काठमाडौं,माघ,१०- चीनमा स्वास्थ्य संकट निम्त्याएको ‘कोरोनाभाइरस’ नेपालमा पनि भित्रिएको पुष्टि भएको छ । केही दिनअघि चीनको वुहानबाट नेपाल फर्किएकी एकजना नेपाली विद्यार्थीमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । शुक्रबार मन्त्रालयले पत्रकार सम्मेलन गरी वुहानबाट फर्किएकी एक विद्यार्थीको टेकुमा स्वास्थ्य परीक्षण गर्दा शंकास्पद देखिएको र उक्त ‘रिपोर्ट’लाई हङकङ पठाइएकोमा हङकङबाट कोरोनाभाइरस पुष्टि […]
ब्यानर न्यूज
राष्ट्रियसभा निर्वाचनको सबै परिणाम सार्वजनिक-काँग्रेसको जित ‘शुन्य’
काठमाडौं,माघ,९-राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । नेकपाका १६, राजपाका दुई निर्वाचित हुनेमा १६ जना सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रहेका छन् भने प्रदेश नम्बर–२ बाट राजपा नेपालका दुईजना निर्वाचित भएका छन् । प्रदेश–१-परिणामअनुसार प्रदेश नम्बर–१ बाट नेकपाकी इन्दिरा गौतम, देवेन्द्र दाहाल र गोपी अछामी […]
नेपाल मगर संघ बारा जिल्ला समितीको लखन थापा स्मिर्ती संग्रालयको लागि मिलन मगर द्धारा ५१ हजार सहयोग
काठमाण्डौं,माघ,९-नेपाल मगर संघ बारा जिल्ला समितिको लखन थापा स्मिर्ती संग्रालयको लागि ५१ हजार आर्थिक सहयोग गर्नुभएको छ। नेपाल मगर संघ बारा जिल्ला समितिको संग्रालयको लागि महेन्द्र राजामार्गको पतलयामा जग्गा भयपनी भवनको लागि आर्थिक कारणले भवनको सिल्यानास हुन सकेको छैन। बारा जिल्लामा मगरहरुको बहुल्यता भयपनी अहिले सम्म जिल्लामा मगर को लागि कुनै पनि कार्यक्रम गर्ने भवन […]
नेपालले इङ्ल्यान्डको ‘सी’ टोलीसंग मैत्री फुटबल खेल्ने
काठमाडौं,माघ,८-नेपालले इङ्ल्यान्डको ‘सी’ टोलीसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । नेपाल र इङ्ल्यान्डको ‘सी’ अर्थात् यू–२३ टोलीबीच आगामी मार्च र मे मा दुईवटा मैत्रीपूर्ण खेल खेलिने सम्झौतापत्रमा बुधबार एन्फा मुख्यालय सातदोवाटोमा हस्तक्षर भएको छ । मैत्री खेल लगायतका विषयमा छलफल र हस्ताक्षर गर्न दुई दिनअघि इङ्ल्यान्ड फुटबल संघका प्रतिनिधि एन्ड्री सा र लाउरेन जोन्स […]
राष्ट्रियसभा निर्वाचन-आज रातिबाट मौन अवधि शुरु हुँदै
काठमाडौं,माघ,६-राष्ट्रियसभा सदस्यको माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन मौन अवधि र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन नेपाल […]
यमनको सैन्य शिविरमा मिसाइल आक्रमण, ८० सैनिकको मृत्यु
काठमाडौं,माघ,६-यमनको एक सैनय शिविरमा मिसाइल आक्रमण हुँदा ८० सैनिक मारिएका छन् । घटनामा दर्जनौं सैनिक घाइते भएका छन् । यमनको राजधानी सानाबाट १ सय ७० किलोमिटर पूर्वमा रहेको सैन्य शिविरमा प्रार्थना गरिरहेकाहरुमाथि मिसाइल प्रहार भएको हो । आक्रमण हुथी विद्रोहीले गराएको आशंका यमन सरकारले गरेको छ । यद्दपी सो समूहले घटनाको जिम्मेवारी लिएको छैन । […]
अग्नि सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय
काठमाडौं,माघ,५-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आईतबार बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । भोलि माघ ६ गतेका लागि बोलाइएको संसद बैठक अगावै सभामुखको नाम टुंगो लगाउन आज बिहान नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएको थियो […]
सभामुख चयनको विषयमा ओली र प्रचण्डबीच छलफल जारी
काठमाण्डौं,माघ,५-प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच अहिले बालुवाटारमा छलफल चलिरहेको छ।आइतबार बिहान नौ बजेदेखि ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिनुभयो । ओली र प्रचण्डबीचको छलफल सभामुख चयनको विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ।सभामुखमा पूर्व एमाले र पूर्व माओवादी खेमाबीच […]
बाह्रविसेमा घरटहरा भत्काउँदा विरोध प्रदर्शन, निषेधाज्ञा जारी
सिन्धुपाल्चोक,माघ,५-सिन्धुपाल्चोकको बार्हविसेमा बाटो बिस्तारका लागि घरटहरा भत्काउँदा स्थानीयले नाराजुलुश गरेपछि निशेधाज्ञा जारी गरिएको छ । बाह्रविसे नगरपालिका वडा नं ४ स्थित बजारमा सडक अतिक्रमण गरी निर्माण गरिएका घर टहराहरु भत्काउँदा स्थानीयको विरोध भएपछि निषेधाज्ञा जारी गरिएको छ । शुक्रबारबाट घरटहरा भत्काउन सुरु गरेपछि हिजो स्थानीयले नाराजुलुस गरेकाले निशेधाज्ञा जारी गरिएको हो ।स्थानीयले बजार क्षेत्रमा नारा […]
हिउँदे पर्वतारोहणका लागि आरोहण अनुमति खुला
काठमाडौँ,माघ,५-यस वर्षको हिउँदे पर्वतारोहणका लागि पर्यटन विभागले आरोहण अनुमति खुला गरेको छ । विभागका अनुसार अनुमति खुला भएपछि हालसम्म विभिन्न चारओटा हिमालका लागि पर्वतारोहीले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि अहिलेसम्म पाँच जनाले विभागबाट अनुमति लिइसकेका छन् । त्यसमध्ये दुई जना जर्मनी र तीन जना स्पेनी नागरिक रहेको विभागले जानकारी दिएको छ । सगरमाथा […]



