जापान,चैत,२७-जापानमा कोरोना भाइरस (कोभिड–१९)का कारण बिहिबार बिहान सम्म १ सय १४ जनाको मृत्यु भएको छ । एकै दिनमा ५ जनाको निधन भए संगै मृतकको संख्या ११४ पुगेको हो । एकै दिन नयाँ ५१० जनामा संक्रमित देखिएको छ मंगलबारको तुलनामा बुधबार भने संक्रमितको संख्या र मृतकको संख्या फेरी बढेको छ । अब जापानमा कोरोना भाईरस […]
समाचार
जापानमा कोरोना संक्रमित ५ हजार नाघ्यो: मृतकको संख्या १०९ पुग्यो
जापान,चैत,२६-कोरोना भाइरस (कोभिड–१९)का कारण जापानमा बुधबार बिहान सम्म १ सय ९ जनाको मृत्यु भएको छ । टोकियोमा एक जनाको निधन भए संगै मृतकको संख्या १०९ पुगेको हो । एकै दिन नयाँ ३५६ जनामा संक्रमित देखिएको छ मंगलबारको तुलनामा बुधबार भने संक्रमितको संख्या बढेको छ भने, मृतकको संख्या घटेको हो । अब जापानमा कोरोना भाईरस […]
जापानमा कोरोनाका कारण १०८ जनाको मृत्यु: संक्रमीतको संख्या ४७ सय ९६ पुग्यो
जापान,चैत,२५-विश्वभरी फैलीरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण जापानमा मंगलबार बिहान सम्म १ सय ८ जनाको मृत्यु भएको छ ।एकै दिनमा ४ जनाको ज्यान गए संगै मृतकको संख्या १०८ जना पुगेको हो । एकै दिन नयाँ २३६ जनामा संक्रमित देखिएको छ सोमबारको तुलनामा मंगलवार भने संक्रमितको संख्या र मृतकको संख्या केहि घटेको हो । अब जापानमा कोरोना भाईरस […]
जापानका ७ प्रान्तमा आपतकालीन घोषणा गरिने “लकडाउन भने होईन”
जापान,चैत,२४-जापान सरकारले कोरोना भाईरसको प्रकोप अत्याधीक रुपमा बढेपछि टोकियो सहित अन्य ६ प्रान्तहरुमा मंगलवार बिहानबाट आपतकालिन अवस्था घोषणा गर्ने भएको छ । विज्ञहरु संग परामर्श गरेपछि प्रधानमन्त्री शिन्जो आबेले आपतकालीन घोषणा गर्ने अवस्था आएको बताउनुभयो ।उहाँले विज्ञहरु संग परामर्श गरेपछि यस्तो निर्णय लिएको जानकारी दिनुभयो । उहाँले आपतकालीन घोषणा टोकियो, कानगावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओका प्रान्तलाई कम्तीमा […]
जापानमा कोरोनाको कहर: १०४ को मृत्यु, ४५ सय ६० जना संक्रमित
जापान,चैत,२४-कोरोना भाइरस (कोभिड–१९)का कारण जापानमा सोमबार सम्म १ सय ४ जनाको मृत्यु भएको छ ।एकै दिनमा ९ जनाको ज्यान गए संगै मृतकको संख्या १०४ जना पुगेको हो । एकै दिन नयाँ ३९४ जनामा संक्रमित देखिएको छ ।आईतबारको तुलनामा सोमवार संक्रमितको संख्या अझ बढेको हो ।यो समाचार तयार पार्दा सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या […]
कक्षा १२ र एसईईको परिक्षा बैशाखमा संगै हुने
काठमाडौँ,चैत,२३-आगामी बैशाखमा कक्षा १२ र एसईईको परिक्षा संगै गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । चैत ६ गतेबाट हुने एसईई परिक्षा कोरोना भाईरसका कारण रोकिएको थियो । बोर्डको निर्धारित समय तालिकाअनुसार नै आगामी बैशाख ८ गतेबाट कक्षा १२ को परीक्षा हुने बताएको छ। कक्षा ११ को परीक्षा भने बैशाख २१ गतेबाट हुनेछ । ‘एसईई परीक्षा बिहान र कक्षा १२ […]
फुकुओका विषेश: १ सय ४६ जना संक्रमित, १ को मृत्यु
जापान,चैत,२३-जापानको फुकुओका केनमा कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित हुनेको संख्या १ सय ४६ जना पुगेको छ । यहाँ एकै दिन शनिवार मध्य राती सम्ममा नयाँ २७ जनामा संक्रमित देखिएको छ ।शनीबार मात्र कोरोना भाईरसका कारण फुकुओका केनमा १ जनाको मृत्यु भएको थियो । पछिल्लो तथ्यांक लाई हेर्ने हो भने फुकुओका केनमा संक्रमित हुनेको संख्या […]
जापानमा कोरोनाबाट ९५ जनाको मृत्यु : संक्रमितको संख्या ४२०३ पुग्यो
जापान,चैत,२३-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण आईतबार सम्म ९५ जनाको ज्यान गएको छ । एकै दिनमा ७ जनाको ज्यान गए संगै मृतकको संख्या ९५ जना पुगेको हो । एकै दिन नयाँ ३७३ जनामा संक्रमित देखिएको छ ।आईतबार सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या ४२ सय ३ जना पुगेको हो । पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या ११ […]
नेपालमा ३ जनामा कोरोना भाईरस : संक्रमितको संख्या ९ पुग्यो
कैलाली,चैत,२२-नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ जना पुगेको छ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ । यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष पनि कोरोना पुष्टि […]
फुकुओकामा कोरोनाका कारण १ जनाको मृत्यु : संक्रमितको संख्या ११९ पुग्यो
जापान,चैत,२२-जापानको फुकुओका केनमा कोरोना भाइरस (कोभिड–१९) का कारण शनीबार १ जनाको मृत्यु भएको छ । केहि दिन अघि बाट फुकुओकामा निरन्तर कोरोना भाईरस संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो तथ्यांक अनुसाार फुकुओका केनमा संक्रमित हुनेको संख्या मात्र शनीबार १ सय १९ जना पुगेको हो । टोकियो पछि फुकुओका केनमा नेपाली विद्यार्थीको उल्लेखिय मात्रामा बसोबास रहेको छ […]



