कक्षा ११ को परिक्षा दिदै क्रिर्यापुत्री

नरेश खड्का,

दाङ,असार,१

राष्ट्रिय परीक्षा वोर्डले असार १ गतेदेखि संचालन गरेको कक्षा ११ को परीक्षामा गुरुजजुर माद्यामिक विद्यालय, तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौर केन्द्रमा एक जना क्रियापुत्री परीक्षा मा सामिल भएका छन् ।

गुरु जजुर मावि रक्षाचौर मा कक्षा ११ मा शिक्षा संकायमा अध्ययनरत छात्र सोनु डांगीको परीक्षा केन्द्र सेन्टर मावि तुलसीपुरमा भए पनि उनको विषेश आग्रहमा राष्ट्रिय परीक्षा बोर्ड दाङ कार्यालय घोराहिको सहमतिमा उनी गुरुजजुर केन्द्रबाट नै परीक्षामा सामेल भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ३ निवासी उनका बुवा लोक बहादुर डागीको २०७४ साल जेठ २९ गते निधन भएको थियो ।