नाइजेरियामा डुंगा दुर्घटना हुँदा २ सय यात्रु डुबे,खोजी कार्य जारी

एजेन्सी,जेठ,१३-अफ्रिकी मुलुक नाइजेरियामा २ सय यात्रु सवार एक डुंगा डुबेको छ।नाइजेरियाको दक्षिणी क्षेत्रमा रहेको केबी जिल्लाका लागि सवार डुंगा टुक्रिएर डुबेको हो । डुंगामा सवार पाँच जनाको भने उद्धार गरिएको छ । डुंगामा सवार २ सय मध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । ८० यात्रुको क्षमता रहेको उक्त डुंगामा क्षमता भन्दा बढी यात्रु रहेकै […]

प्रतिनिधि सभा विघटनविरुद्ध १९ रिटहरुको सुनुवाइ आज हुने

काठमाडौं,जेठ,१३-प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका रिट निवेदनमध्ये केहीको (बिहिबार) आज प्रारम्भिक सुनुवाइ गरिने भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका २४ रिट निबेदनमध्य केहीको संबैधानिक इजलासबाट सुनुवाइ हुनु पर्ने माग गरिएको छ भने केहीको साधारण इजलासबाट प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ । साधारण इजलासबाट सुनुवाइ गर्नुपर्ने गरी माग गरिएका रिट निवेदकको आज सुनुवाइ […]

नेपालले २० वर्षपछि इराकसंग अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेल्दै

काठमाण्डौं,जेठ,१२-कोरोना महामारीका बीच नेपाली राष्ट्रिय फुटबल टिम बुधबार विहान इराक पुगेको छ। नेपाली राष्ट्रिय टिम सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग मैत्रीपूर्ण खेल खेल्नका लागि बगदाद पुगेको हो।  अर्को सातादेखि कुवेतमा सुरु हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणको तयारीका लागि नेपाली टिमले इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको […]

संसद विघटनविरुद्धको रिटमा बिहीबार र शुक्रबार पेशी तोकियो

काठमाडौं,जेठ,११-संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन् । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग गरिएको छ । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते (बिहीबार)का लागि तोकिएको छ । त्यस्तै संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको […]

राष्ट्रपति विद्या देवि भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडौं,जेठ,११-संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघ (नेबिसंघ)ले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । पुतलीसडकको शंकरदेव क्‍याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हुन् । नेबिसंघ संकरदेव क्याम्पस इकाईद्वारा पुतलीसडकमा आयोजित बिरोध कार्यक्रमको नेतृत्व संघका महामन्त्री बलदेव तिमल्सिनाले गर्नुभएको थियो । बिरोध प्रदर्शनका क्रममा ‘म खड्ग प्रसाद […]

सर्वोच्च अदालतले भन्यो: प्रधानमन्त्री–प्रधान्यायाधीश मध्यराति भेटवार्ता गरेको भन्ने खबर झुटो

काठमाडौं,जेठ,११-प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच भेटवार्ता भएको भन्ने खबर झुटो भएको सर्वोच्च अदालतले जनाएको छ।  केही अनलाइन पत्रिकाले प्रधानमन्त्री र प्रधानन्यायाधीश सोमबार मध्यराति भेटेको भन्ने खबर प्रकाशन गरेपछि अदातलते मंगलबार विज्ञप्ति जारी गरी खण्डन गरेको हो। ‘केही अनलाइनमा प्रकाशित समाचारहरूप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण भएको छ’, सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको […]

विश्वकप फुटबल हरेक दुई वर्षमा गर्ने फिफाको योजना

एजेन्सी,जेठ,९-विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप फुटबल हरेक दुई वर्षमा आयोजना गर्ने तयारी थालेको छ । फिफाले महिला र पुरुषको विश्वकप हरेक दुई वर्षमा आयोजना गर्नका लागि अध्ययन थालेको छ । साउदी अरेबियन फुटबल फेडेरेसनको प्रस्तावमा फिफाले विश्वकप दुई वर्षमा आयोजना गर्नका लागि अध्ययन थालेको हो । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले साउदीको प्रस्तावलाई स्पष्ट र […]

नेपालमा एकैदिन १९३ जनाको मृत्यु,७९१४ कोरोना संक्रमित,७६६४ संक्रमणमुक्त

काठमाडौ,जेठ,९-नेपालमा कोरोना भाइरसबाट आइतबार १९३ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थपिएकासँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ३४६ पुगेको छ । आइतबार एकैदिन ७ हजार ९१४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।१८ हजार ९६५ जनाको पीसीआर परीक्षणबाट ७ हजार ५९८ तथा ९६१ जनाको एन्टीजेन परीक्षणबाट ३१६ जना संक्रमित […]

स्थानीय तहसम्मै कार्यगत एकता गर्ने पाँच दलबीच सहमति

काठमाडौं,जेठ,९-प्रतिनिधिसभा विघटन भएपछि एक जुट बनेको नेपाली कांग्रेससहितका चार दल र नेकपा एमालेको माधव नेपाल समूहले प्रदेश र स्थानीय तहसम्म कार्यगत एकता गरी अघि बढ्ने निर्णय गरेका छन्। आइतबार बसेको ती दलका शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो।प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) […]

कान्तिपुरको यो कार्टुनप्रति प्रधानमन्त्री ओलीको आक्रोस:राष्ट्रपति कोटको खल्तीमा

काठमाडौं,जेठ,९-कान्तिपुर दैनिकमा छापिएको कार्टुनप्रति प्रधानमन्त्री केपी ओलीले आक्रोश व्यक्त गर्नु भएको छ ।आइतबार कान्तिपुर दैनिकमा अविन श्रेष्ठले बनाएको यो कार्टुन पहिलो पृष्ठमा छापिएको छ। राष्ट्रपति संस्थालाई दुरुपयोग गरेर प्रधानमन्त्री केपी ओलीले राजतन्त्रकालीन झल्को दिएको आशयको कार्टुनप्रति ओलीले पत्रकार सम्मेलन गर्दै आपत्ति जनाउनु भएको हो । ‘राजतन्त्र प्रेत संस्था हो । तर यही प्रेत संस्थागत जोडेर […]