काठमाडौं,जेठ,२६-प्रतिनिधिसभा विघटनविरुद्वको मुद्दामा आज सुनुवाई हुँदैछ ।यसअघि लगातार दुई दिन स्थगित भएको सुनुवाई आजबाट सुरु हुन लागेको हो । संवैधानिक इजलासमा हुने सुनुवाई आजका लागि पुरक पेशीमा चढेको छ ।यसअघि दुई दिन प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर राणा अस्वस्थ भएपछि सुनुवाई स्थगित भएको थियो । सरकारको शिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधीसभा विघटन गरेपछि […]
ब्यानर न्यूज
नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित
काठमाण्डौं,जेठ,२४-फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतमा सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको हो ।जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे । यस्तै याजन अल अरबको नाममा एक गोल रह्यो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा खेलको २४ […]
विश्वकप छनोट:आज राती ९:४५ बजे नेपाल र जोर्डनबिच खेल हुने
काठमाडौं,जेठ,२४-फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज (सोमबार) बलियो राष्ट्र जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले जोर्डनसँग खेल्नेछ।जोर्डन र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।यस्तै जापान समय अनुसार भने खेल राती १ बजे सुरु हुनेछ । जोर्डनविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने योजना […]
जापानमा जन्मदर घट्दै जाने समस्या
टोकियो,जेठ,२२-जापानमा जन्मदरमा कमी आएको देखिएको छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष सन् २०२० मा जापानमा अघिल्लो वर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको हो । जापानमा लामो समयदेखि निरन्तर जनसंख्या घट्दै जाने समस्या रहेको छ ।यसले मुलुकको जनसांखिक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ । […]
उपप्रधानमन्त्री भएकै भोलिपल्ट राजेन्द्र महतोको पुत्ला दहन
काठमाडौं,जेठ,२२-नेकपा एमालेको माधवकुमार नेपाल पक्षका विद्यार्थी संगठन अनेरास्ववियुले उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री भएको भोलिपल्ट राजेन्द्र महतोको पुत्ला जलाएको छ । शुक्रबार बेलुकी मन्त्रीको शपथग्रहण गरेपछि पदभार ग्रहण गर्ने क्रममा महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानको विरुद्ध […]
मन्त्रिपरिषद् पुनर्गठन असंवैधानिक,राष्ट्रपतिमाथि फेरि प्रश्न ?
काठमाडौं,जेठ,२२-प्रतिनिधिसभा विघटन गरेर आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि चुनावको मिति तोकिसकेको अवस्थामा कामचलाउ सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । आफ्नो सत्ता टिकाउन सहयोग गरेको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई ८ जना मन्त्री र २ जना राज्यमन्त्री दिनुका साथै केही सदस्य […]
नागरिकता अध्यादेशबिरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाई जेठ २७ हुने
काठमाडौं,जेठ,२१-सरकारले ल्याएको नागरिकता अध्यादेशबिरुद्ध परेका रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा शुक्रवारबाट शुरु भएको रिटमाथिको बहस टुंग्गिएको छैन र हेर्दाहेर्दैमा राखिएको हो । आउँदो बिहीबार जेठ २७ मा फेरि सुनुवाई गर्ने गरी मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको हो । अध्यादेशबिरुद्ध परेका ६ वटा रिटमा शुक्रवार तीन जना निवेदकका तर्फबाट मात्र बहस […]
विश्वकप छनोट : चाइनिज ताइपेविरुद्ध नेपालको सानदार जित
कुवेत,जेठ,२०-फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । कुवेतमा बिहीबार भएको खेलमा चाईनिज ताईपेलाई २-० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे । खेलको […]
विश्वकप छनोट:आज राति ९:४५ बजे नेपाल र चाईनिज ताईपे भिड्ने
काठमाडौं,जेठ,२०-सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले बिहिबार आज चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ । कुवेतमा हुने समूह बीको छनोट खेलमा नेपालसँगै अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईले प्रतिस्पर्धा गर्नेछन् ।कुवेतको राजधानी कुवेत सिटीमा नेपालले चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्न लागेको हो।ताईपेविरुद्ध मैदान उत्रदा नेपाल स्पस्ट जितको खोजीमा हुनेछ ।खेल नेपाली समय […]
कोरोना संक्रमणबाट एकैदिन १०१ जनाको मृत्यु,५३१६ जना संक्रमित थपिए
काठमाडौं,जेठ,१९-नेपालमा पछिल्लो २४ घण्टामा देशभर १०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १०१ जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ५४६ पुगेको छ ।मन्त्रालयका अनुसार ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य […]







