लकडाउन जेठ ५ सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं,बैशाख,२४-सरकारले लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण हुन नदिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन बिहीबार २५ वैशाखमा सकिँदै थियो । अवस्था र स्थान हेरी केही खुकुलो गर्न माग भइरहेका बेला सरकारले ११ दिन अरु थपेको हो ।मुलुकमा कोरोनाको संक्रमण देखिएपछि सरकारले चैत्र ११ […]

जापानमा १६,०६८ संक्रमीत,५२,३८ जना निको भए, ५७९ को मृत्यु

जापान,बैशाख,२४-जापानमा बुधबार  बिहान सम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नयाँ १२० जनामा देखिएको छ ।यो संगै संक्रमितको संख्या १६ हजार ६८ जना पुगेको छ।अहिले सम्म ५ हजार २ सय ३८ जना निको भएका छन् ।५ सय ७९ जनाको मृत्यु भएको छ । एकै दिन १० जनाको निधन भए संगै मृतकको संख्या ५७९ पुगेको हो । बुधबार बिहान […]

जापानमा ५,१४७ जना निको भए,अझै १५,९४८ संक्रमित, ५,६९ जनाको मृत्यु

जापान,बैशाख,२३-जापानमा कोरोना भाइरस (कोभिड–१९) लागेका मध्य मंगलबार  बिहान सम्म ५ हजार १ सय ४७ जना निको भएका छन् । एकै दिन नयाँ १७७ जनामा संक्रमित देखिएको छ । अहिले संक्रमितको संख्या १५ हजार ९ सय ४८ जना पुगेको छ।५ सय ६९ जनाको मृत्यु भएको छ । एकै दिन २० जनाको निधन भए संगै मृतकको संख्या ५६९ […]

नेपालमा नयाॅं ७ जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या ८२ पुग्यो

काठमाडौं,बैशाख,२३-नेपालमा नयाॅं सात जनामा कोरोना संक्रमण देखिएको छ।बाॅंकेको नेपालगञ्जमा मंगलबार थप सात जनामा कोरोना संक्रमण देखिएको हो । भेरी अञ्चल अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा नयाँ सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमण हुनेमा नेपालगञ्ज ८ निवासी २२, ३० र ४० वर्षका तीन जना पुरुष र ०९, […]

जापानमा १५,७७२ संक्रमीत पुग्दा, ५,४९ जनाको मृत्यु

जापान,बैशाख,२२-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण सोमबार बिहान सम्म ५ सय ४९ जनाको मृत्यु भएको छ । एकै दिन १९ जनाको निधन भए संगै मृतकको संख्या ५४९ पुगेको हो । एकै दिन नयाँ १९९ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार ७ सय ७२ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार […]

बॉंकेमा एकैदिन १५ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ७५ पुग्यो

काठमाडौं,बैशाख,२१-बाॅंकेमा एकै दिन थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि बाॅंकेमा नौ र पर्सामा एक जनामा कोरोना संक्रमण देखिएको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।  त्यसको केहि घण्टा लगत्तै बाॅंके नेपालगंजमा थप ६ जनामा कोरोना पुष्टि भएको मन्त्रलयले आफ्नो आधिकारीक फेशबुक आईडीबाट जनाएको छ । यो संगै देशभर संक्रमितकाे संख्या ७५ पुगेकाे छ।यसअघि आइतबार […]

नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या ६९ पुग्यो

काठमाडौं,बैशाख,२१-नेपालमा एकैदिन थप नयाॅं १० जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ।बाॅंकेमा आईतबार एकैदिन ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाॅंकेको नेपालगन्जमा ९ र पर्सामा १ गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। नेपालगन्जको प्रयोगशालामा पाँच  पुरुष र ४ […]

राष्ट्रपतिद्धारा बैशाख २६ गते संसद अधिवेशन आह्वान

काठमाडौं,बैशाख,२१-राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन वैशाख २६ गतेका लागि आह्वान गर्नुभएको छ। सरकारको सिफारिसमा उहाॅंले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्नुभएको हो । आइतबार बसेको मन्त्रपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, बजेट पेश […]

नेकपाको स्थायी कमिटीको बैठक बैशाख २५ गते बस्ने

काठमाडौं,बैशाख,२१-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आत्मालोचना गर्नुभएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि आत्मालोचना गर्नुभएको हो । बैठकले बैशाख २४ गते सचिवालय र २५ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ । यसैगरी उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउने […]

जापानमा एकैदिन ३१ को निधन, टोक्योमा मात्र १५ जनाको मृत्यु

जापान,बैशाख,२१-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण आईतबार बिहान सम्म ५ सय ३० जनाको मृत्यु भएको छ । एकै दिन २९ जनाको निधन भए संगै मृतकको संख्या ५३० पुगेको हो । एकै दिन नयाँ ३०७ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार ५ सय ७३ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार […]