आज विश्व मुटु दिवस

काठमाडौं,असोज १३- आज विश्व मुटु दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाईंदैछ । यसवर्षको विश्व मुटु दिवसको नारा ‘एक विश्व, एक घर, एक मुटु’ तय गरिएको छ ।विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन २००० देखि सेप्टेम्बरको अन्तिम आईतवारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थालेपनि यसवर्षदेखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउन लागिएको […]

वडादशैंको नवौं दिन आज महानवमी पर्व मनाईदै

काठमाण्डौं,असोज,१३- आश्विन शुक्ल महानवमीका दिनमा आज नवरात्रीको नवौं दिन नेपालीले वडादशैँका रुपमा आज नव दुर्गा माताको नवौं शक्त्ती स्वरुपा माता सिद्विधात्रीको विशेष पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन्। साथै वडादसैँको नवौं दिन आज धनधान्यकि देवि माता  महालक्ष्मी देविको पूजा अर्चना गरि मनाईदैछ । आजको दिन शक्त्ती स्वरुपा माता सिद्विधात्रीको विशेष पूजाआराधना गर्नाले सम्पुर्ण संसारै जित्न सक्ने सिद्वता हासिल […]

लोकप्रिय गायक तथा रेडियो प्रस्तोता वासुदेव मुनालको निधन

काठमाण्डौं,असोज,१२- गायक वासुदेव मुनालको निधन भएको छ। रेडियो प्रस्तुतिमा पनि बेग्लै पहिचान बनाएका मुनालको घाँटीको क्यान्सरका कारण बिहीबार भक्तपुरको क्यान्सर अस्पतालमा निधन भएको हो। उनी ६८ वर्षका थिए। झण्डै चार दशक रेडियोमा बिताएका उनको रेडियो नेपालमा बज्ने बाल कार्यक्रम निकै लोकप्रिय थियो। ‘पानी खाने निउँले’, ‘लालुपाते फूलेर’ ‘बाँसुरीको धुनमा’, ‘तिम्रो घर चाँचरी’ लगायतका चर्चित गीत […]

वडादशैँको आठौं दिन आज महाअष्टमी पर्व

काठमाण्डौं,असोज ,१२- आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाउँदै छन्। वडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ। महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ। आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई […]

ठूलो परिमाणमा भारतबाट नेपाल भित्र्याउन लागिएको तरवार बरामद

बाँके,असोज १२- भारतको अजमेरबाट रुपैडिया नाका हुँदै नेपाल भित्र्याउन लागिएको अवस्थामा भारतीय सुरक्षाकर्मीले ठूलो परिमाणमा तरवार बरामद गरेको छ । भारतीय संचारमाध्यमका अनुसार मंगलबार अजमेरबाट नेपाल आउँदै गरेको बसमा चेकजाँचका क्रममा ८१ थान तरवार फेला परेको थियो । बुधबार पनि अजमेरबाट नेपालतर्फ आउँदै गरेको बसबाट एक सय ५२ तरवार बरामद भएको बताइएको छ । तरवार […]

दशैमा सामर्थ्य नेपालद्वारा कैलालीका गरिव परिवारलाई राहत बितरण

भरत राज जैशि/ कैलाली,असोज १२- नेपालिहरुको महान चाड दशैं सबै नेपालीले खुसियालीका साथ मनाउने गर्दछन,तर देशभर खुसियाली मनाइरहदा देशका कुना काप्चामा त्यस्ता ठाउँ पनि नेपालिहरु छन,जसलाई खान लाउन हम्मे हम्मे परिरहेको हुन्छ । यसैलाई देखेर सामर्थ्य नेपालका पश्चिम नेपाल प्रमुख के पि खनालले आफ्नो सामाजिक सन्जाल (फेसबुकमा) कैलालीको लम्किचुहा नगरपालिकाका लाई प्रत्येक वार्ड १/१ जनालाई […]

दसैंमा घर फर्कनेको लर्को

काठमाडौं, असोज १०- बडादसैंका मुख्य दिनहरु नजिकिँदै गर्दा उपत्यकाबाट घर फर्कनेहरुको लर्को झन्–झन् बढ्दै छ ।राज्यको तर्फबाट दसैंको यात्रालाई सहज बनाउने पहल नहुँदा यात्रीहरुले निकै कठीन यात्रा गर्नुपर्ने बाध्यता छ । केही दिनयता दैनिक २ लाख व्यक्तिहरु उपत्यकाबाट बाहिरिने गरेको तथ्यांक रहेको छ । काठमाडौंका गोंगबु बसपार्क, कोटेश्वर र कलंकीलगायतका स्थानहरुमा दैनिक घर फर्कनेको लर्को […]

फुल्टेक्रामा चेक जाँचका नाममा रकम असुल्दै प्रहरी,छानबिन गरी कारवाही गर्छु एसपी

नेपालगंज,असोज,१०- सवारीसाधनको कागजपत्र चेकरजाँच का नाममा बाँकेको नेपालगंज ६ फूल्टेक्रामा बसेका प्रहरीले कागजपत्रसँगै पकेट खर्च असुल्ने गरेको पाइएको छ ।फुल्टेक्रामा सवारीसाधनको चेक गर्ने क्रममा चेकिङमा खटिएका प्रहरीहरुले ५० देखि २ सय रुपैयाँसम्म पकेट खर्चको रुपमा असुल्ने गरेका हुन् । फुल्टेक्रा देखि नहरपुर्वा चोकको विभिन्न स्थानमा नेपाल प्रहरीले सवारीसाधन चेक गर्ने गरेका छन् । सवारीको कागजपत्र […]

१०४ स्थानको मतपरिणाम सार्वजनिक

काठमाडौं, असोज ७- स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १०४ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३२, संघीय समाजवादी फोरम २०, नेकपा माओवादी केन्द्र १८ र राष्ट्रिय जनता पार्टी १८ स्थानीय तहमा विजयी भएका छन् । त्यसैगरी नेकपा एमाले १२, नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति […]

बडा दशैंको आज तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिदैं

काठमाडौं, असोज ७- बडा दशैंको नवरात्रअन्तर्गत आज तेस्रो दिन । चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ ।देवी भगवतीको दर्शन र आराधना गर्न भक्तजनहरु विहानैदेखि शक्तिपीठहरुमा पुगेका छन् । देशभरका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनको घुईचो लागेको छ । घटस्थापनाका दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी जमरा राखिएको दशैं घरमा लगातार नौ दिनसम्म पूजा आराधना गर्ने परम्परा रहेको […]