नारायणकाजी र भगवतीले गरे राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता

कास्की, पुस २०- नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराउनु भएको छ । पोखरास्थित निर्वाचन अधिकृत कार्यालय पुगेर उहाँले आज उम्मेदवारी दर्ता गराउनु भएको हो । श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत छन् । बस्नेत गोरखाबाट प्रदेशसभा सदस्य हन् । यस्तै नेकपाबाट भगवती न्यौपानेले पनि उम्मेदवारी दर्ता […]

माघे संक्रान्ती पर्व फुकुओकाको नान हाउसमा मनाईने

फुकुओका,जापान,१९- नेपाल मगर संघ क्युशु जापानले मगरहरुको महान पर्व माघे संक्रान्ती मनाउने भएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृती जोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व मनाउन लागेको हो ।  मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण मगर समुदायले एक […]

जापानद्धारा निर्मीत कर्णाली पुल पर्यटक आकर्षकको केन्द्र बन्दै

कैलाली,पुस,१९-  कैलाली जिल्लाको कर्णाली पुल पर्यटनको आकर्षकको रुपमा निकै चर्चामा छ।नेपालकै लामो नदी कर्णाली र त्यही नदीमा निर्माण गरिएको एकखम्बे  पिल्लर भएको कर्णाली पुल हो । कर्णाली नदी माथि चिसापानी भन्ने स्थानमा छ। यो पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)को भाग हो जसले नेपालको सुदुर पश्चिमाञ्चल ७ नम्बर प्रदेश लाई नेपालको अन्य भाग सँग जोड्ने गर्दछ। सुन्दर कर्णाली […]

मापदण्ड विपरीत बालगृह-८० बालबालिकाको उद्धार

काठमाडौं,पुस,१८- राष्ट्रिय बालअधिकार परिषद्ले मापदण्ड विपरीत सञ्चालित बालगृहबाट बालबालिको उद्धार गरेको छ ।परिषद्ले मापदण्ड विपरीत सञ्चालित विभिन्न बालगृहबाट छ महिनामा ८० बालबालिकाको उद्धार गरेको छ । त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा बालगृहबाट १८६ बालवालिका उद्धार गरिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिनुभयो  ।परिषद्ले उत्साह नेपाल ललितपुर, साहारा संस्था नवलपरासी, ऐश्वर्य बालगृह काठमाडौँ र सौडोल महिला […]

स्कूल बन्यो अब पढाइ बनाउनुस- पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं,पुस,१८- भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् ।भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको विद्यालयको भवन जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले पुनर्निर्माण गरिदिएको हो । ​एसियाली विकास बैंकको ऋण सहयोगमा ४ करोड १२ लाख लागतमा २ वर्षमा […]

तयारी विनाको अंग्रेजी माध्यमले विद्यार्थीको सिर्जनशीलता मार्यो

भक्तपुर,पुस,१६- पुराना शिक्षकहरुसँग अंग्रेजी माध्यममा पढाउने क्षमता नै नरहेका कारण सामुदायिक विद्यालयमा नाममात्रैको अंग्रेजी माध्यम लागुभइरहेको सरोकारवालाहरुले बताएका छन् । तयारी बिनै विद्यालयमा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको उनीहरुले ठहर गरेका हुन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमः आवश्यकता कि बाध्यता’ विषयक अन्तक्र्रियामा सरोकारवालाहरुले सो कुरा बताएका हुन् […]

भ्रमण वर्षको उद्घाटन आज : ४ देशका पर्यटन मन्त्री सहभागी हुँदै

काठमाडौं,पुस१६- नेपालले आज बुधबारबाट तेस्रो भ्रमण वर्ष उद्घाटन गर्दैछ । सरकारले उद्घाटन समारोहको आयोजना गरी भ्रमण वर्षको औपचारिक घोषणा गर्नेछ । सन् १९९८ मा नेपालले पहिलोपटक भ्रमण वर्ष मनाएको २२ वर्षपछि करिब चार गुणा बढी पर्यटक भित्राउने लक्ष्यसहित तेस्रो भ्रमण वर्ष सुरु हुँदैछ । भ्रमण वर्षको उद्घाटन समारोहमा ४ वटा मुलुकबाट पर्यटन मन्त्रीस्तरीय प्रतिनिधित्व भएको छ । भारत, […]

आज टोपी दिवस मनाइँदै : राष्ट्रिय मान्यता दिन माग

काठमाडौं,पुस,१६- आज नेपालमा सातौ टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने नाराका साथ काठमाडौंमा यो दिवस मनाइएको हो । अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर काठमाडौंको माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली टोपी लगाएर टोपी दिवस मनाएका हुन् । टोपी दिवस मनाउने अभियान चलाएको जागरुक युवा अभियान नेपालका युवाहरुले […]

अंग्रेजी नयाँ वर्ष २०२० आजबाट सुरु

काठमाडौं,पुस,१६- अंग्रेजी नयाँ वर्ष २०२० आजबाट सुरु भएको छ ।नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।इसाइ धर्मका प्रवर्त्तक जिजस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०१९ को विदाई र नयाँ वर्ष सन् २०२० को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु […]

नेपालको उड्डयन क्षेत्रलाई अन्तराष्ट्रिय प्रतिस्पर्धी बनाइने

काठमाडौं,पुस,१५- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्राईले नेपालको उड्डयनको क्षेत्रमा उल्लेख्य परिर्वतन भएको भन्दै अन्तराष्ट्रिय प्रतिस्पर्धी बनाइने बताउनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सवको आज(मंगलबार) काठमाडौमा उद्घाटन गर्दै उनले नागरिक उड्डयनको क्षेत्रमा नेपालले उल्लेख्य प्रगति गरेको बताउनु भएको हो । उड्डयनको विकासले विश्वलाई सानो गाउँमा परिणत गरेको भन्दै यसले विश्वका नागरिकबीच […]