बाँके,भदौ,१६- रेडियो प्रेमी श्याम गिरीलाई नचिन्ने कमै होलान, रेडियोको माध्यमबाट उनले मित लगाएपछि नचिनेकाले पनि उनलाई चिन्न थाले । रेडियो कार्यक्रमबाट नै मित लगाएर उनले २०७६ बैशाख २१ गते लगाएको मित–मितिनी’को नातालाई बिधिवत रुपमा टिका टालो गरी बलियो बनाएपछि उनको चर्चा सर्वत्र हुन थाल्यो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ सूर्जी गाउँका ४९ वर्षका गिरी […]
समाचार
नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितिको प्रथम अधिबेसन सम्पन्न
काठमाण्डौं,भदौ,१५- नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितिको प्रथम अधिबेसन सम्पन्न भएको छ । नेपाल मगर सघको भात्रृ संगठन नेपाल मगर संघ बारा-काठमाडौं सम्पर्क समितिको अधिबेसन सम्पन्न भएको हो । बिगत लामो समयदेखी हुने भनिएको अधिबेशन बिबिध कारणबस गठन हुन सकेको थियन । सोही अधिबेसनको सभापती खेम बिक्रम थापा मगर प्रमुख अतिथी नेपाल मगर सघको केन्द्रिय माहासचिब […]
नेपालगन्ज टेक्निकल कलेजद्धारा ईन्जिनियरिङ अध्ययन सकेर जाने विद्यार्थीहरुको बिदाई
नेपालगन्ज,भाद्र,१५- साविक मध्य तथा सुदूर पश्चिमाञ्चल हाल प्रदेश नं ५ मा प्राविधिक शिक्षाको रुपमा अाफनो नाम अग्रणी स्थानमा राख्न सफल नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाफनो कलेजमा ईन्जिनियरिङ शिक्षा अध्ययन सकेर जान लागेका विद्यार्थीहरुलाई एक कार्यक्रम गरि विदाई गरेको छ । उक्त कलेजमा डिप्लोमा तह सिभिल अोभरसियर र कम्प्युटर ईन्जिनियरिङ तृतीय वर्षको अध्ययन सकेर जान लागेका […]
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदैनिक सात घण्टा बन्द हुने
काठमाण्डौं,भदौ,१५- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक सात घण्टा बन्द हुने भएको छ ।दोस्रो चरणको स्तरोन्नतीका लागि आज रातिबाट काम शुरु हुन भएकाले चार महिनासम्म विमानस्थल दैनिक सात घण्टा बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ । भदौ १५ गतेदेखि पुस १५ गतेसम्म राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा उडान अवतरण सबै बन्द […]
जाजरकोटमा पहिरोले घर पुरिंदा वली परिवारका तीन जनाको मृत्यु
जाजरकोट,भदौ,१५- जाजरकोटको तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आज बिहान १२ बजे जे आएको पहिरोले घर पुर्दा उनकी श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोट जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पार्वतीका […]
साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत भिड्ने
काठमाण्डौं,भाद्र,१४- भारतमा जारी पाँचौ संस्करणको साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज (शनिबार) नेपाल र भारतबीच प्रतिस्पर्धा हुदैछ ।आयोजक भारत र नेपालबीचको फाइनल भिडन्त कल्याणी स्टेडियममा नेपाली समय अनुसार ३:१५ बजेदेखि सुरु हुनेछ । नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको दोस्रो स्थानमा रहदै नेपाल फाईनल पुगेको हो ।अघिल्ला दुई संस्करणमा उपाधि नजिक […]
कानुन संकायका विद्यार्थीद्वारा आयोजित तीज कार्यक्रम भिन्नै तरिकाले सम्पन्न
नेपालगन्ज,भाद्र,१३- त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको अायोजनामा हरितालिका तीज कार्यक्रम भिन्नै तरिकाले मनाएर सम्पन्न गरेका छन् । नेपालगन्जमा रहेको स्वस्तिक कटेजको सभाहलमा गरिएकोमा कार्यक्रम दर खुवाउनुका साथसाथै केही बिशिस्ट व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियोे । कानुन संकाय दोस्रो वर्षमा अध्ययनरत ७२ वर्षका विद्यार्थी बलभद्र वलीको […]
फिफा विश्वकप छनोट : कुवेतविरुद्ध नेपालको कप्तानी किरणले गर्ने
काठमाडौं,भाद्र,१३- फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोट अन्तर्गत कुवेतसँगको खेलमा नेपालको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् । नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेतसँगको खेलका लागि नेपाली टोलीको कप्तानी किरणलाई दिएको हो । नियमित कप्तान विराज महर्जन टिमबाहिर रहेपछि किरणले नेपाली टोलीको नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् । यसअघि उनी उपकप्तान रहेका थिए । कप्तान विराजको फिटनेसको समस्या देखिदा […]
साफ यू–१५ फुटबल : नेपालले उपाधिका लागि भारतसँग शनिबार खेल्ने
काठमाडौं,भाद्र,१३- भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ । बिहिबार भएको अन्तिम खेलमा भारतले बंगलादेशलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेपछि नेपाल फाइनलमा पुगेको हो । भारतले बंगलादेशलाई हराएसँगै नेपाल दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो । अपराजित भारत भने शीर्ष स्थानमा रहदै फाइनल पुग्यो । भारतले ४ खेलबाट […]
मेस्सी र रोनाल्डोलाई पछि पार्दै भिर्जील भान डाइक ‘युरोपियन वर्ष खेलाडी’घोषित
काठमाण्डौं,भाद्र,१३- इंग्लिश फुटबल क्लब लिभरपुलका खेलाडी भिर्जिल भान डाइक युरोपियन वर्ष खेलाडी घोषित भएका छन् । फ्रान्सको मोनाकोमा गएराति भएको एक विशेष समारोहमा नेदरल्याण्ड्सका भान डाईकलाई उत्कृष्ट घोषणा गरियो । उनले शीर्ष तीनमा रहेका अन्य प्रतिश्पर्धी युभेन्टसका क्रिश्चियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारे । लिभरपुलका डिफेन्डर भान डाईकले गत सिजन लिभरपुललाई युएफा च्यानम्पियन्स […]


