काठमाडौं,जेठ,२५-गण्डकी प्रदेशमा आईतबार बिहान थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् ।स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र पूर्वी नवलपरासीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ११३ पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ । नयाँ संक्रमितहरु स्याङजाको वालिङ नगरपालिकामा १३ जना र भिरकोट नगरपालिकामा […]
ब्यानर न्यूज
विदेशबाट आउन चाहने सबैलाई फिर्ता ल्याऊन सरकारलाई कांग्रेसको आग्रह
काठमाडौं,जेठ,२४-प्रमुख नेपाली कांग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ।काँग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले शनिबार एक विज्ञप्तिमार्फत विदेशका जुकसुकै कुनामा रहेका नेपालीलाई आफ्नो देश फर्कन पाउने अधिकार रहेको उल्लेख गर्दै संख्या नतोकी स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन आग्रह हो। सरकारले हालै विभिन्न देशमा रहेका […]
नेपालमा कोरोना संक्रमित ३२ सय ३५ पुग्यो, अहिले सम्म १३ जनाको मृत्यु
काठमाडौं,जेठ,२४-नेपालमा कोरोना संक्रमितमध्ये थप दुईजनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शनिबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीया महिलाको मृत्यु भएको जानकारी दिनुभयो । उहाॅंले डोल्पाका ५८ वर्षीय पुरुषको जेठ २१ गते ‘क्वारेन्टिन’मै मृत्यु भएपछि गरिएको ‘पीसीआर’ परीक्षणमा कोरोना ‘रिपोर्ट पोजिटिभ’ आएको बताउनुभयो।त्यसैगरी, मिर्गौलाको […]
आइतबारदेखि लकडाउन केही खुकुलो बनाइने, खोकी र ज्वरो आएकालाई हवाइ यात्रा निषेध
काठमाडौं,जेष्ठ,२४-सरकारले भोली (आइतबार)देखि लकडाउन खुकुलो बनाउने भएको छ ।कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने विषयमा मस्यौदा तयार पारेको छ । मस्यौदा अनुसार हालसम्म एकसय भन्दा कम संक्रमण देखिएका जिल्लाभित्र यातायात सुचारू गर्ने तयारी भएको छ ।जसमा सिट संख्याको आधामात्रै बोक्न पाइने नियम बनाइएको छ । तर, असार १ पछि भने लामो दूरीको […]
नेपालले बिश्वकप छनोटका खेलहरु दशरथ रंगशालामा असोजको अन्तिम साता खेल्ने
काठमाडौं,जेठ,२४-कोरोना भाइरसका कारण स्थगित भएका २०२२ फिफा बिश्वकप र २०२३ एएफसी एसियन कप अन्तर्गत बाकी रहेका घरलु खेलहरु नेपालले असोजको अन्तिम साता खेल्ने भएका छ । संयुक्त छनोटमा समुह बि मा रहेको नेपालले मार्चमा चाइनिज ताइपेइ र अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको थियो । दुवै खेलका लागि नेपालले एएफसीबाट स्विकृति पाएपनि कोरोना भाइरसका कारण बिश्वभर नै […]
युएईबाट १ सय ६८ जना नेपाली लिएर एयर अरबियाको जहाज काठमाडौं आइपुग्यो
काठमाडौं,जेठ,२३-कोरोना भाइरसको महामारीको संक्रमण रोक्न गरिएको लकडाउनका कारण यूएईमा रोकिएका १६८ जना नेपाली नागरिक लिएर आएको एअर अरेबियाको विमान काठमाडौंमा अवतरण गरेको छ । सारजाह विमानस्थलबाट शुक्रबार आएको एयर अरेवियाको जी ९ १७५१ नम्बरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र […]
नेपालमा कोरोनाले लियो ११ जनाको ज्यान, एकैदिन २७८ जनामा संक्रमण
काठमाडौं,जेठ,२३-नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या दुई हजार ९१२ पुगेको छ ।पछिल्लो २४ घन्टामा २७८ जना कोरोना संक्रमित थपिएसँगै जम्मा संक्रमितको संख्या २९ सय १२ पुगेको हो ।थपिएकामा ११ जना महिला हुन् । कोरोनाको संक्रमण ६८ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या […]
आज विश्व वातावरण दिवस
काठमाडौं,जेष्ठ,२३-आज विश्व वातावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउने गरिन्छ।दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधताको संरक्षण र वातावरणको व्यवस्थापनका लागि ध्यान पुर्याउन सबै निकायसँग आग्रह गर्नुभएको छ । विश्व वातातरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाॅंले […]
नेपालमा एकैदिन ३३४ जनामा संक्रमण, संक्रमीतको संख्या २,६३४ पुग्यो
काठमाडौं,जेठ,२२-नेपालमा बिहीबार एकै दिन थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। संक्रमितमा ३१९ जना पुरुष र १५ जना महिला रहेको छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । बिहीबार थप एकजनाको […]
‘सामाजिक दूरी कायम गरेर उद्योग र पसल खोल्छौँ’
काठमाडौँ,जेठ,२२-नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सामाजिक दूरी कायम राखेर आजदेखि देशैभरका पसल खोल्ने भएको छ । महासङ्घले बुधबार साँझ एक विज्ञप्ति जारी गरी ७२ दिनदेखि जारी बन्दाबन्दीका कारण उद्योग तथा व्यवसाय ठप्प हुँदा घरभाडा, बैंकको किस्ता, कर्मचारीको तलब भुक्तानीमा समस्या परेको भन्दै आजदेखि दैशैभरका उद्योग तथा पसल खोल्ने निर्णय गरेको हो ।महासङ्घका अध्यक्ष नरेश कटुवालले मुलुकमा […]






