सरकारै पिच्छे विद्यालयहरुमा अंकुश,निजी विद्यालय आन्दोलनको मुडमा

बाँके,पुस १२-सरकारै पिच्छे संस्थागत विद्यालयहरुलाई अंकुश लगाएर हतोत्साहि बनाउने काम गरेको भन्दै निजी विद्यालयहरुले आन्दोलनको चेतावनी दिनुभएको छ । सोमबार प्याब्सन बाँकेको अधिवेशन उद्घाटनमा आएका केन्द्रिय पदाधीकारी विभिन्न जिल्लाका नेतृत्वले सरकारले निजी विद्यालय चलाउनै नसक्ने गरी अंकुश थोपर्दै आएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सरकारसंग डायलगबाटै समस्या समाधान होस् भन्नेमा छौं । प्याब्सनका केन्द्रिय अध्यक्ष […]

शैक्षिक महोत्सबको आज चौथो दिनमा विबिध सास्कृतिक तथा साहित्यीक कार्यक्रमहरु प्रस्तुत

रोशन घर्ती दाङ,पुस ३-दाङको घोराहीमा विहिबार देखि सुरु भएको राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ मा आज चौथो दिन पनी विबिध सास्कृतिक तथा साहित्यीक कार्यक्रमहरु भएका छन । शैक्षिक महोत्सबमा स्थानीय तथा राष्ट्रिय कलाकाहरुले आज पनी दिनभर सांगितिक प्रस्तुतीहरु देखाएका छन । उल्लेख्य मानिसहरुको भीड देखिएको महोत्सबमा आज रतिा केसी, चन्द शर्मा, पीताम्बर रीजाल, […]

सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी आजदेखी घोराहीमा सुरु

रोशन घर्ती दाङ,पुस १- सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब २०७३ आजदेखी घोराहीमा सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दाङको आयोजना र महासंघ केन्दिय समितिको संरक्षकत्वमा महोत्सव सुरु भएको हो । महोत्सवको शिक्षामन्त्री धनिराम पौडेलले गर्नुभएको थियो । महात्सवको उद्घाटन गर्दै शिक्षा मन्त्री पौडेलले नेपालमा पुस्तक निती आवश्यक […]

कक्षा ११ को नजिता सार्वजनिक ५१.७१ प्रतिशत उत्तीर्ण

काठमाडौँ, मंसिर ३० – राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । बिहीबार साँझ सार्वजनिक गरेको नतिजा अनुसार १ लाख ३७ हजार ६ सय ५ अर्थात ५१ दशमलव ७१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । वैशाखामा भएको परीक्षामा २ लाख ६६ हजार १०३ परीक्षार्थी सहभागी भएका थिए । सार्वजनिक नतिजा गत वर्षकोभन्दा […]

जेविको ३७ औ जन्म जयन्ती

नेपालगंज,मंसिर , विषेशगरी जन्मदिनमा  विद्यालयको जन्म जयन्तीमा सास्कृतीक कार्यक्रम गरेर मनाइने गरे पनि नेपालगंज बाकेमा रहेको निकै पुरानो विद्यालय जय वागेश्वरी उच्चमावि ले भने मंसिर २७ गते सोमबार आफ्नो विद्यालयको ३७ औ जन्म जयन्ती फरक ढंगले मनाएको छ । जय बागेश्वरी उच्च मावि ले धेरै भन्दा  विद्यार्थीहरुलाई उत्पादन गर्दै आएको हो  । २०३७ सालमा स्थापित […]

विज्ञानतर्फ तीनवर्षे बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित

काठमाण्डौं,मंसिर २१-त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ (तीनवर्षे) बिएस्सी दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.npर www.educationkhabar.com मा पनि हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा […]

कक्षा ११ आंशिकको नतिजा सार्वजनिक ,४२ हजार ७ सय ९९ जना मात्र उत्तीर्ण

काठमाण्डू,मंसिर २१- कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक भएको छ। जेठमा सञ्चालित परीक्षामा सहभागि १ लाख ७ हजार ९ सय ९५ मध्ये ४२ हजार ७ सय ९९ जना उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वर्ष आंशिकमा ३४ दशमलव ६५ प्रतिशत उत्तीर्ण भएकोमा यस बर्ष ३९ दशमलव ७३ प्रतिशत उत्तीर्ण भएका छन् । […]