नेपालगंज,मंसिर , विषेशगरी जन्मदिनमा विद्यालयको जन्म जयन्तीमा सास्कृतीक कार्यक्रम गरेर मनाइने गरे पनि नेपालगंज बाकेमा रहेको निकै पुरानो विद्यालय जय वागेश्वरी उच्चमावि ले भने मंसिर २७ गते सोमबार आफ्नो विद्यालयको ३७ औ जन्म जयन्ती फरक ढंगले मनाएको छ । जय बागेश्वरी उच्च मावि ले धेरै भन्दा विद्यार्थीहरुलाई उत्पादन गर्दै आएको हो । २०३७ सालमा स्थापित […]
शैक्षिक
विज्ञानतर्फ तीनवर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित
काठमाण्डौं,मंसिर २१-त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.npर www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा […]
कक्षा ११ आंशिकको नतिजा सार्वजनिक ,४२ हजार ७ सय ९९ जना मात्र उत्तीर्ण
काठमाण्डू,मंसिर २१- कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक भएको छ। जेठमा सञ्चालित परीक्षामा सहभागि १ लाख ७ हजार ९ सय ९५ मध्ये ४२ हजार ७ सय ९९ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष आंशिकमा ३४ दशमलव ६५ प्रतिशत उत्तीर्ण भएकोमा यस बर्ष ३९ दशमलव ७३ प्रतिशत उत्तीर्ण भएका छन् । […]