आजको राशिफल ।। फाल्गुन २६ गते शुक्रवार

काठमाण्डौ,फाल्गुन,२६-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको २६ गते शुक्रवार, (मार्च १० तारिख ) चैत्र कृष्णा तृतिया तिथि। आज फाल्गुन २६ गते शुक्रवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका […]

रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँ १ रिक्त, उपनिर्वाचन हुने

काठमाडौं,फाल्गुन,२६-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी भएपछि उहाँको क्षेत्र रिक्त भएको छ । नेकपा एमाले उम्मेदवार सुवास नेम्वाङलाई राष्ट्रपति पदमा पराजित गरेपछि पौडेलले गत मंसिर ५ मा भएको प्रतिनिधिसभामा निर्वाचनमा जितेको तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन गर्नुपर्ने हुन्छ। गएको मंसिरमा सम्पन्न निर्वाचनमा पौडेल २५ हजार ३१८ मत ल्याएर विजयी भएको थियो।उहाँले एमालेका एकबहादुर रानालाई […]

आर्मी र जावलाखेल विजयी,मछिन्द्र र एनआरटीको लगातार दोस्रो हार

काठमाडौं,फाल्गुन,२५-शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा साविक विजेता मछिन्द्र एफसीले सुरुमै लगातार दुई हार बेहोरेको छ । च्यासल मैदानमा बिहीबार भएको खेलमा मछिन्द्र साविक उपविजेता त्रिभुवन आर्मी एफसीसँग २-० ले पराजित भयो । यसअघि पहिलो खेलमा मछिन्द्र जावलाखेल युथ क्लबसँग ३-१ ले पराजित भएको थियो । आर्मीलाई सिजनको पहिलो जित हात पार्ने क्रममा दुवै […]

नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी

काठमाडौं,फाल्गुन,२५-राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन्।२०६७ मा १७ पटकसम्म प्रधानमन्त्रीमा प्रतिस्वर्धा गरेर पराजय व्यहोर्नु भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा भने पहिलो पटकमा नै सफलता प्राप्त भएको छ । बिहिबार गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा पौडेल विजयी हुनुभएको हो।नयाँ राष्ट्रपति चयनका लागि भएको मतदानमा पौडेल ३३ हजार ८०२ […]

सन्दिप र आसिफको उत्कृष्ट प्रदर्शनमा पिएनजीमाथी नेपालको सानदार जित

काठमाडौं,फाल्गुन,२५-आईसीसी विश्व क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई पराजित  गरेको छ। टीयू मैदान कफर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर २९७ रन जोडेको थियो । २९८ रनको लक्ष्य पाएको पपुवा न्युगिनीले ४७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २४५ रन मात्रै जोडेपछि नेपाल ५२ रनले विजयी भएको हो। […]

नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरियतामा सुधार

काठमाडौं,फाल्गुन,२५-नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरियतामा सुधार भएको छ ।   अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १७ औं स्थानमा उक्लिएको छ ।  यस अघि नेपाल १९ औं स्थानमा थियो । नेपालले नौ यस ८१ अंक तथा २७ रेटिङ प्वाइन्ट प्राप्त गरेको छ । वरियताको शीर्ष स्थानमा भारत रहँदा […]

आईसीसी विश्वकप लिग टू : आज नेपाल र पीएनजी खेल्दै

काठमाडौं,फाल्गुन,२५-आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज आज बिहिबारबाट नेपालमा आयोजना हुदैछ ।  त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली र पपुवा न्यु गिनी(पीएनजी) खेल्दै छन् ।     कीर्तिपुरमा रहेको टियु मैदानमा आयोजना हुने खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।  विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन […]

आज राष्ट्रपतिको निर्वाचन हुदै, साँझ नै मत परिणाम आउने

काठमाडौं,फाल्गुन,२५-आज राष्ट्रपतिको निर्वाचन हुदैछ। राष्ट्रपतिको निर्वाचनका लागी तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।  राष्ट्रपतिका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहितको ८ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन् ।  आज बिहिवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ भने आज नै नतिजा सार्वजनिक गर्ने निर्वाचन […]

आजको राशिफल ।। फाल्गुन २५ गते बिहिवार

काठमाण्डौ,फाल्गुन,२५-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको २५ गते बिहिवार, (मार्च ९ तारिख ) चैत्र कृष्णा द्धितिया तिथि। आज फाल्गुन २५ बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन,शुभकार्यको चर्चा चल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्नेछ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष राशिका हुनेहरुका लागि आजको […]

“ए”डिभिजन लिग:सातदोबाटो,हिमालयन शेर्पा र मनाङ मर्स्यादी क्लव विजयी

काठमाडौं,फाल्गुन,२४-शहीद स्मारक ए डिभिजन लिगमा बुधबार भएको खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ। एपीएफ क्लबलाई  १-० गोलले पराजित गरेको हो। लिगमा सातदोबाटोको यो लगातार दोस्रो जित हो भने एपीएफको पहिलो हार हो।सातदोबाटोले पहिलो खेलमा एनआरटीलाई पराजित गरेको थियो।एपीएफले पहिलो खेलमा थ्रीस्टारलाई हराएर शानदार सुरुवात गरे पनि दोस्रो खेलमा पराजित भयो । च्यासल मैदानमा भएको […]