बाँचा कसम बोलको गित सार्वजनीक

काठमाण्डौं,बैशाख,१५-

आत्मा विश्वास प्रा.ली को प्रस्तुतीमा चेतन थापा मगर र सुदिप शंकरको नयाँ प्रेम कथामा आधारित “बाचा कसम” बोलको गितको म्युजीक भिडीयो युट्युबमा सार्बजनीक भएको छ ।

उक्त गितमा स्वरका धनी पुष्कल शर्मा र सिता माझीको सुरिलो आवाज सुन्न सकिनेछ । सुदिप शंकरको शब्द रहेको यस गितलाई गिता माझीले लय गरेका छन् । 

दर्गा बिरहिले निर्देशन गरेको यस म्युजीक भिडीयोलाई बाबु बरालले छाँयाकन र अमृत चापागाईले सम्पादन गरेका छन् । एरेन्ज भने बिनोद बराईलीको रहेको छ । 

चेतन थापा मगर,कल्पना ढकाल र प्रेम सुनुवारको अभिनय देख्न सकिने यस म्युजीक भिडीयोको उत्पादक तथा वितरक आत्मा विश्वास प्रा.ली ले गरेको छ भने दृश्य निर्माण भने सम्पुर्ण फिल्म प्रा.ली ले गरेको छ ।

(भिडीयो हेर्न तल क्लिक गर्नुहोस् )