निर्वाचनका लागि रोकिएका सवारी साधन सञ्चालन

Image Not Foundकाठमाडौं,मंसिर,४-काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि सबै प्रकारका सवारी साधन चलाउन अनुमति दिइए सॅगै गाडी चल्न थालेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंले ७ बजेपछि सबैखाले सवारी  साधन चलाउन पाइने जनाएको थियो।

परिसरकाअनुसार ५ बजे नै मतदान सकिए पनि मतपेटिका संकलनको कार्य अझै जारी रहेकोले सवारी ७ बजेअघि अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक लगाइएको थियो ।

मतदान सकिए लगत्तै सवारी साधन चलाउन पाइने भन्दै सर्वसाधारणहरू सडकमा निस्किनेपछि ट्राफिक वस्थापनमा कठिनाइ भएको थियो ।