रमित बि.क. बाजुरा,जेठ,१९- बाजुरामा यतिवेला चुनावी सरगर्मी बढेको छ । जिल्लाका ९ वटै सथानीय तहका लागि नेपाली काँग्रेस, नेकपा एमाले नेकपा माओवादी केन्द्र,राप्रपा र नयाँशतिm पार्टी लगायतले उम्मेदवार चयन गरिसकेका छन् । दलका नेता कार्यकर्ता भोट माग्न घरदैलो अभियानमा छन् । सांसद देखि नेता कार्यकर्ता प्रचारप्रसारमा छन् । चुनावी प्रचार प्रसारकै क्रममा नेपाली कांग्रेसका केन्द्रीय […]
राजनीति
केपी ओली र कमल थापाबीच भेटवार्ता
काठमाडौं,जेठ,१९- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निर्वाचनबारे छलफल गर्न एमालेले विपक्षी दलहरुको बैठक बसिरहेका बेला राप्रपा अध्यक्ष थापा पुग्नु भएको थियो । तर, उहाँ विपक्षी दलहरुको बैठक सहभागी हुनुभएन । उहाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र छलफल गर्नुभयो । भेटपछि राप्रपा अध्यक्ष थापाले […]
नागरिक प्रति उत्तरदायी भएर काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्री दाहालकाे निर्देशन
काठमाण्डाैं,जेठ,१९- प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिक प्रति जनमुखी, जनउत्तरदायी भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ६५ औ समूहको दिक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नागरिक सेवामा समर्पित भएको संगठन भएको कारण सदैव नागरिक प्रति उत्तरदायी र जिम्मेवार बन्न निर्देशन दिनुभएको हो । महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण […]
जथाभावी भत्ता रोक्न स्थानीय तहलाई निर्देशन
काठमाडौ,जेठ,१९- स्थानीय तहका निर्वाचित पदाधिकारीले भटाभट सामाजिक सुरक्षा भत्ता बढाउने निर्णय गर्न थालेपछि सरकारले त्यसमा नियन्त्रण गरेको छ । कार्यविधि र मापदण्ड नबनुन्जेल बृद्ध भत्तालगायत सामाजिक सुरक्षासम्बन्धी कुनै निर्णय नगर्न सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई लगाम लगाएको हो । मन्त्रिपरिषदले बुधवार पारित गरेको ‘स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश’ ले गाउपालिका, नगरपालिका, महानगररउपमहानगरलाई आफूखुशी […]
घोषणापत्र तयारीमा जुट्यो राजपा
काठमाडौ,जेठ, १९- राष्ट्रिय जनता पार्टी राजपा दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारीमा जुटेको छ। राजपाले बिहिबार अपरान्ह बिजुलीबजारमा बैठक राख्दै निर्वाचन आयोगबाट मागिएको दल दर्तासम्बन्धी आवश्वक पार्टी घोषणा पत्र र विधान टुंगो लगाउने तयारी गरेकोहो। संविधान संशोधन विधेयक पारित हुनुपर्ने र स्थानीय तथहको संख्या थपिनुपरने मागलाई बटमलाइन बनाउँदै आएको राजपाले सरकारबाट न्यूनतम चासो […]
प्रधानमन्त्री निर्वाचनको सूचना आज सार्वजनिक गरिने
काठमाण्डौ,जेठ, १९- व्यवस्थापिका–संसद् बैठकको अवरोध कायमै रहेकाले संसद् सचिवालयले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरी प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेको छ । संविधानको प्रावधानानुसार सहमतीय आधारमा प्रधानमन्त्रीको चयन प्रक्रिया अगाडि नबढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि बहुमतीय आधारमा प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीको निर्वाचन बहुमतीय प्रक्रियाबाट अघि बढाउनेसम्बन्धी राष्ट्रपतिको पत्र […]
बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न राष्ट्रपतिको आह्वान
काठमाण्डाैं,जेठ, १८- राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गर्नुभएकाे छ । राष्ट्रपतिको आह्वानसँगै अाजदेखि बहुमतीय आधारमा प्रधानमन्त्री छान्ने प्रक्रिया सुरु हुने छ । राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्वारा जारी गरिएकाे विज्ञप्तिमा भनिएको छ-उल्लिखित समयावधिभित्र राजनीतिक सहमतिको आधारमा प्रधानमन्त्रीको निवाृचन सम्पन्न हुन नसकेकोले नेपालको संविधानको धारा २९८ को उपधारा ३ बमोजिम […]
आजपनि एमालेद्वारा संसद बैठक अवरुद्ध, अर्काे बैठक जेठ २१ गते
काठमाण्डाैं,जेठ,१८- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मतगणना सुचारुको माग गर्दे विहिबार पनि व्यवस्थापिका संसद बैठक चल्न दिएन । सभामुख ओनसरी घर्तीले आजको संसद बैठक सुरु भएको जनाउ दिने वित्तिकै एमालेका सांसदहरुले उभिएर बैठक अवरोध गरेका हुन् । अवरोधका बीच नेकपा माओवादीका सांसद रामनारायण विडारीले नियमापत्ति जनाएपछि बैठकको माहोल भिन्न बनेको थियो । प्रमुख […]
व्यवस्थापिका संसद बैठक आज पनि बस्दै
काठमासडौ,जेठ,१८- व्यवस्थापिका संसद बैठक आज पनि बस्दै छ । हिजो भरतपुरमा तत्काल मतगणना गर्न माग गर्दै नेकपा एमालेले संसद बैठकमा अबरोध पुर्याएपछि बैठक स्थिगित भएको थियो । बैठकमा १५ गते प्रस्तुत बजेट लगाएत बिषयमा छलफल गर्ने कार्यसुची रहेको थियो । एमालेले चितवनको मतगणना शुरु नहुदा सम्म संसदको अबरोध नखुलाउने बताएको छ । सभामुख ओनसरी घर्तिमगर […]
चुनाव सरेर सबै नेपालीलाई सहज भयो : युवा नेता पाण्डे
रमित बि.क. बाजुरा जेष्ठ १८- नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रिप्रसाद पाण्डेले दोस्रो तहको स्थानिय निकायको चुनाव सरेरे सबै नेपालीलाई सहज भएको बताउनुभएको छ । नेपाली काँग्रेस बडिमालिका नगर कार्यसमितिले आयोजना गरेको चुनावी भेलालाई संबोधन गदै उहाँले यस्तो बताउनुभएको हो । नेपाली काँग्रेस भनेको कालो पनि हो गोह्रो पनि हो अग्लो पनि हो होचो पनि हो […]










