एक दिनमा कति पानी पिउनु पर्छ,जानी राखौं ।।

काठमाडौं,आषाढ,२०-यो गर्मी मौसममा धेरै पानी पिउनु पर्छ, सबैलाई थाहा नै छ।तर पानी दिनमा कति पिउनु पर्छ भन्ने कुरा चाहि धेरैलाई थाहा नहुन पनि सक्छ । ‘पानी जति धेरै पियो उती राम्रो, कम्तीमा दैनिक दुई लिटर त पिउनै पर्छ,’ यस्ता सल्लाह खुब पाइन्छन्।पानी हाम्रो जीवनका लागि महत्वपूर्ण छ। उन्नाइसौं शताब्दीसम्म त समाजको मथिल्लो बर्गका मानिसहरु खाली […]

आजको राशिफल || आषाढ २० गते सोमबार ||

काठमाडौं,आषाढ,२०-आज विक्रम संवत २०७९ साल असार महिनाको २० गते सोमबार, (जुलाई ४ तारिख) आशाढ शुक्ल पच्चमी तिथि, रहेको छ। आज असार २० गते सोमबारको राशीफल मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन व्यापार ब्यवसायबाट आयआर्जनका क्षेत्रमा पनि सुधार आउनेछ।चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ।आज अरूलाई प्रभावित पारेर काम बन्नेछ ।  वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको दिन मनमा […]

‘नेपहप को श्रीपेच’को पहिलो विजेता बने साइमन बिष्ट (भाईबर)

काठमाडौं,असार,१८-नेपालको पहिलो र्‍याप रियालिटी सो ‘नेपहप को श्रीपेच’को पहिलो सिजनको विजेता साइमन बिष्ट (भाईबर) बनेका छन् ।  शनीबार राती काठमाडौंमा भएको ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट ल्याएको आधारमा भाईबर “नेपहप को श्रीपेच’को विजेता बन्न सफल भएका हुन् ।  उनलाई काठमाडौं महानगरपालीकाको नव निर्वाचीत मेयर अर्थात जज बालेन शाहले नेपहपको श्रीपेच लगाई दिएका थिए । विजेता “भाईबर” ले […]

इरानमा ६.३ रेक्टर स्केलको भूकम्प, पाँच जनाको मृत्यु

एजेन्सी,असार,१८-इरानको दक्षिणी क्षेत्र होर्मोजगान प्रान्तमा ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको छ । भुकम्पमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । आज बिहान पटक–पटक गएको भुकम्पमा दर्जनौं घाइते भएका छन् । बन्दर अब्बास नजिकैका गाउँ र शहरहरूमा कम्तीमा ३० वटा पराकम्पन महसुस गरिएको बीबीसीले जनाएको छ । भुकम्पले धेरै गाउँहरूमा घरहरू क्षति […]

प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू निजगढ विमानस्थलको निरीक्षणमा

काठमाडौं,असार,१८-प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ दलका शीर्ष नेताहरू बाराको निजगढमा निर्माणाधीन अवस्थामा रहेको अन्तरराष्ट्रिय विमानस्थल निर्माण क्षेत्रको निरीक्षणमा पुगेका छन् । उनीहरू शनिवार बिहान  नेपाली सेनाको हेलिकप्टरमार्फत त्यहाँ पुगेका हुन् ।  टोलीमा प्रधानमन्त्री देउवासँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत छन् । […]

कैलालीका बाढीपीडित किसानलाई राहत रकम वितरण शुरु

कैलाली,असार,१८-गत वर्ष कात्तिकमा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढीपीडित किसानलाई राहत वितरण थालिएको छ ।  गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्तिस्वरूप राहत रकम पाइरहेका छन् । भजनी नगरपालिकाले प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम वितरण थालेको छ । तयारी धानबाली भित्र्याउने बेला गत वर्ष असोज ३१ देखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले पीडित […]

यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो होला ?

काठमाडौं,असार,१७-यो धर्तीमा पहिलो पटक सेक्स कसले गर्यो होला तपाईलाई अचम्म लाग्दैन ?  हुनत : आज पनि हाम्रो समाजमा सेक्सको बारेमा खुलेर कुरा गरिदैन ।यसबारे बालबालिकासँग खुलेर कुरा गर्नलाई वृद्धवृद्धाहरू लाज मान्छन् । जे होस्, सेक्सलाई लिएर सबैको मनमा जिज्ञासा हुन्छ । सेक्सका बारेमा जानकारी लिने वा बुझ्ने इच्छामा उनीहरु इन्टरनेटको दुनियाँतिर दौडिन्छन् र आफ्नो जिज्ञासालाई […]

रविको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं,असार,१७-रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। शुक्रबार दल गर्दा गर्दै आयोगले प्रमाणपत्र समेत दिएको छ । उनीहरुले चुनाव चिन्ह गोलाकार भित्रको घन्टी पाएका छन् । दल दर्तापछि लामिछानेले अत्यन्तै खुसी भएको र आजदेखि औपचारिक रुपमा पार्टी दर्ता भएको बताउनुभयो ।उहाँले गोलाकार भित्रको घण्टी चुनाव चिन्ह पाएको सञ्चारकर्मीहरुलाई जानकारी गराउनु भएको […]

राष्ट्रिय सभाबाट तीन विधेयक पारित

काठमाडौं,असार,१७-राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ ।राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक र रेल्वे विधेयक २०७९ विधेयक पारित भएको हो । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेस गर्नुभएको औषधि (तेस्रो संशोधन) विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । त्यस्तै, […]

हैजा देखिएपछि काठमाडौं र ललिपतुर महानगरद्वारा सडकमा खानेकुरा बेच्न रोक

काठमाडौं,असार,१५-काठमाडौं उपत्यकामा हैजा देखिएपछि नागरिक स्वास्थ्यप्रति संवेदनशील हुँदै काठमाडौं र ललितपुर महानगरपालिकाले सडकमा बेचिने खानेकुरामा रोक लगाएका छन् । जनप्रतिनिधिमूलक संस्थाले जनताको गरी खाने अधिकार खोसेको भन्दै त्यसको विरोध भएको छ । रोजगारी दिनुपर्ने संस्थाले सरसफाइ सिकाएर सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा उल्टो रोजगारी नै खोस्नु उचित नभएको व्यापारी बताउँछन् । सडक वरिपरि खुला रूपमा बेच्ने खाद्य […]