काठमाण्डौं,साउन,२६- नवोदित गायीका अनिशा चौधरीको दुई दिने चोला बोलको पहिलो तिज गीत आज सार्वजनीक गरीएको छ । नेपालगन्जमा आज पत्रकार सम्मेलन गरी करीब ९ मीनेटको उक्त तिज गीतको अडियो, भिडियो सार्वजनीक गरीएको हो । गीतमा लय, शव्द र स्वर स्वयम् चौधरीकै रहेको छ । भिडियोमा करीस्मा ढकाल लगायतका कलाकारहरुको नृत्य देख्न सकिने छ । करीव […]
मनोरञ्जन
सिजन मिडियाको १० औं वार्षिक उत्सव,सम्मान र फेसन शो
काठमाडौं,साउन,२२- पुर्व मिस नेपाल सुभेच्क्षा खड्का, अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजीन शाक्य, , वरिष्ठ पत्रकार डब्बु क्षत्री लगायत करिब दर्जन ब्यक्ति एकसाथ सम्मानित भएका छन् । सिजन मिडियाले आफ्नो १० औं बार्षिक उत्सवको अवसर पारेर आइतबार राजधानीको सिडब्लु रेष्टुरेन्ट दरबारमार्गमा आयोजना गरेको एक कार्यक्रममा सबैलाई एकसाथ सम्मान गरिएको हो । कार्यक्रममा सुभेच्क्षा खड्का, रोजीन शाक्य, मिस इन्डिया […]
गायक थापा भन्छन तिजमा नाच्ने बुढी चाहियो
काठमाण्डौं,साउन,२३- सांगितिक यात्राको छोटो समयमै दर्शक एवं स्रोताहरुको मन मुटुमा बस्न सफल लोक तथा दोहोरी गायक गोपाल जंग थापाले स्वरबद्ध गर्नु भएको नाच्ने बुढी चाहियो बोलको तिज गित बजारमा आएको छ । मेलोडी नेपालले तयार पारेको यस गितको म्युजिक भिडीयो विन्ध्यवासिनी म्युजिक कम्पनी मार्फत बजारमा ल्याइएको छ । यस गितमा केटीतर्फ भने माधवी घर्तीमगरको स्वर […]
गायक विनोदको एकल महिलाको कथामा आधारित गित ‘पार्वती’
काठमाडौं,साउन,९- “पछ्यौरीको फेरोले आँसु पुछ पार्वती सिंगो जीवन बाँकी छ हाँस्न सिक पार्वती” कवि तीर्थ श्रेष्ठको शब्दलाई समेटेर गायक विनोद बानियाले नयाँ गीत बजारमा ल्याएका छन् । एकल महिला माथि तयार पारिएको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । एकल महिलालाई प्रोत्साहन तथा सम्मान बढाउने गरी बजारमा आएको भिडियो यतिबेला चर्चामा छ । हालैसालै […]
बुगीवुगीको शीर्ष चारबाट बिदा भए रविन भुजेल
काठमाडौँ,साउन,५- एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको नृत्यसम्बन्धी अन्तर्राष्ट्रियस्तरको ‘डान्स रियालिटी शो बुगीवुगी’को टप फोरबाट रबिन भुजेल बाहिरिएका छन् । बुगीवुगीको टप थ्रीका लागि भएको प्रतिस्पर्धामा उत्कृष्ट नृत्यका बावजुद बिराटनगरका रविनको यात्रा सकिएको हो । रबिनको कलात्मक नृत्यकै कारण फ्यान र दर्शकहरको नजरमा समेत उनी प्रिय थिए । तर शुक्रबार राति टप थ्रीका लागि भएको नृत्यको […]
मोडल सिवाकोटीले पाए आफ्नै प्रेमिकाबाट धोका
सिर्जना बर्देवा/ बैशाख,ओखलढुंगा,२४- पछिल्लो समयका एक चर्चित मोडल दिनेश सिवाकोटीले आफ्नै प्रेमिकाबाट धोका पाएका छन् । आफुले माया गरेको आफ्नै पे्रमिकाबाट मोडल सिवाकोटीलाई धोका भएको हो । भर्खरै सार्बजनिक भएको एउटा म्युजिक भिडियोमा सिवाकोटीलाई प्रमिकाले धोका दिएकी हुन् । यस मार्मिक लोक दोहोरी गीतमा सबिना मगरको लय तथा सुभराज बराईलि “दिलदार”को शव्द सिर्जना रहेको छ […]
बाँचा कसम बोलको गित सार्वजनीक
काठमाण्डौं,बैशाख,१५- आत्मा विश्वास प्रा.ली को प्रस्तुतीमा चेतन थापा मगर र सुदिप शंकरको नयाँ प्रेम कथामा आधारित “बाचा कसम” बोलको गितको म्युजीक भिडीयो युट्युबमा सार्बजनीक भएको छ । उक्त गितमा स्वरका धनी पुष्कल शर्मा र सिता माझीको सुरिलो आवाज सुन्न सकिनेछ । सुदिप शंकरको शब्द रहेको यस गितलाई गिता माझीले लय गरेका छन् । दर्गा बिरहिले […]
जुनियर स्कुलको प्रिन्सेस परिना,ईसा र ईभालाई
काठमाण्डौं,बैशाख,१४- सिजन मिडियाद्धारा आयोजना गरिएको सातौ चरणको अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज समुह ए वाट परिना श्रेष्ठ,समुह वि वाट इसा थापा मगर र समुह सि वाट इभा गिरि ले ताज चुम्न सफल भएका छन । गत सोमवार राजधानीको नाचघरमा भएको अन्तिम प्रतियोगीतामा ७४ जना प्रतियोगीहरुलाई पछि पादै उनीहरुले ताज जित्न सफल भएका थिए […]
दाङमा पहिलोपटक मिस एसइइ हुने
रोशन घर्ती/ दाङ,बैशाख,९- दाङमा पहिलोपटक मिस एसइइ हुने भएको छ । उत्सर्ग फिल्मस् नेपाल र रोयल ब्यूटी एकेडमीको संयुक्त आयोजनामा आगामी जेठ ३ गतेदेखि यो कार्यक्रम शुरु हुने भएको छ । दाङबाट एस इइ दिएका युवतीहरुले यस प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रतियोगिताको विजेतालाई गोरखा स्कूलले १२ कक्षासम्म अध्ययनको छात्रवृत्ति प्रदान गर्ने भएको छ भने […]
चर्चित निर्देशक भट्टराईको निर्देशनमा “पुरानो डायरी” बजारमा
सिर्जना बर्देवा/ ओखलढुंगा,बैशाख,१- चर्चित निर्देशक सरोज रोशन भट्टराईको निर्देशनमा “पुरानो डायरी” सार्बजनिक भएको छ । निर्देशक भट्राई निर्देशनमा उत्कृष्ट म्युजिक भिडियो “पुरानो डायरी” सार्बजनिक भएको हो ।नया बर्षको शुभकामना सहित सार्बजनिक गरिएको यस “पुरानो डायरी” मा लोकप्रिय गायक तथा सर्जक तेजश रेग्मीको लय तथा शव्द सिर्जना रहेका छ । “पुरानो डायरी” मा चर्चित गायीका बिष्णु […]









