काठपमाडौं,फाल्गुन,१५-प्रतिनिधिसभा बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गरेको छ । आइतबार प्रतिनिधिसभाको बहुमतले एमसीसी सम्झौता अनुमोदन गरेको हो।सरकारको तर्फबाट अर्थमन्त्री जर्नादन शर्माले ब्याख्तात्मक प्रस्तावसहित प्रस्ताव अनुमोनदका लागि पेश गर्नु भएको थियो । बैठकले ध्वनीमतका आधारमा सो प्रस्ताव अनुमोदन गरेको हो । प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी […]
राजनीति
नेताहरुले जनतालाई उल्लु बनाउने मात्रै हो: कानुनविद् भीमार्जुन आचार्य
काठमाडौं,फाल्गुन,१५-अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्ने गरिने व्याख्यात्मक विश्लेषणको कुनै कानुनी र संवैधानिक हैसियत नहुने कानुनविद्हरुले प्रतिक्रिया दिएका छन्। सत्तारुढ गठबन्धनले व्याख्यात्मक विश्लेषणसहित एमसीसी पारित गर्ने निर्णय गरेपछि कानुनविद्हरुले त्यसको कुनै कानुनी हैसियत नभएको प्रक्रिया दिएका हुन्। संविधानविद् डा. भीमार्जुन आचार्यले व्याख्यात्मक विश्लेषणलाई संसदले पारित गरे केही मूल्य भए पनि अन्यथा कुनै अर्थ नरहने […]
एमसीसी व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने गठबन्धनको निर्णय,
काठमाडौं,फागुन,१५-एमसीसीका कारण फुट्को सँघारमा पुगिसकेको सत्ता गठबन्धन एमसीसीकै कारण जोगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतबार बसेको सत्ता गठबन्धका शीर्ष नेताहरूको बैठकले एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्ने निर्णय गरेको हो । सो निर्णयसँगै अब सत्ता गठबन्धन फुट्को सँघारबाट जोगिएको छ । सत्ता गठबन्धन अब आगामी निर्वाचनसम्म रहिरहने देखिन्छ । केही महिना अघिदेखि […]
प्रतिनिधिसभाको बैठक आज बस्दै,एमसीसीको समयसीमा भोली सकिदै
काठमाण्डौं,फागुन,१५-प्रतिनिधिसभाको बैठक आज आईतबार बस्दैछ।अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसद् बैठक बस्न लागेको हो । बैठक आइतवार दिउँसो १ बजे बस्ने समय तालीका रहेको छ । कानुन मन्त्री दिलेन्द्र बडुले गएको बिहिबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक सार्न आग्रह गरेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । आजको प्रतिनिसभा बैठकको सम्भावित कार्यसूची हिजो शनिबार […]
प्रतिनिधिसभा बैठकको भोलीका लागी सम्भावित कार्यसूची सार्वजनिक
काठमाडौं,फागुन,१४-आइतबार (भोलि)को प्रतिनिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गर्नुभएको कार्यसूचीमा एमसीसी सम्झौताको विषयमा सामान्य छलफल हुनेछ । प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुहुनेछ । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पनि पेश हुने सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा उल्लेख छ । गत आइतबार बसेको […]
सरकारको आग्रहमा संसद बैठक फेरि दुई दिनका लागी स्थगित
काठमाडौं,फागुन,१३-सरकारको आग्रहमा प्रतिनिधिसभाको बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।कानुन मन्त्री दिलेन्द्र बडुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर बैठक सार्न आग्रह गरेपछि संसद सचिवालयले यस्तो निर्णय लिएको हो। गत आइतवार संसदमा पेश भएको एमसीसीसम्बन्धी सम्झौतामाथि बिहीबारको संसदमा छलफल हुने कार्यतालिका थियो। तर प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा हिजो पनि अन्तिम समयमा संसद स्थगित गरिएको थियो। […]
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाण्डौं,फागुन,१३-प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न संसद् बैठक बस्दैछ।दलहरुबीच सहमति नभएपछि हिजोका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । सरकार जसरी पनि एमसीसी संसदबाट पारित गर्न लागि परेको छ भने सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे […]
ब्रेकिंग न्यूज : प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं,फागुन,१२-प्रतिनिधिसभाको बिहीबारको बैठक स्थगित गरिएको छ ।संसद भवनमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिनको समय मागेपछि आज बिहीबारको प्रतिनिधिसभा बैठक स्थगित गर्ने निर्णय गरेको हो । संघीय संसद सचिवालयले प्रतिनिधिसभाको बैठक स्थगित गरेको सूचना टाँसेको छ।बैठक स्थगित भएसँगै दलहरू आन्तरिक छलफलमा जुट्ने भएका छन् । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक शुक्रबार […]
प्रतिनिधिसभाको बैठक आज बस्दै, एमसीसीमाथि छलफल हुने
काठमाण्डौं,फागुन,१२-आज बिहिबार प्रतिनिधिसभाको बैठक बस्दैछ। दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ। संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ।सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नुहुनेछ। फागुन ८ गते आइतबार एमसिसी सदनमा टेबल भएको थियो। अर्थमन्त्रीले टेबल गर्ने […]
सरकारले भन्यो, ‘अत्यावश्यक बाहेकको अवस्थामा युक्रेनमा भएका नेपाली स्वदेश फर्कनू’
काठमाडौं,फागुन,११-सरकारले अत्यावश्यक बाहेकको अवस्थामा युक्रेनमा भएका नेपाली नागरिकलाई स्वदेश फर्कन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार ट्राभल एड्भाइजरी जारी गर्दै वर्तमान अवस्थाको मूल्याङ्कन गरेर उपलब्ध व्यवसायिक उडान मार्फत स्वदेश फर्कन आग्रह गरेको हो । उसले अत्यावश्यक काम नपरी त्यहाँको भ्रमण नगर्न पनि अनुरोध गरेको छ । पराष्ट्र मन्त्रालयले भनेको छ, ‘युक्रेनमा रहनुभएका नेपाली […]



