सिर्जना बर्देवा/ ओखलढुंगा, चैत्र,२१- कुशल संचारकर्मि तथा गीतकार शिखर गजरकोटेको शव्द सिर्जनामा ‘बार लाउ है मायाले’ बजारमा चर्चा पाएको छ । पुर्बेली भाका आधारीत यस ‘बार लाउ है मायाले’ बोलको गीतले सार्बजनिक भएको केही दिन मै बजारमा चर्चा पाएको हो । गजरकोटेको शव्द सिर्जना रहेको यस पुर्बेली भाकामा प्रियजन राईको लय सृजना रहेको छ । […]
मनोरञ्जन
गायक गोपाल नेपाल जि.एम.लाई प्रेमिकाको माया उल्का लागेपछी
ज्ञानु सङ्गम खड्का / नेपालगन्ज,चैत,१७- चर्चित लोक दोहरी गीत “मेरो माया लयो आफन्तैले” बाट आफुलाई व्यवसायिक गायकका रुपमा चिनाउन सफल लोक दोहरी गायक गोपाल नेपाल जि.एम.ले फेरि अर्को आफ्नै लय तथा शब्दमा आफ्नो साङ्गीतिक यात्राकै एकदम धमाकेदार एवम फरक गीत “मेरो माया उल्का भो” साङ्गीतिक बजारमा ल्याएका छन। गोपाल नेपाल जि.एम.कै उत्कृष्ट लय तथा शब्द […]
गायक तथा सर्जक गणेश घर्ती मगर मोड्लिङमा पनि जम्दै
काठमाण्डौं,फागुन,२०- नेपाली लोक संगितमा उदाउदै गरेका नवगायक गणेश घर्ती मगरले फेरी आफ्नै मोड्लिङमा नयाँ गित बजारमा ल्याएर आएका छन् । प्रदेश न.५माण्डबी गाउपालिका रम्दी २प्युठानमा जन्मिएका घर्तीले गित मात्र गाउने नभएर शब्द,संगीत पनि आफै गर्ने गरेका छन् । यती मात्र नभएर उनले आफ्नै मोड्लिङमा गित पनी बजारमा ल्याएका हुन् ।पछिल्लो समय उनी मोड्लिङमा पनी जम्दै आएका छन । एक […]
बुझिनौ कि मायाले सार्वजनिक
रोशन घर्ति/ दाङ,फागुन १७- विन्दवासीनी म्युजिक प्रालिको प्रस्तुतीमा ज्ञानेन्द्र स्वर्णकारको टप्पा गित “बुझिनौ कि मायाले” बोलको गित सार्वजनिक भएको छ । प्रस्तुत गितमा ज्ञानेन्द्र स्वर्णकार र तारा गुरुङको स्वर रहेको छ । चर्चित संगितकार यादवनाथ योगीको संगित,खडक शर्माको शब्द रहेको छ । भने झलक संगितमको एरेन्ज रहेको छ । सुरेश श्रेष्ठको छाँयाकन रहेको गितमा सुदन […]
गायक सज्जन धामिलाई चुरोट सल्काउने बानी परेपछी
ज्ञानु सङ्गम खड्का / नेपालगन्ज,फाल्गुण,१७- चर्चित लोकपप गीत “तरकारी वाली”,”माकसम” बाट आफुलाई गायकको रुपमा चिनाउन सफल लोक गायक सज्जन धामिले आफ्नै उत्कृष्ट सङ्गीत र आवाज रहेको फेरि अर्को धमाकेदार लोक पप गीत ” चुरोट सल्काउने” साङ्गितिक बजारमा ल्याएका छन। सामना शाहको उत्कृष्ट शब्द रहेको उक्त गीतमा सङ्गीत तथा स्वर सज्जन धामिकै रहेको छ। पछिल्लो समयको […]
“आमाको काख” बोलको गित सार्बजनिक
काठमाण्डौं,फाल्गुन,१४- सांगीतिक बजारमा एउटा फरक किसिमको गीत “आमाको काख” सार्बजनिक भएको छ ।आमाले संसार छोडेर गएपछि छोरीले पाएको दुख , एक्लो पन, पिडालाइ शब्द सिर्जना गरि गायीका लक्ष्मी तुलाधरले एकल गीत मार्फत आफ्नो कथा व्यथा दर्शक माझ पोखिकी छिन । साच्चिकै भन्नु पर्दा गायीका लक्ष्मी तुलाधरको यो वास्तविक घटनामा आधारित गीत समेत रहेको गायिका बताउछिन […]
नेपाल चिनाउने नेपाल फेस्टिबलमा सहभागी बनौं
फुकुओका,जापान,माघ,२६- आगामी अप्रिल १४ र १५ तारिख दिन फुकुओकामा आयोजना हुन लागेको नेपाल फेस्टिवल २०१८ मा विभिन्न कार्यक्रमहरु गरिने भएको छ । विगत ७ बर्ष देखि आयोजना हुँदै आएको बैशाखी मेला यो बर्षबाट भने नेपाल फेस्टिबल फुकुओकाको नामबाट आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ । नेपाल फेस्टिबल नेपाल संग प्रत्यक्ष रुपमा जोडीएकोले नेपालमा रहेका […]
कलेजी यो घाईते भयो बोलको गित सार्बजनीक
रोशन घर्ति/ दाङ,माघ,२५- चर्चित गायक युवराज चौलागाईको अर्को नया गित सार्वजनिक भएको छ । “कलेजी यो घाईते भयो” बोलको गित विन्दवासीनी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरीएको छ । यो गित प्रत्युस एल्बममा बनेको गित हो । युवराज चौलागाईको आवाज रहेको प्रस्तुत गितमा विपिन किरणको शब्द,लक्ष्मण शेषको संगित,सचिन सिङको एरेन्ज रहेको छ । भने अजय रेग्मीको […]
“मन्दिर भाकि फुल चढाउछु” गीत अब बजारमा
रोशन घर्ती/ काठमाण्डौं,माघ,२४- लोकदोहोरी गायक भिम ज्वलन्त योगी र मुना थापाको सुमधुर आवाजमा केएस आर म्युजिक मार्फत “मन्दिर भाकि फुल चढाउछु” गीत बजारमा ल्याएका छन् ।यस गीतमा छोटो समयमा चर्चाको शिखरमा पुगेका गायक भिम र मुनाको प्रेम सम्वादलाई यथार्थ रुपमा समेटने प्रयास गरिएको छ । अहिलेको समयमा स्वार्थगत माया लगाउंदै जस्लाई भेट्यो म तिम्रै हुँ […]
कहाँ हरायौ बोलको गित बजार भरी चर्चामा (भिडीयो सहित)
काठमाण्डौं,माघ,२४- छोटो समयमा नै नेपाली लोक दोहोरी गित संगितमा चर्चामा आएका शैलेन्द्र राज भण्डारी शलु र दशरथ हिरोजको फेरी नयाँ दोस्रो लोक दोहोरी एल्बम “कहाँ हरायौ “ बोलको गितको भिडीयो बजारमा आएको छ । केहि साता अघी मात्र आशिष म्यूजीक प्रा.लीद्वारा यूटुब मार्फत उक्त गितको भिडीयो सार्बजनीक भएको हो ।गितले अहिले बजार भरी छोटो समयमा नै […]










