रमित बि.क. बाजुरा,जेठ,२१- दोस्रो मेघा राउण्डको रियालीटी सो मार्तडीमा प्रस्तुत गरिएको छ । सुदूर सुपर स्टार छनाटका लागि मार्तडीमा दोस्रो मेघा राउण्ड अडिसन रियालीटी शो प्रर्दशन गरिएको हो । गायन र नृत्य तर्फका दुबै विधामा प्रतिभा छनोट गर्न रियालीटी शो प्रर्दशन गरिएको आयोजक ब्ल्याक एण्ड ह्वाईट प्रोडक्सन प्रा.लि. धनगढीमा कार्यक्रम संयोजक केशव बलायरले जानकारी दिनु […]
मुख्य समाचार
प्रधानमन्त्रीमा देउवा मात्रै उम्मेदवार
काठमाडौ,जेठ, २१- बहुमतीय प्रक्रिया अनुसार प्रधानमन्त्री पदका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी दर्ता भएको छ । संसद सचिवालयले मनोनयन दर्ताका लागि प्रकाशन गरेको कार्यतालिकाको समयसीमाभित्र काँग्रेस र नेकपा माओवादी केन्द्रको पूर्व समझदारीअनुसार देउवाको मात्र उम्मेदवारी दर्ता गर्नुभएको हो । प्रमुख विपक्षी दल नेकपा एमालेबाट वामदेव गौतमले उम्मेदवारी दिने चर्चा भए पनि उम्मेदवारी […]
लोकमानको मुद्दा फैसला नगर्न प्रधानमन्त्रीको दबाबः प्रधानन्यायाधीश कार्की
काठमाडौ,जेठ,२१- प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीलाई लोकमानसिंह कार्कीको मुद्दा तत्काल फैसला नगर्न दबाब दिएको खुलासा भएको छ। अब म त हिँड्ने बेला भयो,खुलेरै भन्नुपर्छ यो कुरा,’ आगामी बुधबार ६५ वर्षे उमेर हदका कारण निवृत्त हुन लागेको प्रधानन्यायाधीश कार्कीले भनिन्,‘लोकमानको मुद्दा पुनरावलोकनका लागि निस्सा दिएपछि प्रचण्डले बोलाउनु भयो।उहाँ भारत भ्रमणबाट आएको भोलिपल्टैको दिन थियो र […]
सातहजार बालबालिका बेपत्ता, यौन शोषणमा किशोरकिशोरी
काठमाडौ,जेठ,२१- आर्थिक स्थिति कमजोर भएका कारण मानव तस्करले देशभरका ७ हजारभन्दा बढी बालबालिका बेपत्ता पारेका छन्। केन्द्रीय वालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मानव तस्करले यौन शोषणमा समेत बाध्य पार्ने गरेको यसअघिका थुप्रै अनुसन्धानबाट खुलिसकेको छ।‘यसबाहेक घरेलु कामदार, प्रलोभनरउक्साहट तथा प्रतिशोधका कारण घरबाट हिँडेका बालबालिका फिर्ता नभएको देखिन्छ,’ उनले भने। बालबालिका […]
बाँकेमा रगत अभाव हुन नदिन नेपाल तरुणदलद्वारा रक्तदान
मधुपौडेल बाँके,जेठ,२०- नेपाली कांग्रेस निकटको नेपाल तरुणदल वडा नम्बर १८ कार्यसमितिद्वारा नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।पछिल्लो समयमा बिभिन्न सामाजिक संजाल तथा मिडियामा बाँकेमा रगतको अभाव भएको समाचार आएपछि तरुणदलद्वारा शनिबार रक्तदान गरिएको हो । कार्यक्रममा सय जनाले रक्तदान गरेको तरुणदलका नगर सभापति सन्दिप जंग शाहले जानकारी दिए थिए ।नगर सभापति शाहले सामाजिक कार्यमा […]
वल्डभ्यूले आयोजना गरेको सरोकारवाला संगको छलफल कार्यक्रम सम्पन्न
मधुपौडेल बाँके,जेठ,२०- श्रम कार्यालय भेरी अन्तर्गतको रोजगार सुचना केन्द्र नेपालगंज वल्र्डभ्युको आयोजनामा शनिवार रोजगार सुचना केन्द्रको प्रभावका विषयमा सरोकारावाल निकायहरु वीच छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उद्यमशिलता विज्ञ डा. हरी प्रधानले आन्तरिक रोजगारी प्रवद्धन गर्न कार्यस्थलमा तालिम दिई सिप अभिबृद्धिमा जोड दिनु पर्ने धारणा राख्नु भएको थियो । श्रमकार्यलयका प्रमुख मनोज यादवले स्थानिय […]
सभापति देउवा स्पस्ट बहुमतका साथ प्रधानमन्त्री बन्ने निश्चित’
काठमाडौं, जेठ २०- नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।सभापति देउवाले शनिबार बिहान साढे ११ बजे संसद भवन पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहेका छन् । त्यसैगरी, समर्थकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष […]
मतपत्र च्यातिएको भरतपुर १९ मा पुन: मतदान
काठमाण्डाैं,जेठ,२०- चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान हुने भएको छ । मत पत्र च्यातिएको उक्त वडामा पुन मतदान हुने भएको हाे । निर्वाचन आयोगको अाज बसेको बैठकले मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको भन्दै वडा नम्बर १९ मा पुन मतदान गराउने निर्णय गरी भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई […]
सभापति देउवाद्वारा प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता
काठमाडौं, जेठ २०- नयाँ प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज व्यवस्थापिका–संसद्, सचिवालयमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।सभापति देउवाको प्रस्तावकमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहनु भएको छ । यस्तै समर्थकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड […]
मिस नेपाल २०१७ को उपाधि निकितालाई
इन्द्र कार्की महेन्द्रनगर,जेठ,२०- निकिता चन्दकले मिस नेपाल २०१७ को उपाधि जितेकी छन् । शुक्रबार राजधानीमा भएको ग्रान्ड फिनालेमा १९ जना सुन्दरीलाई पछि पार्दै चन्दकले उपाधि हात पारेकी हुन् । उनलाई सन् २०१५ की मिस नेपाल अश्मी श्रेष्ठले ताज पहिर्याइदिइन् । उपाधि संगै चन्दकले नगद रु.१ लाख रुपैयाँ पुरस्कार पाएकी छन्। ग्रान्ड फिनालेमा देशका विभिन्न क्षेत्रका […]









