काठमाण्डौं,बैशाख,२०-कोरोनाको संक्रमण नफैलियोस भनेर नेपालमा पनि लकडाउन अर्थात बन्दाबन्दी गरिएकोछ।रोगको महामारीहुँदा शारिरिक स्वास्थ्यमा असर पर्ने त हुने नै भयो।साथै मानसिक स्बास्थ्य समस्याको जोखिम पनि बढेर जान्छ। शरीर र मन एक अर्काका परिपुरक हुन ।शरिरमा समस्या आउदा मनमा पनि असर पर्छ।साथै मनमा समस्या आउदा शरिरिक लक्षणहरु पनि देखिन सक्छन। लकडाउनको समयमा सेल्फ क्वारेन्टाइन वा सेल्फ आईसोलेसनमा बस्दा […]
ब्यानर न्यूज
कोरोनाको उत्पति चीनले होईन प्राकृतिक रुपमै भएको डब्लुएचओको भनाई
काठमाडौं,बैशाख,२०-विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको उत्पति प्राकृतिक रुपमा भएको जनाएको छ ।डब्लुएचओका कार्यकारी निर्देशक माइकल रायनले भाइरसको आनुवंशिक अनुक्रम जाँच गरिरहेका वैज्ञानिकहरुले उक्त भाइरसको उत्पति प्राकृतिक रुपमै भएको दावी गरेका हुन । गत महिना डब्लुएचओले नै कोरोना भाइरस जनावरहरुबाट फैलिएको हुनसक्ने आंकलन गर्दै घरपालुवा जनावरको मासु आयात निर्यातमा रोक लगाउनुपर्ने जनाएको थियो । […]
प्रधानमन्त्री ओलीमाथि कविता चोरीको आरोप
काठमाडौं,वैशाख,२०-प्रधानमन्त्री केपी शर्मा ओलीमाथि बौद्धिक सम्पत्ति चोरी गरेको आरोप लागेको छ । उहाॅंमाथि कविता चोरी गरेको आरोप लागेको हो । मे दिवसमा हिजो प्रधानमन्त्री ओलीको सृजना भन्दै एउटा कविता सार्वजनिक भएको थियो । कविता प्रधानमन्त्रीको ट्वीटर पेजमा राखिएको छ । ‘अब आँसु खसाउनु पर्दैन’ शिर्षकको कविता उहाॅंका सल्लाहकारहरुले पनि शेयर गरेका छन् । उस्तै कविता […]
जापानमा एकैदिन २९ जनाको मृत्यु, थप २ सय ६५ जना संक्रमीत थपिए
जापान,बैशाख,२०-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा शनीबार बिहान सम्म ४ सय ९९ जनाको मृत्यु भएको छ । एकै दिन २९ जनाको निधन भए संगै मृतकको संख्या ४९९ पुगेको हो । एकै दिन नयाँ २६५ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार २ सय ६६ जना पुगेको […]
नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या ५९ पुग्यो,
काठमाडौं,बैशाख,१७-नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रुपन्देही र बाँकेमा कोरोना भाइरसका संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले दुबै व्यक्तिको अवस्था सामान्य रहेको जनाएको छ । […]
कोरोना : जापानमा ४ सय ७० जनाको मृत्यु, संक्रमीत १५ हजार नाघ्यो
जापान,बैशाख,१९-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा शुक्रबार बिहान सम्म ४ सय ७० जनाको मृत्यु भएको छ । एकै दिन २२ जनाको निधन भए संगै मृतकको संख्या ४७० पुगेको हो । एकै दिन नयाँ १८९ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १५ हजार १ जना पुगेको छ।पछिल्लो तथ्यांक […]
नेपाल मगर संघ क्युसु जापानद्धारा कोरोना बाट बच्न जारी सन्देश
फुकुओका,जापान,बैशाख,१७-गत वर्ष सन् २०१९ को डिसेम्बर ३१ मा चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) अहिले विश्वभर भैलिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट बुधबार बिहान सम्म विश्वभर २ लाख १७ हजार ७ सय ९९ जनाले ज्यान गुमाएका छन्,भने संक्रमितको संख्या ३१ लाख ३६ हजार २ सय ३२ जना पुगेको छ। यस कोरोना भाईरसबाट जापान पनी […]
विश्वभर कोरोनाबाट २ लाख १७ हजार बढीको मृत्यु, संक्रमीत ३१ लाख नाघ्यो
काठमाडौं,बैशाख,१७-विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ। बुधबार बिहान पौने सात बजेसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ३१ लाख ३६ हजार २ सय ३२ पुगेको छ। हिजो एकै दिन कोरोनाका ७६ हजार २ सय ८६ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म यसको संक्रमणबाट २ लाख १७ हजार ७ सय ९९ जनाले ज्यान गुमाएका वल्र्डओमिटरले जनाएको […]
कोरोना अपडेट : जापानमा ४२५ जनाको मृत्यु, १४,५८६ जना संक्रमीत
जापान,बैशाख,१७-विश्वभरी महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण जापानमा बुधबार बिहान सम्म ४ सय २५ जनाको मृत्यु भएको छ । एकै दिन १९ जनाको निधन भए संगै मृतकको संख्या ४२५ पुगेको हो । एकै दिन नयाँ २७७ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १४ हजार ५ सय ८६ जना पुगेको […]
जापानमा १४ राष्ट्रका नागरिकलाई प्रतीबन्ध गरिने
जापान,बैशाख,१६-जापान सरकारले १४ राष्ट्रका नागरिकलाई देशभित्र प्रवेशमा कडाई गर्ने भएको छ । जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया सहितका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गर्नुभएको थियो । ती मुलुकमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि प्रतिबन्ध लगाउनु परेको प्रधानमन्त्री आबेले बताउनु भएको थियो ।जापानले यसअघि ७० मुलुकका नागरिकलाई जापान प्रवेशमा प्रतिबन्ध […]





