३ देशका विद्यार्थीहरुलाई जापानमा भव्य स्वागत

जापान, जेठ ११- जापानको फुकुओका शहरस्थित कित्ता क्यू सि मा स्थापना भएको निहोन् गोगाकु गाक्को कलेजले छोटो समयमा नै गुणस्तर शिक्षा दिदै विभिन्न देशहरु नेपाल, भेतनाम, सिरिलङका बाट यस वर्ष उच्च शिक्षा हाँसिल गर्न पुगेका विद्यार्थीहरुलाई आज एक अनौपचारिक कार्यक्रम गरि भव्य स्वागत गरेको छ । ब्रिटिश म्यगेजिन ओरेकलको भनाई अनुसार २५ वटा उत्तम शहर […]

अझै ६ लाख पाठ्यपुस्तक अभाव

काठमाडौं,जेठ,१०- शैक्षिक सत्र सुरु भएको डेढ महिना हुन लाग्दा पनि अझै पाठ्यपुस्तक अभाव छ। विद्यालय तहको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र आफैँले संकलन गरेको तथ्यांकअनुसार अझै पनि ६ लाख थान पाठ्यपुस्तक बजारमा अभाव छ जनक शिक्षा केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नभए पनि अझै ६ लाख थान पाठ्यपुस्तक आवश्यक […]

शिक्षक विद्यालय फर्केनन्ः परिचरका भरमा विद्यालय

बाजुरा, जेठ, ७- कोल्टीको ढाडाकोस्थित बुढीनन्दा प्रावि २ महिनादेखि सुनसान जस्तै छ । चैत्र दोस्रो साता हतारहतारमा परीक्षा सकेर हिडेका सबै शिक्षकको अहिलेसम्म अत्तोपत्तो छैन । सदरमुकाम मार्तडीदेखि करिब १ दिनको पैदल दूरीमा रहेको उक्त विद्यायका शिक्षकहरुले चैत्र पहिलो सातामै वार्षिक परीक्षा संचालन गरे । आजको कान्तिपुरमा खबर छ ।

कक्षा १२ को परिक्षा आजबाट सुरु

दाङ,बैशाख,१० कक्षा १२ को माध्यमिक विद्यालय उत्तीर्ण परीक्षा एसएलसी आजबाट शुरु भएको छ । आज विहान ७ बजेदेखि परिक्षा सुरु भएको हो । पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भइरहेको छ । राष्ट्रिय परीक्षा बोर्डले मुलुकभरका ९ सय ९१ केन्द्रमा आज परीक्षा शुरु गरेको हो । परीक्षामा मुलुकभरका ३ लाख ५३ हजार १२ परीक्षार्थी सहभागी […]

सुचनाको हक सम्वन्धी एकदिने अनुशिक्षण कार्यक्रम पुरैनीमा

मधुपौडेल बाँके,फागुन २७- सुचनाको हक सम्वन्धी एकदिने अनुशिक्षण कार्यक्रम नेपालगन्ज २८ पुरैनीमा  भएको  छ ।  नेपालगन्ज उपमहानगरपालिका कार्यालयको सहयोगमा लक्षित विकास कार्यक्रम अन्र्तगत सुचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको हो ।कार्यक्रम वडा नगरिक संयोजक शिव कुमार वर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा  केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी  , पत्रकार महासंघका पुर्व अध्यक्ष शुक्रऋषि […]

बाँकेका शिक्षण सिकाई कमजोर

बाँके,फागुन २६- प्रावि तहमा शिक्षण सिकाई कमजोर भएपछि बाँकेमा संचालन गरिएको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई आज हुने भएको छ । बाँकेमा प्रावि तहमा शिक्षण सिकाई ६१ प्रतीशत रहेको जिल्ला शिक्षा अधिकारी भिम साँउदले जानकारी दिनुभएको छ । उहाँले प्रावि तहमा शिक्षण सिकाई कमजोर भएकोले निमावि र मावि तहमा सिकाई उपलब्धी झनै कमजोर भएको बताउनुभयो । […]

स्प्रिरिङडेल एकेडमी स्कुलको अभिभावक भेला सम्पन्न

बाँके,फागुन २५ – स्प्रिरिङडेल एकेडमी स्कुल काँरकादोले आज अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन कट्टेलको अध्यक्षतामा बसेको भेलामा विद्यालयको आगामी शैक्षीक कार्ययोजना तथा शुल्क निर्धारण विद्यालयका भावि कार्ययोजना लगायतका बारेमा छलफल भएको थियो । व्यवस्थापन समितीका संचालक सदस्य हिक्मत रावलले आगामी शैक्षक कार्ययोजना तथा शुल्क निर्धारणको प्रस्ट पार्नु भएको थियो […]

होलील्याण्डमा साँस्कृतिक एवं शुभकामना कार्याक्रम सम्पन्न

डम्मर थापा बाँके,फागुन २५- होलील्याण्ड उ.मा.वि नेपालगंजमा कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई आज एक साँस्कृतीक कार्यक्रमको आयोजना गरी शुभकामना दिएका छन् । चैत्र ३ गते देखि ११ गते सम्म सञ्चालन हुन गईरहेको SEE परिक्षमा समावेश हने कक्षा १० का विद्यार्थीहरुलाई एक कार्यक्रमका विच कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुले शुभकामना व्यक्त […]

वैजापुर जनशक्ति माविका विद्यार्थीहरु वालविवाह विरुद्धमा लाग्ने

मधुपौडेल, बाँके,फागुन २०- राप्तीपारी वैजापुर जनशक्ति माविका विद्यार्थीहरुले आफुहरु वालविवाह विरुद्धमा लाग्ने भएका छन । मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरपेलेसलेको आयोजानामा गरीएको गरिएको एक कक्षा स्थितरीय हस्ताक्षर कार्यक्रममा उक्त कुराको प्रतिवद्धता जनाएका हुन । करिव १०० जना विद्यार्थीको उपस्थितिमा भएको उक्त हस्ताक्षर कार्यक्रममा उपस्थित विद्यार्थीहरुले पहिलाको तुलनामा अहिले वालविवाहको घटना कम हुने […]

महेन्द्रको ५६ औ बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न

रोशन घर्ति घोराही,फागुन, १८-  महेन्द्र माध्यमिक विद्यालय काभ्रे ९ श्रीवारीले मंगलबार ५६ औ बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिवराज परियारको अध्यक्षता तथा गाउँ शिक्षा समितीका अध्यक्ष होमलाल भुषालको प्रमुख तथा काभ्रे गाविसको निवर्तमान अध्यक्ष भेषराज खत्रीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका शिक्षक शिक्षक केशर […]