काठमाडौँ,कार्तीक,२२-डोटी केन्द्रविन्दु भएर मंगलबार राति भूकम्प गएको छ । राति ९ बजेर ७ मिनेट जाँदा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सुदूरपश्चिमका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । केन्द्रका अनुसार क्षतिको कुनै विवरण आएको छैन ।
समाज
आजको राशिफल ।। कार्तिक २२ गते मंगलवार
काठमाडौं,कार्तिक,२२-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २१ गते मंगलवार, (नोभेम्वर ८ तारिख) कार्तिक शुक्ल पूर्णीमा तिथी ।आज रेडियोग्राफी दिवस पनि रहेको छ ।साथै खग्रास चन्द्रग्रहण पनि लाग्ने छ । आज कार्तिक २२ गते मंगलवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । धर्म कर्ममा मन लाग्नेछ […]
आजको राशिफल ।। कार्तिक २० गते आईतवार
काठमाडौं,कार्तिक,२०-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको २० गते आईतवार, (नोभेम्वर ६ तारिख) कार्तिक शुक्ल त्रयोदशी तिथी । आज कार्तिक २० गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । धर्म कर्ममा मन लाग्नेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) वृष […]
आजको राशिफल ।। कार्तिक १९ गते शनिवार
काठमाडौं,कार्तिक,१९-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १९ गते शनिवारको, (नोभेम्वर ५ तारिख) कार्तिक शुक्ल द्धादशी तिथी ।आज शनि प्रदोष व्रत पनि रहेको छ । आज कार्तिक १९ गते शनिवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन अनावश्यक ठाउँमा धन खर्च हुनेछ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुबिधा उत्पन्न हुनेछ । बुद्धिले […]
आजको राशिफल ।। कार्तिक १८ गते शुक्रवार
काठमाडौं,कार्तिक,१८-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १८ गते बिहिवार, (नोभेम्वर ४ तारिख) कार्तिक शुक्ल एकादशी तिथी ।आज हरिबोधिनी एकादशी व्रत पनि रहेको छ । आज कार्तिक १८ गते शुक्रबारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । कार्य सम्पादनमा […]
आजको राशिफल ।। कार्तिक १७ गते बिहिवार
काठमाडौं,कार्तिक,१७-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १७ गते बिहिवार, (नोभेम्वर ३ तारिख) कार्तिक शुक्ल दशमी तिथी ।आज कुष्माण्ड नवमी व्रत पनि रहेको छ । आज कार्तिक १७ गते बिहिवार राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन छोटो दुरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । […]
‘अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण किशोरी पक्षले पेस गर्न सकेन’
काठमाडौं,कार्तीक,१७-क्रिकेटर सन्दीप लामिछानेविरुद्धको अभियोगमा आजबाट थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसको पहिलो दिन बुधबार काठमाडौं जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट दुई कुरामा जोड दिएको सन्दीप पक्षका वकील मुरारी सापकोटाले बताउनुभयो । उहाँले जबरजस्तीकरणीको अभियोग दर्ता गराएकी किशोरीको अभियोग पुष्टि हुने प्रत्यक्ष प्रमाण अभियोजनपक्षले पेस गर्न नसकेको बताउनुभयो । उहाँले पीडित भनिएकी व्यक्तिको वास्तविक उमेर […]
आजको राशिफल ।। कार्तिक १६ गते बुधवार
काठमाडौं,कार्तिक,१६-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १६ गते बुधवार, (नोभेम्वर २ तारिख) कार्तिक शुक्ल नवमी तिथी ।आज कुष्माण्ड नवमी व्रत पनि रहेको छ । आज कार्तिक १६ गते बुधवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ […]
आजको राशिफल ।। कार्तिक १४ गते सोमवार
काठमाडौं,कार्तिक,१४-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १४ गते सोमवार, (अक्टोवर ३१ तारिख) कार्तिक शुक्ल सप्तमी तिथी ।आज विश्व शहरिकरण दिवस पनि रहेको छ । आज कार्तिक १४ गते सोमवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन ठीक समयमा मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् […]
आजको राशिफल ।। कार्तिक १३ गते आईतवार
काठमाडौं,कार्तिक,१३-आज विक्रम संवत २०७९ साल कार्तिक महिनाको १३ गते आईतवार, (अक्टोवर ३० तारिख) कार्तिक कृ्ण पञ्चमी तिथी । आज कार्तिक १३ गते आईतवारको राशीफल !! मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि हुनेहरुका लागि आजको दिन ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक कार्यको योजना बन्नेछ । भूमिबाट पनि लाभ रहला । वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) […]


