कतार विश्वकप आजबाट सुरु हुँदै

काठमाडौं,मंसिर,४-विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल आज आइतबारबाट कतारमा सुरु हुँदैछ । विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप सुरु हुँदैछ । ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।  उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ […]

देशभर प्रतिनिधि सभा र प्रदेश सभाको आज निर्वाचन हुँदै

काठमाडौं,मंसिर,४-देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चयनका लागि आज (आईतवार)मतदान हुँदैछ ।आगामी ५ वर्षका लागि मतदान हुन लागेको हो । निर्वाचन गराउन आयोगबाट खटिएका कर्मचारी आवश्यक सबै सामग्री लिएर मतदान केन्द्रमा पुगिसकेको छ।आयोगका अनुसार आज विहान ७ बजेदेखि मतदान सुरु हुने जनाएको छ। बेलुकी ५ बजेसम्म हुने मतदानका लागि लाइन लाग्ने, मतपत्र लिने, मत संकेत […]

मैत्रीपूर्ण खेलमा आज नेपाल र पाकिस्तान भिड्ने

काठमाडौं,कार्तिक,३०-आज नेपाल र पाकिस्तान भिड्ने भएको छ।नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पाहुना टोली पाकिस्तानको सामना गर्नेछ।नेपाल र पाकिस्तानको खेल साँझ ५:३० बजे सुरु हुनेछ। पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तराष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो।पाकिस्तानले नेपालसँग दुई खेलको मैत्रीपूर्णका लागि प्रस्ताव गरेको थियो ।तर, […]

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

काठमाडौं,कात्तिक,२६-राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ ।   अध्ययन प्रतिवेदन […]

एपीएफलाई प्रधानमन्त्री कपको उपाधि, त्रिभुवन पराजीत

काठमाडौं,कार्तिक,२६-विभागीय टोली एपीएफ क्लबले दोस्रो पटक प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो । उपाधिसँगै एपीएफले नगद १० लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले ५ लाखमा पुरस्कार प्राप्त गरेको […]

आजको राशिफल ।। कार्तिक २५ गते बिहिवार

काठमाडौं,कार्तिक,२५-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २५ गते शुक्रवार, (नोभेम्वर ११ तारिख) मंसिर कृष्ण तृतिया तिथी ।आज विश्व महागुरु फाल्गुनन्द जयन्ती पनि रहेको छ । आज कार्तिक २५ गते शुक्रवार राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन सामान्य रहने छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न […]

भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा

एजेन्सी,कार्तीक,२४-इंग्ल्याण्ड टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार अष्ट्रेलियाको एडिलेट ओभलमा भएको खेलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्याण्ड फाइनलमा पुगेको हो । भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा बिना विकेट लक्ष्य पूरा गर्‍यो । इंग्ल्याण्डको जितमा ओपनरद्वय जोस बट्लर र एलेक्स हालेसले कीर्तिमानी साझेदारी गरे । अर्धशतकीय इनिङ […]

आजको राशिफल ।। कार्तिक २४ गते बिहिवार

काठमाडौं,कार्तिक,२४-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २४ गते बिहिवार, (नोभेम्वर १० तारिख) मंसिर कृष्ण द्धितीया तिथी ।आज विश्व शान्ती र विकासका लागी विश्व विज्ञान दिवस पनि रहेको छ । आज कार्तिक २४ गते बिहिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ […]

आजको राशिफल ।। कार्तिक २३ गते बुधवार

काठमाडौं,कार्तिक,२३-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २३ गते बुधवार, (नोभेम्वर ९ तारिख) मंसिर कृष्ण प्रतिपदा तिथी ।आज विश्व स्वतन्त्रता दिवस पनि रहेको छ । आज कार्तिक २३ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन सामान्य रहने छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ […]

सिन्धुलीमा शिक्षकको कुटपिटपछि छात्राद्वारा आत्महत्या

सिन्धुली,कार्तिक,२२-सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको एक सरकारी विद्यालयका शिक्षकले छात्रालाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि छात्राले आत्महत्या गरेकी छन् । शिक्षकले कुटपिट गरेपछि ग्रामकाली मावि सुनकोशी-६ अमारेकी कक्षा ७ मा अध्ययनरत छात्रा गोमा विकले आत्महत्या गरेकी हुन्। सोही विद्यालयका सामाजिक शिक्षक मिलन दाहालले छात्रा विकले गृहकार्य नगरेको भन्दै विद्यालयको कक्षा कोठामै मरणासन्न हुनेगरी कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा […]