काठमाण्डौं,बैशाख,१७- जापानी समयानुसार अपराह्ण आयोजित एउटा समारोहमा ८५ वर्षीय आकिहितोले सम्राटका रूपमा आफ्नो अन्तिम भाषण गर्दै पद त्याग गरेका छन् ।दुई सय वर्षपछि पहिलो पटक जापान सम्राटले स्वेच्छाले पदत्याग गर्नुभएको हो । यसअघि टोक्योस्थित राजभवनमा गद्दीत्यागको विधि परम्परागत रूपमा सुरु भएको थियो। राजभवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीलगायत ३३० जना विशिष्ट व्यक्तिहरू उपस्थित थिए।वयोवृद्ध आकिहितोले स्वास्थ्य र उमेरका […]
राजनीति
सहभोजपछि नरैनापुरका दलितहरु उत्साहित
नरैनापुर(बाँके),बैशाख,०६- बांकेको नरैनापुर गाउँपालिकाले सहभोज गरेपछि वडा नम्बर ३ बालापुरका दलितहरु उत्साहित भएका छन् । सहभोज गरिएको पर्सिपल्ट शुक्रबार बालापुरका दलितहरुले गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहलाई गाउँमै बोलाएर खाजा खुवाएका छन् । प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह सहितको टोलीलाई उनीहरुले खाजा खुवाएका हुन् । गाउँपालिकाले छुवाछुत […]
अधिवक्ता कोषराज काफ्लेको निधन
काठमाडौं,चैत्र,१६- निरन्तर उत्पीडित शिक्षकवर्गको न्यायको लडाइ लड्दै आएका अधिवक्ता कोषराज काफ्लेको निधन भएको छ । उपचारकै क्रममा शुक्रवार साँझ ९ बजे टिचिङ अस्पतालमा उनको निधन भएको हो ।विगत महिनादिन देखि अस्वस्थ काफ्लेलाई विहिवार टिचिङ अस्पताल लगिएको थियो । आइसियुमा उपचारका क्रममा निमोनियाका कारण उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । काफ्ले लामो समय देखि […]
जनताको जलविद्युत सेयर खरीद सुरु : प्रधानमन्त्रीकै पहिलो आवेदन
काठमाण्डौं,चैत्र,७- गत फागुन २ गते मात्र नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्काे सेयरधनी’ भन्ने नारासहित उद्घाटन भएको कार्यक्रम अन्तर्गत आज बिहिबारबाट जनताको जलविद्युत् त्रिशूली ‘बी’ को सेयर खरीद प्रकृियाको आवेदन खुल्ला गरिएको छ । उक्त कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्दै सेयर खरिदको लागी आवेदन दिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा […]
पाँचवटा आयोगमा अध्यक्ष नियुक्त : नवनियुक्त पाँचै जनाले लिए शपथ
काठमाण्डौं,चैत्र,७- राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गर्नु भएको छ ।राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त गर्नु भएको […]
कोइराला नेपालको शान्तिप्रक्रियाका नायक हुन्, उनले देखाएको बाटोमा हिँड्नुपर्छ : सभामुख महरा
काठमाण्डौं,चैत्र,७- सभामुख कृष्णबहादुर महराले गिरिजाप्रसाद कोइराला नेपालको शान्तिप्रक्रियाका नायक भएको बताउनु भएको छ ।गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवसको सन्दर्भमा आज काठमाडौंमा गरिएको कार्यक्रममा सभामुख महराले राष्ट्रिय र अन्तर्राष्ट्रिय चुनौतिका बीच उनले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याएको स्मरण गर्नुभयो । १२ बुँदे सम्झौतादेखि पछाडिका शान्ति प्रकृयाका महत्वपूर्ण काम पूरा गर्न कोइरालाको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाई […]
‘शान्ति प्रक्रियाका नायक’ गिरिजाप्रसाद कोइरालाको स्मरण गरिदै
काठमाडौं,चैत्र,७- सङ्घीय लोकतान्त्रिक गणतन्त्रका नायक तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौं स्मृति दिवस बिहीबार(आज) विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली कांग्रेस तथा अन्य विभिन्न संघसंस्थाले उनको स्मृतिमा देशका विभिन्न स्थानमा र विदेशमा रहेका नेपालीहरुले पनि विधिध कार्यक्रमको तयारी गरेका छन् ।निडर र दुरदर्शि नेताका रूपमा चिनिने ‘गिरिजाबाबु’ को २०६६ साल चैत ७ गते निधन भएको […]
विज्ञापन नियमन गर्ने विधेयकमाथि छलफल जारी
काठमाडौँ,चैत,५- विज्ञापन व्यवसायलाई मापदण्ड बनाई नियमन गर्ने र विज्ञापनको स्पष्ट नीति बनाई करको दायरामा ल्याउने उद्देश्यले बनाइएको विधेयकमाथि दफाबार छलफल जारी छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सो ‘विज्ञापन (नियमन गर्ने)े विधेयक–२०७५’ माथि छलफल जारी छ । बिहीबारदेखि सो विधेयकमा दफाबार छलफल शुरु भएको थियो । विधेयकमा होर्डिङ बोर्डबाट विज्ञापन गर्न अनुमति लिनुपर्ने, विज्ञापनरहित प्रकाशन […]
प्रचण्ड विरुद्ध अमेरिकामा उजुरी,पक्राउ गर्न माग (उजुरीपत्रसहित)
काठमाडौं,चैत,५- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध अमेरिकामा उजुरी परेको छ ।पत्नी सीता दाहालको उचारका लागि भन्दै अमेरिका पुगेका दाहाललाई पक्राउ गर्न माग गर्दै अमेरिकामा उजुरी हालिएको हो । अमेरिकाको केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत् तिलकबहादुर श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्यूरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै तत्कालीन माओवादीका अध्यक्षसमेत रहेका ‘प्रचण्ड’विरुद्ध […]
रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला
कैलाली,फाल्गुन,१२- जिल्ला अदालत कैलालीले टिकापुर हत्याकाण्डमा सांसद रेशमलाल चौधरीलाई दोषी ठहर गरेको छ ।जिल्ला अदालत कैलालीले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो । त्यसैगरी १२ जनालाई तीन बर्ष कैदको सजाय सुनाएको छ भने तीन जना निर्दोष ठहर गरेको छ ।जसमध्ये लक्ष्मण थारु तीन बर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् । लक्ष्मणसहित २३ […]




