आज श्रीपञ्चमी पर्व, सरस्वतीको पूजाआराधना गरिदैं

काठमाडौं, माघ १९–  आज श्रीपञ्चमी पर्व । माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा(आराधना गरी मनाइँदैछ ।चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी […]

कक्षा ११ र १२ को वार्षिक परीक्षा समयतालिका सार्वजनिक

काठमाण्डौं,माघ १६-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यस वर्षको कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका आज सार्वजनिक गरेको छ ।परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार आगामी वैशाख १० गतेदेखि वैशाख २२ गतेसम्म कक्षा १२ को परीक्षा हुनेछ । त्यस्तै वैशाख २४ गतेदेखि जेठ ३ सम्म कक्षा ११ को परीक्षा हुनेछ।२०७४ सालको वार्षिक […]

बाँकेमा अझै करिब ४०० शिक्षक अपुग

बाँके,माघ ८-बाँकेमा अझै करिब ४०० शिक्षक अपुग रहेका छन् ।सरकारले समय अनुसार शिक्षक कोटा थप्न नसक्दा शिक्षकहरु अपुग रहेको बाँकेका साहय जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापाले बताउनुभयो । रेडियो भेरी आवाजको नियमीत कार्यक्रम साझा बहसमा आज कुराकानी गर्दै थापाले अहिले शिक्षक सेवा आयोगले लिईरहेको परिक्षाबाट आउने नयाँ शिक्षकहरुपनि पुरानै कोटामा आउने भएकाले शिक्षक अभाव […]

महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समितीको चुनाव सम्पन्न

रोशन घर्ती दाङ,पुस २८-श्री महेन्द्र माध्यमिक विद्यालय  श्रीवारी काभ्रे ८ श्रीवारीको व्यवस्थापन समितीका लागि चुनाव सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय दाङका विद्यालय निरिक्षक बेगम केसीको संयोजनमा चुनाव समन्न भएको हो । नेकपा एमाले माओवादि केन्द्र राप्रपा नेपाल राष्टिय जनमोर्चा नया शक्ती नेपालको ६ दल को सयुक्त बामपन्थि प्यानल र नेपाली काङग्रेसको एकल लोकतान्त्रिक […]

सरकारै पिच्छे विद्यालयहरुमा अंकुश,निजी विद्यालय आन्दोलनको मुडमा

बाँके,पुस १२-सरकारै पिच्छे संस्थागत विद्यालयहरुलाई अंकुश लगाएर हतोत्साहि बनाउने काम गरेको भन्दै निजी विद्यालयहरुले आन्दोलनको चेतावनी दिनुभएको छ । सोमबार प्याब्सन बाँकेको अधिवेशन उद्घाटनमा आएका केन्द्रिय पदाधीकारी विभिन्न जिल्लाका नेतृत्वले सरकारले निजी विद्यालय चलाउनै नसक्ने गरी अंकुश थोपर्दै आएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सरकारसंग डायलगबाटै समस्या समाधान होस् भन्नेमा छौं । प्याब्सनका केन्द्रिय अध्यक्ष […]

शैक्षिक महोत्सबको आज चौथो दिनमा विबिध सास्कृतिक तथा साहित्यीक कार्यक्रमहरु प्रस्तुत

रोशन घर्ती दाङ,पुस ३-दाङको घोराहीमा विहिबार देखि सुरु भएको राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ मा आज चौथो दिन पनी विबिध सास्कृतिक तथा साहित्यीक कार्यक्रमहरु भएका छन । शैक्षिक महोत्सबमा स्थानीय तथा राष्ट्रिय कलाकाहरुले आज पनी दिनभर सांगितिक प्रस्तुतीहरु देखाएका छन । उल्लेख्य मानिसहरुको भीड देखिएको महोत्सबमा आज रतिा केसी, चन्द शर्मा, पीताम्बर रीजाल, […]

सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी आजदेखी घोराहीमा सुरु

रोशन घर्ती दाङ,पुस १- सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ आजदेखी घोराहीमा सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दाङको आयोजना र महासंघ केन्दिय समितिको संरक्षकत्वमा महोत्सव सुरु भएको हो । महोत्सवको शिक्षामन्त्री धनिराम पौडेलले गर्नुभएको थियो । महात्सवको उद्घाटन गर्दै शिक्षा मन्त्री पौडेलले नेपालमा पुस्तक निती आवश्यक […]

कक्षा ११ को नजिता सार्वजनिक ५१.७१ प्रतिशत उत्तीर्ण

काठमाडौँ, मंसिर ३० – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बिहीबार साँझ सार्वजनिक गरेको नतिजा अनुसार १ लाख ३७ हजार ६ सय ५ अर्थात ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । वैशाखामा भएको परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी भएका थिए । सार्वजनिक नतिजा गत वर्षकोभन्दा […]

जेविको ३७ औ जन्म जयन्ती

नेपालगंज,मंसिर , विषेशगरी जन्मदिनमा  विद्यालयको जन्म जयन्तीमा सास्कृतीक कार्यक्रम गरेर मनाइने गरे पनि नेपालगंज बाकेमा रहेको निकै पुरानो विद्यालय जय वागेश्वरी उच्चमावि ले भने मंसिर २७ गते सोमबार आफ्नो विद्यालयको ३७ औ जन्म जयन्ती फरक ढंगले मनाएको छ । जय बागेश्वरी उच्च मावि ले धेरै भन्दा  विद्यार्थीहरुलाई उत्पादन गर्दै आएको हो  । २०३७ सालमा स्थापित […]

विज्ञानतर्फ तीनवर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित

काठमाण्डौं,मंसिर २१-त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.npर www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा […]