बिदेशबाट श्रमिकले ल्याएका व्यक्तिगत सामानमा लाग्ने कर सच्याउन मन्त्री विष्टलाई रेखाको आग्रह

काठमाण्डौं,फाल्गुन,१- एक-दुई वर्ष श्रम गरेर फर्केका नेपालीलाई एयरपोर्टमा भन्सारका नाममा उनीहरूले ल्याएका सामानमाथि रूखो व्यवहार नगर्न अभिनेत्री रेखा थापाले नेपाल सरकारको ध्यानाकर्षण गराएकी छन्। अभिनेत्री थापाले मंगलबार रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई भेटेर सोसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएकी हुन्।उनले बुझाएको पत्रमा एकदेखि दुई वर्षसम्म श्रम गरि फर्किएका नेपालीको झिटीगुन्टमा सरकारले कर कानुन कार्यान्वयन गराउने […]

नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा पनि मनाईयो जनयुद्ध दिवस

बाँके,फाल्गुन,१- आज बाँकेको नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा २४ अौं जनयुद्ध दिवस भव्य रुपमा मनाईएक‍ो छ ।अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त आयोजनामा क्याम्पसमा उल्लेख्य बिद्यार्थीहरु बिच उक्त दिवस मनाईएक‍ो थियोे । कार्यक्रमको अध्यक्षता अखिल क्रान्तिकारीका ईकाइ अध्यक्ष नवराज योगी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष तथा हाल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सदस्य नरेन्द्र न्यौपानेको […]

बाँकेमा जनयुद्ध दिवसको उपलक्ष्यमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम

नेपालगन्ज , माघ, २९- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भोलि जनयुद्ध दिवसको उपलक्ष्यमा अगुवा कार्यकर्ता भेटघाट गरी मनाउने निर्णय गरेको छ । भोलि फागुन १ गते २४ अौं जनयुद्ध दिवसको पावन अवसरमा नेकपाको पार्टी कार्यालय पासाङल्यामु रोडमा दिउसो १२:३० बजे नेकपाका अगुवा कार्यकर्ता भेटघाट गर्ने निर्णय गरेको नेकपाका नेपालगन्ज उपमहानगरपालिका का अध्यक्ष डिल्ली प्रसाद बरालले […]

लाईट नेपालका अध्यक्ष नेकपाको नगर कमिटी सदस्यमा मनोनीत।

कोहलपुर, माघ,२६- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कोहलपुर नगरपालिका नगर कमिटीको सदस्यमा लाईट नेपाल अनलाइन मिडियाका अध्यक्ष कुश्माखर बश्याल मनोनीत भएका छन् । अाज कोहलपुर नगर कमिटीका सदस्यहरुलाई एक कार्यक्रमका बिच सफथ खुवाईएको थियोे । त्यस्तै लाईट नेपालकै निर्देशक सुमन मल्ल पनि नेकपा कै खजुरा गाउपालिका नगर कमिटी सदस्यमा मनोनित भएका छन् । पत्रकारिता पेशा मात्र […]

फाल्गुन ३ गते सार्वजनिक बिदा दिईने

बुटवल,माघ,२४- प्रदेश नं ५ ले फाल्गुन ३ गते प्रदेश स्थापना दिवसको उपलक्ष्यमा सार्वजनिक विदा निर्णय गरेको छ । नेपाल सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत माधब शर्माले हस्ताक्षर गरी निकालिएको सूचनामा प्रदेशको मन्त्री परिषदले मिति २०७५र१०र१४ गते बैठक बसी विदा निर्णय गरेकाले विदा दिएको उक्त सूचनामा बताईएको छ ।

सरकारबिरुद्द ओखलढुंगामा काङ्ग्रेसको बिरोध प्रदर्शन

ओखलढुंगा,माघ,२१- सरकारकाको विरोधमा देशभर प्रदर्शनमा उत्रेको काग्रेसले ओखलढुंगामा पनि विरोध प्रदर्शन गरेको छ । दुई तिहाई बहुमतको बर्तमान कम्युनिष्ट नेतृत्वको सरकारको पछिल्लो समयको गतिविधिहरुको विरोध गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले प्रदर्शन गरेको हो । वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचार, निर्मला पन्तको बलात्कार पछिको हत्यामा संलग्नलाई कारबाही नहुनु, स्वदेशी लगानीमा बनाउने भनेको बूढीगण्डकी जलविद्युत बिना […]

२४ दिनमा डा. गोविन्द केसिको अनसन स्थगित

काठमाण्डौं,माघ,१८- इलामबाट सुरु भएको डा. गोविन्द केसीको १६ औं अनशन २४ औं दिनमा स्थगित भएको छ । उहाँका अधिकांश माग पूरा गर्दै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि अनशनलाई निरन्तरता दिएका केसीले शुक्रबार साँझ अनशन स्थगित गर्नु भएको हो ।अब डा.केसीले चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाउनुभयो । अनसन तोड्दा डा. […]

अस्थायी शिक्षकहरुको जागिर जोगाइदिन पूर्वराजालाई आह्वान

काठमाडौं,माघ,१८- अस्थायी शिक्षकहरुको जागिर जोगाइदिन भन्दै पुनरुत्थानवादी शक्ति नेपालले पूर्व राजा ज्ञानेन्द्रलाई आह्वान गरेको छ । माघ १७ गते बिहिवार भद्रकालीमा एक औपचारिक कार्यक्रम आयोजना गरी पार्टीले पूर्वराजालाई लोकतन्त्रले खोसेको अस्थायी शिक्षकको न्याय दिलाइदिन आग्रह गरेको हो । २०६१ म्ंसिर १५ मा ५० प्रतिशत अस्थायी शिक्षकलाई स्थायी गर्न विज्ञापन खुलेकोमा आधा शिक्षक रोजगारी विमुख हुनुपर्ने अवस्थामा […]

नेपाल भ्रष्टाचार गर्ने मुलुक मध्य १२४ औं स्थानमा : स्थिति चिन्ताजनक

काठमाडौं,माघ,१५- नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ ।मंगलबार ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१८’ सार्वजनिक गर्दै ‘टीआइ’ले आमनिर्वाचनपछि पनि नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक देखिएको जनाएको हो । १८० मुलुकलाई समेटेर गरिएको सर्वेक्षणमा नेपाल ३१ अंक प्राप्त गरी १२४औं स्थानमा छ ।नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार–व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा […]

राजदूतहरूको गठबन्धन अनावश्यक : प्रधानमन्त्री ओली

काठमाण्डौं,माघ,१२- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका सन्दर्भमा केही राजदूतले अनावश्यक रुपमा गठजोर गरेको भन्दै आपत्ति जनाउनुभएको छ । विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन स्विजरल्यान्डको डाभोर्स पुग्नुभएका प्रधानमन्त्री ओलीले बिहीबार उहाँको सम्मानमा स्विजरल्यान्डका लागि आवासीय राजदूत दीपक धितालले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौंस्थित राजदूतहरूलाई नेपालको आन्तरिक मामिलामा गुटवन्दी […]