फोर्चुना डसेलडर्फलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै बायर्नले एक खेल कम खेल्दै दोश्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डसँगको दुरीलाई १० अंकमा पुर्याएको छ । बायर्नको २९ खेलमा ६७ अंक रहेको छ भने डर्टमन्डको २८ खेलमा ५७ । बायर्नको जीतमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे […]
खेलकुदका लागि २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनीयोजन
काठमाडौं,जेठ,१६-नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) र त्यसमा नेपाली खेलाडीले प्राप्त गरेको ऐतिहासिक सफलतापछिको पहिलो बजेट बिनियोजनमा सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राख्ने अनुमान गरिएको थियो। तर, बिहीबार संघीय संसदको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले २०७७/०७८ अनुमानित बजेट प्रस्तुत गर्दा त्यो अनुभुती हुन सकेन।सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ […]
जोर्डनले ३५ वर्ष अगाडि लगाएको जुत्ता ५ लाख ६० हजार डलरमा विक्रि भयो
काठमाडौं,जेठ,५-बास्केटबल महान खेलाडी माइकल जोर्डनले ३५ वर्ष अगाडि लगाएको जुत्ता किर्तिमानी मूल्यमा विक्रि भएको छ।जोर्डनले सन् १९८५ मा लगाएको नाइक जुत्तामा उनको हस्ताक्षर पनि छ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार उक्त जुत्ताको मूल्य अनुमान गरिएको भन्दा तेब्बर मूल्यमा विक्रि भएको हो।विश्वभरका दश जनाले उक्त जुत्तामा मूल्य लगाएका थिए। अन्तिममा ५ लाख ६० हजार डलरमा उक्त जुत्ता विक्रि […]






