सामर्थ्य नेपालको काठमाडौ भेटघाट सम्पन्न

धिरेन्द्र थापा / काठमाडौ , भदौ,२१- देश र समाजले अब युवा एक भएको देख्न चाहान्छ भन्दै देशव्यापीरुपमा बिशुद्व राजनीतिबाट अलग रहेर राज्यलाई आर्थिक,सामाजिक र राजनीतिलाई आजका सिर्जनशिल युवाहरू एक हौ भन्दै देशभर गठन हुदै विभिन्न कार्यक्रम गर्दै आइरहेको सामर्थ्य नेपालले आज देशको केन्द्र काठमाडौमा आज भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । निश्चल लम्सालको […]

कम्प्युटर शिक्षामा शितगंगा युवाहरुले नगरपालिकाको विद्यालयहरुमा सहयोग गर्ने

अराज सिहं बेल्बासे/ अर्घाखाँची,भदौ,२०- शितगंगा नगरपालिका विभिन्न स्थानबाट देश तथा विदेशमा रहेका युवाहरुले शितगंगा नगरपालिकाका सबै माध्यमिक विद्यालयहरुमा प्राबिधिक शिक्षा लागुगर्न सबै वडामा सामुदायिक पुस्ताकालय निमार्ण गर्ने जस्ता कार्यमा कसिएका छन । त्यसका लागी अहिले सबै एक जुट भएर अनिवार्य कम्प्युटर शिक्षा प्रदान गर्ने अभियानमा लागेका छन् । बिदेशमा रहेका हरुले अन्तराष्टिय शितगंगा सेवा समाज […]

रुकुममा बाँदर र दुम्सीले मकैबालीमा क्षति

रोशन घर्ति दाङ,भदौ,२०- रुकुमको विभिन्न ठाउँमा बाँदर र दुम्सीले मकैबालीमा क्षति पु¥याएको छ । जिल्लाको पुथाउत्तरगंगा, भुमे र सिस्ने गाउँपालिकामा लगाइएको मकैमा बाँदर र दुम्सीले क्षति पु¥याएपछि किसानहरु चिन्तित भएका छन् । पाक्न लागेको मकैमा जंगली जनावरले क्षति गर्न थालेपछि मकैको बिउँपनि नउठ्ने होकी भन्ने चिन्ता बढेको भुमेका किसान जुनबहादुर बुढाले बताउनुभयो । विगतका वर्षहरुको […]

सबै निर्वाचन भए देशमा राजनीतिक स्थिरता आउँछः सभामुख घर्ती

काठमाण्डौ,भदौ,२०- सभामुख ओनसरी घर्तीले समय तालिकाभित्र सबै निर्वाचन भएपछि देशमा राजनीतिक स्थिरता आउने बताउनुभएको छ । मानव बेचबिखन र ओसारपसारविरुद्धको एघारौँ राष्ट्रिय दिवसका अवसरमा मूलसमारोह समितिले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उहाँले अब आशा र भरोसाको दिन शुरु भएको बताउनुभयो । उहाँले नेपालको संविधानको धारा २९(१) मा शोषणविरुद्धको हक हुने व्यवस्था गरिए पनि देशमा महिला […]

प्रदेश २ मा हुने चुनावको उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

काठमाडौं, भदौ,२०- निर्वाचन आयोगले आगामी असोज २ गते हुने प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनका लागि भोली(बुधबार) हुने उम्मेदवार मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।निर्वाचन आयोगले आज राजधानीमा पत्रकार सम्मेलन गरी उम्मेदवार मनोनयन दर्ताको आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रदेश नम्बर–२ का १ […]

मेलम्चीको पानी आगामी पुससम्म काठमाडौंमा आईपुग्ने : मन्त्री यादव

काठमाडौं, भदौ,२०- खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले आगामी पुससम्म मेलम्चीको खानेपानी आयोजनाको पानी काठमाडौंमा ल्याइने बताउनु भएको छ ।काठमाडौंमा आज गरिएको साक्षात्कारमा मन्त्री यादवले वर्तमान सरकारले नै मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने दाबी गर्नुभयो । यसअघि आगामी दशैंसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याइसकिने बताइएको भए पनि विभिन्न कारणले काममा केही ढिलाई भएको भन्दै मन्त्री यादवले […]

पञ्चेश्वरका विषयमा नेपाल र भारतबीच आज छलफल हुँदै

काठमाडौं,भदौं,२०- बहुप्रतीक्षित पञ्चेश्वर आयोजनाका विषयमा नेपाल र भारतबीच आज छलफल हुँदैछ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको ‘विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)’लाई अन्तिम रूप दिन गठन गरिएको विज्ञ समूहको दोस्रो बैठक आज नयाँ दिल्लीमा बस्दैछ । पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समितिले गठन गरेको विज्ञहरूको दोस्रो बैठक आज र भोलि बस्नेछ । विज्ञहरूको पहिलो बैठक भदौ पहिलो हप्ता काठमाडौंमा […]

उम्मेदवारको टुङगो लगाउन प्रमुख दलहरु आन्तरिक गृहकार्यमा

काठमाडौं,भदौं,२०- प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय आउन एकदिन मात्रै बाँकी रहदा दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । प्रमुख दल नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजपा लगायतका दलहरु निर्वाचनलाई आफ्नो पक्षमा पार्न आन्तरिक गृहकार्यमा जुटेका हुन् । प्रदेश नम्बर २ को निर्वाचनका लागि मनोनयन दर्ताको समय नजिकिदै गएपनि […]

इन्द्रजात्रा पर्व आज मनाइदै

काठमाडौं, भदौ २०- उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ ।विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ पनि तान्ने गरिन्छ । रथ तान्नुअघि बसन्तपुरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रप्रमुखबाट जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने परम्परा रहेको छ […]

चर्चित मोडल थापा बने प्रदेशी , आफ्नो माया गाउमा बिरामी

सिर्जना बर्देवा/ ओखलढुंगा ,भाद्र २०- चर्चित मोडल बुद्धबिर थापा प्रदेशी बनेका छन् । नेपालीहरुको महान पर्ब बिजयदशमी नजिकी रहदा सबै प्रदेशी घर फर्किने क्रम बढि रहेको छ तर थापा भने आफ्नो जन्म भुमीलाई छाडेर प्रदेशी भएका हुन् । बिजयादशमीको अबसरमा गितसंगीत बजारमा आउने क्रम जारी रहेको छ यसै क्रममा थापाको अभिनयमा “प्रदेशीको जुनी” बोलको गित […]